शनिबार, १६ नोभेम्बर २०२४

अमेरिकी राष्ट्रपति चुनाव: कमला ह्यारिसको जित पक्का!

अमेरिकी मिडियाले पनि ह्यारिसलाई बढी स्थान दिएको कारण ट्रम्प निकै पछाडि परेको लिक्टमनको दाबी छ। ह्यारिसले कर कटौती र स्वास्थ्य बीमाको सहारा लिएर मतदातालाई आकर्षित गर्ने प्रयास गरे पनि ट्र्म्प भने ह्यारिसको मानमर्दन गर्नमा मात्र व्यस्त रहेको कारण स्वतन्त मतदाताहरुको सहानभुति ह्यारिसतर्फ बढेको लिक्टमनले आफ्नो भिडियोमा बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

गर्भको विभेद प्रौढसम्म

गर्भमा नै भ्रुण पहिचान गरि छोरीको गर्भ तुहाउने हाम्रो समाजमा बालिका दिवस ओझल पर्यो। छोराछोरी बिचको भिन्नता देख्ने हाम्रो समाजमा आज पनि लिङ्गको आधारमा बिभेद गरिन्छ। कतिपय पहाडी तथा हिमाली जिल्लामा तानी बिबाह बैध जस्तै छ। फुपूको छोरी जन्मीना साथ मामाको छोराको हकलाग्ने प्रचलन यदाकदा चलिरहेको छ भने बालविवाहलाई समाजले सहर्श स्वीकार गरेको छ। गर्भ देखि सुरु गरिने बिभेद महिलाले प्रौढ हुन्जेल थेगिरहन्छन्। बिद्यालय देखि घर, समाज र अर्थपुर्ण अबसरमा अझै पनि छोराछोरी बिचमा ठुलो खाडल छ।

बिएल संवाददाता

बिएल संवाददाता - रुकुम (पूर्व)

थारु लोक-भागवत पुराणको अंश हो ‘सख्या’

सख्या नाचको उत्पत्तिबारे थारू संस्कृतिविद्को आआफ्नै तर्क छ। थारू संस्कृतिविद् अशोक थारू सख्या नाचको उत्पत्ति द्वापर युगमा भएको सुनाउँछन्। ‘मेरो अध्ययनमा सख्या नाच द्वापर युग अर्थात् पाँच हजार वर्षअघिदेखि चलेको देखिन्छ’ उनी भन्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

उल्झनमा मानसिक स्वास्थ्य

पछिल्लो समय हाम्रा स्वास्थ्य संस्थामा आउने धेरै बिरामीहरूमा शारिरिक भन्दा मानसिक समस्या हुने गरेको स्वास्थ्यकर्मीहरूले बताउँछन्। शरीर दुख्ने, टाउँको दुख्ने होस् वा निद्रा नलाग्ने बेचैनी हुनु अहिलेका समस्या हुन्। प्रयाप्त मानसिक चिकित्सक नहुनु यतिबेलाको अर्को समस्या हाे। स्वास्थ्य संस्थामा सामान्य तालिम प्राप्त मनोबिमर्शकर्ता सम्म नहुँदा स्वास्थ्यकर्मीहरूलाई उपचारमा सकस परिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता -

दसैं: नारी शक्तिको बिराट आयाम

महिलाहरूका लागि टीका,जमरासँगै दिइने आशीर्वादको अझ गहिरो अर्थ लाग्छ। यो भनेको हाम्रा सृष्टिका हरेक नारीहरूको सम्मान हो। अर्थात् नारीलाई देवी शक्तिका रुपमा पूजा गर्ने हाम्रो सनतान परम्पराअनुसार नारीलाई देवीकै अवतारका रुपमा लिइन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बलि भगवानले मागेका हाेइनन्, आफैंले खानका लागि मान्छेले पशु मारकाट गर्छन्

बलि शब्दको मात्र प्रयोग गर्‍यौं भने त्यहाँ पशु आउदैँन्। बलि भनेको उपहार हो। भगवानलाई उपहार दिने कुरा हो। बलि भनेको बलिदान हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

स्मार्ट बन्यो मौलिक तीज

केही साता बितिसक्यो तीज पर्वसँग सम्बन्धित तस्बिर र भिडियोले सामाजिक सञ्जाल रंगिएको। सारी र लेहेंगा पहिरिएर चिरिच्याट्ट परेका महिलाहरुका तस्बिरले तीज मनाउने तौरतरिका बदलिएको देखाउँछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अत्यास लाग्दो प्रतिक्षा!

