शनिबार, १६ नोभेम्बर २०२४

ब्राण्ड स्टोरीः शुद्धता र ताजाको ‘प्रतीक’ नोभा मिल्क

कर्मचार्य ग्रुपका उत्पादनले पछिल्लो समय बजारमा राम्रो प्रभाव जमाउन थालेका छन्। कर्माचार्य डाईजेस्टीभ बिस्कुट बजारमा लोकप्रीय छ। त्यसैगरी कोशेली हेल्थ तेलको पनि बजार राम्रै छ। त्यतिमात्र होइन पछिल्लो समयमा नोभा दुधलगायत डेरीजन्य उत्पादन र चकलेटका परिकारले पनि राम्रै बजार पाईरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

'कृष्ण पाउरोटी' राजाले खाने पाउरोटी भनेर चिनिन्थ्यो

सम्पादकीय नोटः अमेरिकी मिडिया कम्पनी बिएल मिडिया इन्कको नेपाली संस्करण बिएल मिडिया प्रा.लिले नेपालकै पहिलो ब्राण्डिङ शो  (ब्राण्ड स्टोरी) सुरु गरेको छ। यस शोमा नेपाली ब्राण्डको समग्र जीवनकथा भनिने छ। यसमा ब्राण्डका सर्जक वा उद्यमीले आफ्नै स्वरमा त्यस ब्राण्डको कथा भन्ने छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘श्रमबिना सफलता मिल्दैन’

राजमार्ग जस्तो सिधा हुँदैन जीवन, जीवनको यात्रामा धेरै मोड र घुम्ति हुन्छन्, कहिँ कतै दोवाटा भेटिन्छन्। अन्यौल हुनसक्छ, यस्तो बेला गन्तव्य आफैंले निधारण गर्ने हो। यस्तो गन्तब्य बनाउनुहोस् तपाईले पछ्याएको गोरेटोले तपाईलाई सहि गन्तव्य पुर्‍याउन सकोस्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ब्राण्ड स्टोरीः युवा पुस्ताको रोजाई बिजी बी

‘आफ्नो संघर्ष र मेहनतको कमाइ हो बिजी बि। यहाँ आएका कोही पनि ग्राहकले बोरिङ महसुस हुनुपर्दैन’, बिजी बि का प्रवन्ध निर्देशक ज्याक तामाङले बिएल ब्राण्ड स्टोरीसँग कुरा गर्दै भने, ‘हरेक वर्ष नयाँ नयाँ स्वाद दिँदै आएको बिजी बीमा स्तरीय सेवा र सुविधा पाइन्छ। खाना पेय पदार्थ र मनोरञ्जनकै लागि ग्राहकहरू यहाँ आउँछन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ब्राण्ड स्टोरीः संघर्ष गर्दागर्दै ‘लिडर’ भएको कम्पनी डिशहोम

दुबै टेलिभिजन सेवा प्रदायक एक्लाएक्लै सञ्चालन हुनसक्ने अवस्था भएन। त्यसपछि दुबै कम्पनीका लगानीकर्ताले मर्ज गरेर डिश होमको नाममा सञ्चालनमा ल्याउने निर्णय गरे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

५० हजार लगानीबाट सुरु भएको नेपा डान्स एकेडेमी यसरी बन्यो मुलुककै ठूलो डान्स स्कुल

चार वर्षको उमेरदेखि डान्स गर्दै आएकी रोहिया महर्जनको लाइफ नै यतिखेर डान्समय भएको छ। ३२ वर्षीया रोहिया डान्समा लागेको पनि २८ वर्ष भइसकेको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