सोमबार, २८ अप्रिल २०२५

अनधिकृत संरचनामाथि ललितपुर महानगरकाे चल्याे डाेजर, भत्काइयाे वडा कार्यालय पनि (तस्बिरहरू)

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

ललितपुर महानगरपालिकाले अनधिकृत रुपमा बनेका संरचनामाथि डोजर चलाएको छ।

ललितपुर महानगरपालिकाले डोजर प्रयोग गरेर महानगरपालिका–५ स्थित लगनखेलको 'न्हुँ पुखु'को पूर्वपट्टीका टहराहरु भत्काउन थालेको हाे। 

चिरिबाबु महर्जनको उपस्थितिमा साेमबार अनधिकृत रुपमा बनेका संरचनाहरू भत्काएकाे हाे। 

ललितपुरको लगनखेलस्थित जिल्ला अदालत अगाडि रहेको वडा कार्यालय र नजिकका १६ वटा सटर डोजर लगाएर भत्काएको छ। 

हेर्नुहाेस् तस्बिरहरू–

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?