फरक भुमिकामा द्धन्द्धको उद्गम थलो रोल्पामा बिस २०७७ साउन महिनाको मध्य साता फरक जिम्मेवारी बोेकेर रोल्पा छिरेकी म। नौलो अनि फरक जीम्मेवारीमा थिए। नेपाल महिला सामुदायिक सेवा केन्द्र र नागरिक आवाज मार्फत पाएको भुमिकाले नयाँ अनुभुती प्रदान गर्दैथ्यो। फरक परिबेशमा काम गरीरहेको म द्धन्द्धले थिचिएका महिला संग मानसिक स्वास्थ्यमा काम गर्न अन्यौलता संगै उत्सुक्तामा पनि थिए।

बिएल संवाददाता

बिएल संवाददाता -

‘एक मिनेट पनि राखिन्न मेरो आलोचना गर्नेलाई’

बैठकमा स्वास्थ्य, अर्थ, महिला बालबालिका, युवा तथा खेलकुद, संघीय मामिला तथा सामान्य प्रशासन, भौतिक योजनासहित पालैपालो विभिन्न मन्त्रालयका एजेण्डा प्रस्तुत हुन थाले। त्यसै क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पालो आयो। एजेण्डा थियो प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा झापाकी दुर्गा भण्डारी पौडेलको नियुक्ति।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘चिया बगान’मा गान्धीवादी असहयोग आन्दोलन

रगत बगाएर जमिनरातो पार्ने हाम्रो गोर्खाहरूको योगदान अतुलनीय छन्। त्याे समयमा ज्ञानी होइन, मात्रै बहादुर चाहिएका थिए। हाम्राे पूर्खाले आफ्नो ज्यानको बाजी लगाएर भारत आमालाई ब्रिटिश शासनकालबाट छुटकारा दिलाएका थिए। कति सहिद भए। कतिले सन्ता गुमाए। कतिले आफ्नो पतिलाई गुमाए।

बिएल संवाददाता

बिएल संवाददाता - असम

‘श्री ३ सरकारका हुकुमले यस्तो हुँदैछ’

नेपालको इतिहास अनौठो छ, जनताको जित भएपछि पनि पुनः मोहनशम्शेर नै प्रधानमन्त्री बने। त्यस मन्त्रीमण्डलमा राणा पक्षबाट पाँच र जनतातर्फबाट पाँच गरी दश सदस्यीय मन्त्रीमण्डल बन्यो। एक वर्ष पुग्दा–नपुग्दै मोहनशम्शेर पदबाट हटेर जनताका छोराछोरी नै प्रधानमन्त्री हुने पद्धति बस्यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘सिन्धुघाँटी सभ्यता नै बौद्ध सभ्यता हो’

कोणागमन बुद्ध गौतम बुद्धभन्दा अलग र पहिलेका थिए। यसबाट के बुझिन्छ भने सम्राट अशोकभन्दा अघि पनि स्तूप परम्परा थियो। भरहूत स्तूपमा ककुसन्ध र कस्यप बुद्धको नाम पनि अङ्कित छ। जहाँ  ‘भगवतो ककुसन्ध बोधि’ र ‘भगवतो कस्यप बोध’ लेखिएको छ। नेपालको गोटिहवामा ककुसन्ध बुद्धको स्मारक रहनु अर्काे प्रमाण हो। इतिहासकारहरू सम्राट अशोक ककुसन्ध बुद्धको स्मारकस्थलमा आएको र उनको स्मृतिमा स्तम्भ खडा गरेको बताउँछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘मलेशियादेखि म्यान्मारसम्म– ठगीबाहेक केही पाइएन’

दुबई जानुअघि म सन् २०१८ मा बिर्तामोडस्थित पायोनियर ओभरसिजका वीरेन्द्र थापा मार्फत कतार गएको थिएँ। जाँदा तालेब मोटर्समा सेल्सम्यानको काम गर्ने, खाने–बस्ने सुविधा, तलब १२०० र ओभरटाइम ३०० कतारी रियाल दिने भनिएको थियो। तर, खानाको पैसा आफैंले दिनुपर्ने र मासिक ९०० कतारी रियाल मात्रै दिएपछि तीन महिनामै फर्कें।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अध्ययनको यात्रालाई यहीँ टुंग्याउने निधो गरेँ...

