सोमबार, २८ अप्रिल २०२५

एनआरएनएको दशौँ एकता महाधिवेशन मे ३–५ मा काठमाडौंमा हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले संघको दशौँ एकता महाधिवेशन आगामी मे ३–५, २०२५ (२०८२ बैशाख २०–२२) मा काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सगरमाथा आरोही पेम्बा रिता शेर्पालाई एनआरएनएले गर्‍याे सम्मान

सगरमाथा आरोही पेम्बा रिता शेर्पालाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सम्मान गरेको छ। सोमबार गैरआवासीय संघ (एनआरएनए)ले विशेष समारोहकाबीच शेर्पालाई सम्मान गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कात्तिक १९मा साधारणसभा गर्ने एनआरएनएको निर्णय

बिहीबार बसेको एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समिति (आइसिसी)को बैठकले सोमबार भर्चुअल माध्यमबाट साधारणसभा गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनआरएनले भ्रष्टाचार गरे अख्तियारले छानबिन गर्न पाउनुपर्ने प्रस्ताव

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  गैरआवासीय नेपालीहरू (एनआरएन)ले भ्रष्टाचार गरेमा छानबिन गर्न पाउनुपर्ने प्रस्ताव राखेको छ। अख्तियारले गैरआवासीय नेपाली नागरिकलाई समेत भ्रष्टाचार ऐन लागू हुनुपर्ने विषय राख्ने प्रस्ताव गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जीवालाई रोशनको कटाक्ष– जंगल धान्ने नयाँ रुखले हो, बुढो रुखले होइन

थापाले लामिछानेको यही पोष्टलाई व्यंग्य गरेर भनेका छन्, ‘जंगल धान्ने नयाँ रुखले हो, बुढो रुखले होइन। बुढो रुख त काटेर दाउरा, फर्निचर बनाउने हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनआरएनए विवाद: दशौँ महाधिवेशन पछिका सबै समिति गैरकानुनी रहेको ठहर

सर्वोच्च अदालतले संघका नाममा गठन भएका सबै समिति गैरकानुनी रहेको ठहर गर्दै अबको ६ महिनाभित्र एकता महाधिवशेन गराउन ७ बुँदे निर्देशनात्मक आदेश जारी गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एनआरएनए निर्वाचन त्रुटिपूर्ण: युजर नेम र पासवर्डकै दुरुपयोग

महान्यायाधिवक्ता कार्यालयका सहमहान्यायाधिवक्ता ध्रुवकुमार चौहान नेतृत्वको छानबिन समितिले सम्झौता बमोजिम भेरो भोटिङको आधिकारिक प्रतिनिधि निर्वाचन स्थलमा भौतिक रुपमा उपस्थित नहुनुले कमजोरी देखिएको औँल्याएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुख्यालय जोगाउन सर्वाेच्च गुहार्दै एनआरएनए

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतको फैसलासँगै गैरआवासीय नेपाली संघ (एनआरएनए) सर्वाेच्च जाने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गैरआवासीय नेपाली संघको जग्गा नै सरकारी, घले-भट्ट-लामाले लिनुपर्छ जिम्मेवारी

बालुवाटारस्थित ललिता निवासको करिब एक सय ३६ रोपनी जग्गा सरकारका नाममै कायम हुने विशेष अदालतको फैसलाले गैरआवासी नेपाली संघको तीन रोपनी जग्गा पनि सरकारी भएको छ। यसका लागि जग्गा किन्न निर्णायक रहेका शेष घले, भवन भट्ट र सोनाम लामाले जिम्मेवारी लिनुपर्ने आवाज उठेको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौैं

युएईमा आज भव्य हिन्दु मन्दिरको उद्घाटन हुँदै

संयुक्त अरब ईमिरेट्स (युएई) मा मध्यपुर्वकै पहिलो एवम् दक्षिण एसिया बाहिरको सबैभन्दा ठूलो हिन्दु मन्दिरको उद्घाटन हुँदैछ। युएईको राजधानी अबुधाबीमा निर्मित भव्य हिन्दु मन्दिरको आज भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिले उद्घाटन गर्न लागेका हुन।

बिएल संवाददाता

बिएल संवाददाता - युएई

जापानबाट निर्वाचित पदाधिकारीलाई एनआरएन नागोयाले गर्‍याे सम्मान

एनआरएन क्षेत्रीय समितिले आइतबार मारुनोउचीस्थित दैलो रेस्टुरेन्टमा एक भव्य कार्यक्रमको आयोजना गरी एनआरएनएका पदाधिकारीलाई बधाई तथा आगामी कार्यकालको शुभकामनासहित सम्मान गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - नागोया

एनआरएनएमा विभाजन आउनुमा कांग्रेस जिम्मेवार छ: रक्षामन्त्री खड्का

कांग्रेसका नेतासमेत रहेका खड्काले पार्टीको प्रवास विभाग संगठन नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको एक कार्यक्रममा एनआरएनए तितर–बितर हुनुमा नेपाली कांग्रेसको हात रहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं