
यूएसएड बन्द हुँदा एचआईभी/एड्स नियन्त्रणमा चुनौती
नेपालमा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) को सहयोग कटौतीपछि एचआईभी/एड्स रोकथाममा चुनौती देखिन थालेको छ। शुक्रबार ‘एएचएफ नेपाल’ले काठमाडौंमा आयोजना गरेको एक अन्तर्क्रियामा बोल्ने वक्ताहरूले अमेरिकी सहयोग कटौतीले संक्रमितहरू प्रत्यक्ष प्रभावित भएको बताए।

बिएल संवाददाता - काठमाडौं