राज्यको नीतिको पहुँचमा म पुग्न सकिनँ। केही समय मजदुरी गरेर पुन: नेपाल फर्किएको थिएँ। १२ कक्षासम्म अध्ययन पूरा गरेपश्चात् घरको जेठो छोरा हुनुको नाताले घरको आर्थिक अवस्था, भाइबहिनीहरुको पढ्ने रहर पूरा गर्नलाई विदेश जानुपर्छ भन्ने सोचाइ मनमा आयो। राहदानी बनाएर राजधानीका म्यानपावरहरु पुगेँ।

बिएल संवाददाता

बिएल संवाददाता - रोल्पा

छोरीचेलीलाई कोसेली पठाउने ‘माघेसंक्रन्ति’

पौराणिक मान्यता अनुसार गाउँघरमा माघेसंक्रान्तिले बढाउने रौनक छुट्टै छ। पुरानो मूल्य मान्यता र सांस्कृतिक पाटाहरूले सजिएको माघ महिना विशेष गरी छोरीवेटीलाई सम्झिने महिनाको रुपमा चिनिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

...तर अहिले हारेँ बुबा!

सायदै दिन छैन। हाम्रो आँखा ओभाना भएका। अझै मलाई तपाईं यो संसारमा हुनुहुन्न भन्ने स्वीकार्न गाह्रो भइरहेको छ। तीन वर्षअघि त हजुरले संसार छाडेको स्वीकार्न सकेको थिइनँ नै, आज तीन वर्ष पूरा हुँदा सत्य थाहा पाउँदा–पाउँदै पनि किन हो मन अस्वीकृत गर्दछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाली कांग्रेसको इतर पक्ष भेलाको अन्तर्य

इतर पक्षका केही अनुहारहरु पनि राष्ट्रिय सभामा स्थान पाउने अपेक्षामा दौडधुप गरि नै रहेका छन्। चुनाव त राष्ट्रिय सभाको पनि चुनाव नै हो। न केवल स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा मात्रै। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुल्लूको यात्राः हिउँको मजासँगै चियाको चुस्की

कुल्लू मनालीका होटल तथा कपडा व्यापारीहरूको अनुहारमा सबैभन्दा बढी रौनक हिउँ परेको समयमा झल्किन्छ। पर्यटकहरू ह्यात्तै बढ्छन् र स्थानीय व्यापारी राम्रो आम्दानी हुने गर्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - मुम्बई

जोशीमठ किन भासिँदै छ?

घरहरू भत्किँदा स्थानीय बासिन्दा चिन्तित छन्। उनीहरू खुला आकाश र होटलको सहारा लिन बाध्य छन्। अहिलेसम्म केही व्यक्तिले मात्र सरकारबाट पाँच हजारको चेक पाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रवि लामिछानेका ‘१२ भाइ’ र उनीहरूका ‘झड्केला भाइ’हरू

खेलको सामान्य ज्ञान नभएकाले प्रस्तुत गरेको समाचार कतिको विश्वासनीय होला प्रबुद्ध पाठकवर्गले आफैं अनुमान गर्नुहोला। टेबल टेनिस प्रतियोगिता भएको स्थानबाट न्युज डेस्कमा ‘मिक्स डबल’ भनेको के हो भनेर सोध्ने र ब्याडमिन्टनमा नेपाल प्रथम भन्नलाई ब्याडमिन्टनको ‘ब्ल्याक बेल्ट’ भन्ने वरिष्ट खेलकुद पत्रकार अझै पत्रकारितामै छन्।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका