सोमबार, २८ अप्रिल २०२५

बाटो बिराएका लाखौं युवायुवतीलाई ‘ट्रयाक’मा ल्याउने वाङ्दी को हुन्? (भिडियाेसहित)

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

छिरिङ वाङ्दीले शून्यबाट सुरु गरेको ‘सोबर रिकवरी’ अहिले नेपालको उत्कृष्ट सुधार केन्द्र बनेको छ। 

कुलतमा फसेका युवालाई उकास्ने उद्देश्यका साथ सञ्चालन गरिएको सोबरले कुलतमा फसेका लाखौं युवा युवतीलाई नयाँ जीवन दिइसकेको छ। र, निरन्तरता दिइरहनेछ। 

सोबरका संस्थापक छिरिङले पुरूषलाई मात्र होइन महिलादेखि बालबालिकालाई समेत सुधारिरहेका छन्। 

उनीकहाँ नशालाई सबथोक मानेर जिन्दगी नै बर्बाद गरिरहेका महिला अनि सडक बालबालिकाहरू पनि छन्। जसलाई जिन्दगीको सुन्दर बाटो देखाउँदैछन् छिरिङ। 

तर कुनैबेला आफैं नशाको साहारामा बाँचेका छिरिङ कसरी सुध्रिए? के थियो उनको ‘टनिङ पोइन्ट’? र सोबर कसरी बन्यो उत्कृष्ट सुधार केन्द्र?

 यही विषयमा केन्द्रित रहेर सोबर रिकवरीका संस्थापक छिरिङ वाङ्दीसँग बिएल नेपाली सेवाका लागि डिल्ली पाण्डेले गरेको कुराकानी–

भिडियाेः

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?