शनिबार, १६ नोभेम्बर २०२४

Mountain

बुद्ध धर्मलाई राजनीतिक हिसाबले दुरुपयोग गरियो: प्रधानमन्त्री

शनिबार बौद्ध बिहार संघ ललितपुरको ४९औं साधारणसभा तथा स्वर्ण जयन्ती वर्ष शुभारम्भ गर्दै ओलीले राजनीतिक हिसाबले बुद्धिजमलाई दुरुपयोग गर्न खोजिरहेको भन्दै त्यसलाई निषेध गर्नुपर्ने बताएका हुन्।

बिएल संवाददाता

-ललितपुर

३२ नम्बर म्याजिक नै हाे, यसपछिकाे सरकार हाम्रै हुन्छ- प्रचण्ड

‘डोरी’ मा अभिनेत्री अञ्जना बराइली अनुबन्ध, मंसिर दोस्रो साता फ्लोरमा जाने

शनिबार बौद्ध बिहार संघ ललितपुरको ४९औं साधारणसभा तथा स्वर्ण जयन्ती वर्ष शुभारम्भ गर्दै ओलीले राजनीतिक हिसाबले बुद्धिजमलाई दुरुपयोग गर्न खोजिरहेको भन्दै त्यसलाई निषेध गर्नुपर्ने बताएका हुन्।

बिएल संवाददाता

-ललितपुर

यी हुन सबैभन्दा बढी कर तिर्ने उत्कृष्ट करदाता

जलवायु वित्तको भुक्तानी माग गर्दै काठमाडौंमा प्रदर्शन

शनिबार बौद्ध बिहार संघ ललितपुरको ४९औं साधारणसभा तथा स्वर्ण जयन्ती वर्ष शुभारम्भ गर्दै ओलीले राजनीतिक हिसाबले बुद्धिजमलाई दुरुपयोग गर्न खोजिरहेको भन्दै त्यसलाई निषेध गर्नुपर्ने बताएका हुन्।

बिएल संवाददाता

-ललितपुर

३२ नम्बर म्याजिक नै हाे, यसपछिकाे सरकार हाम्रै हुन्छ- प्रचण्ड

शनिबार माओवादी केन्द्र काभ्रे-काठमाडौँ सम्पर्क समन्वय समितिको चौथो भेलालाई सम्बाेधन गर्दै अध्यक्ष प्रचण्डले उक्त शब्द फेरि दाेहाेर्याएका हुन्।

- काठमाडाैँ

जलवायु वित्तको भुक्तानी माग गर्दै काठमाडौंमा प्रदर्शन

विश्वका गरिब र जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा बढी जोखिममा रहेका देशहरूका निम्ती जलवायु क्षतिपूर्तिमा ५ खर्ब डलर माग गर्दै शनिबार जलवायु आभियन्ताहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन्।

- काठमाडाैँ

झाँसी अस्पतालमा आगलागी, १० जना शिशुकाे मृत्यु

भारतकाे उत्तरप्रदेशको झाँसीस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तीमा १० जनाकाे मृत्यु भएकाे छ। मृत्यु हुनेमा नवजात शिशु रहेकाे भारतीय संचारमाध्यमले लेखेका छन्।

- काठमाडाैँ

पहाडी भू–भागका एक/दुई स्थानमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ।

- काठमाडाैँ

यी हुन सबैभन्दा बढी कर तिर्ने उत्कृष्ट करदाता

शनिबार आयोजना गरेको कार्यक्रममा आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०७९/८०मा विधागत रूपमा धेरै कर तिर्ने करदातालाई सम्बन्धित विधाबाट उत्कृष्ट करदाताको रुपामा छनोट गरेको हो।

- काठमाडाैँ

बैंकहरुले अर्थतन्त्रलाई फाइदा पुग्नेगरी काम गरिरहेका छन्: गर्भनर अधिकारी

शुक्रबार नेपाल बैंक लिमिटेडको ८८औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गर्भनर अधिकारीले अर्थतन्त्रलाई बढाउनको लागि  बैंकहरुले काम गरिरहेको बताएका हुन्।

- काठमाडाैँ

प्रभावशाली दाबेदारीबीच नेपालले गुमायाे एम्सकाे वर्ल्ड कंग्रेस आयाेजनाकाे अवसर

भियतनामकाे हनाेइमा जारी २४औँ वर्ल्ड कंग्रेसका दाैरानमा २५औँ वर्ल्ड कंग्रेस आयोजनाका लागि शनिबार भएको मतदानमा नेपाल नर्वेसँग १८ मतले पछि पर्दा आयाेजनाकाे अवसर गुमाएकाे हाे। नेपालकाे तर्फबाट नेपालगन्ज म्याराथनले ६७ मत प्राप्त गरेकाेमा नर्वेले ८५ मत गर्याे।

बिएल संवाददाता - काठमाडाैँ
मायादेवी मन्दिरबाट लुम्बिनी लायन्सको जर्सी सार्वजनिक

आनी छोइङ डोल्मा, क्लबका ब्राण्ड एम्बास्डर राजेश हमाल र रोहित पौडेलले शनिबार लुम्बिनीको मायादेवी मन्दिरबाट जर्सी सार्वजनिक गरेका हुन्।

बिएल संवाददाता - काठमाडाैँ
टी–२० क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई १३५ रनले हरायो

टी– २० क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई १३५ रनले पराजित गरेको छ। ४ खेलको सिरिजमा शुक्रबार राति जित निकालेसँगै भारतले सिरिज ३–१ ले आफ्नो पक्षमा पारेको हो।

बिएल संवाददाता - काठमाडाैँ
मिसन– २०२६ अन्तर्गत विशेष प्रशिक्षण आजदेखि

जापानमा हुने २०औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित गत आर्थिक वर्षदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सुरुआत गरेको मिसन– २०२६ अन्तर्गत खेलाडीको विशेष प्रशिक्षण शनिबारदेखि सुरु हुने भएको छ।

बिएल संवाददाता - काठमाडाैँ
नेपाल प्रिमियर लिग स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने

नेपाल प्रिमियर लिग (एनपीएल) स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने भएको छ। आयोजक क्रिकेट संघ (क्यान)ले शुक्रबार एक कार्यक्रममार्फत एनपीएल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो।

बिएल संवाददाता - काठमाडौं
फाइल तस्बिर
चितवन राइनोजमा रवि बोपारा अनुबन्ध

इंग्ल्याण्डबाट १७१ अन्तर्राष्ट्रिय क्रिकेट म्याच खेलेका उनले तीन वटै (टेस्ट, एक दिवसीय र टी–२०) फर्म्याटमा उत्कृष्ट प्रर्दशन गरेका छन्।

बिएल संवाददाता - काठमाडाैँ