आइसिसी महिला यु-१९ विश्वकप छनोट: नेपालको पहिलो पराजय
नेपालका लागि कप्तान पूजा महतोले ४३ बलमा सर्वाधिक ४८ रन योगदान दिइन्। यसका लागि उनले पाँच चौका प्रहार गरेकी थिइन्। अब आइतबार नेपालले थाइल्यान्डसँग खेल्नेछ।
बिएल संवाददाता - काठमाडाैँ
नेपालका लागि कप्तान पूजा महतोले ४३ बलमा सर्वाधिक ४८ रन योगदान दिइन्। यसका लागि उनले पाँच चौका प्रहार गरेकी थिइन्। अब आइतबार नेपालले थाइल्यान्डसँग खेल्नेछ।
बिएल संवाददाता - काठमाडाैँ
आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटकाे दोस्रो खेलमा नेपालले शानदार जित हासिल गरेकाे छ। बिहीबार भएकाे खेलमा नेपालले कुवेतलाई १०८ रनको फराकिलो अन्तरले पराजित गर्दै जित हासिल गरेकाे हो।
बिएल संवाददाता - काठमाडौं
उन्मुक्त चन्दले भारतलाई कप्तानको रुपमा २०१२ यू–१९ विश्वकप जिताएका थिए। उक्त फाइनल खेलमा उनले शतक समेत प्रहार गरेर ऐतिहासिक जित दिलाएका थिए।
बिएल संवाददाता - काठमाडौं
यूएईबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आएका रोहनले नेपालमा सम्पन्न विभिन्न प्रतियोगितामा सफलता हात पार्दै समर्थकमाझ पनि प्रिय छन्। नेपाल र यूएई अन्तर्राष्ट्रिय क्रिकेटमा आमने–सामने हुँदा पनि उनले राम्रो प्रदर्शन गर्दै आएका छन्।
बिएल संवाददाता - काठमाडौं
खेल वर्षाका कारण स्थगित हुँदा दुवै टोलीले १-१ अंक बाँडेका छन।
बिएल संवाददाता - नेपाल
आइसिसी लिग- २ अन्तर्गत नेपाल र स्कटल्याण्टबीचकाे खेल वर्षाले प्रभावित भएकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
अमेरिकामा स्कटल्याण्डले टस जितेर नेपाललाई पहिला ब्याटिङकाे निम्ताे दिएकाे हाे।
बिएल संवाददाता - काठमाडाैँ
चाेटका कारण करण र भीमले खेल गुमाउने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएकाे छ। उनीहरुकाे ठाउँमा देव खनाल र सागर ढकाललाई राखिने भएकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
आइसिसी विश्व कप क्रिकेट लिग– २ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा आज नेपालले स्कटल्याण्डको सामना गर्दैछ।
बिएल संवाददाता - काठमाडाैँ
आइतबार भएकाे फाइनल खेलमा पाकिस्तानालाई ३ विकेटले पराजित गर्दै श्रीलंकाले उपाधि जितेकाे हाे।
बिएल संवाददाता - काठमाडाैँ
शनिबार कर्णाली याक्सले जमैकाका ३९ वर्षीय दायाँ हाते शीर्ष क्रमका ब्याटरलाई भित्राएको घोषणा गर्यो। वाल्टन नेपाल प्रिमियर लिग खेल्ने कर्णाली याक्सका तेस्रो विदेशी खेलाडी हुन्।
बिएल संवाददाता - काठमाडाैँ
आइतबार बिहान जारी खेलमा पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित ६ ओभरमा ३ विकेट गुमाएर ९४ रन बनायाे।
बिएल संवाददाता - काठमाडाैँ
अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछाएको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २४४ रन मात्रै बनाउन सक्यो। यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो।
बिएल संवाददाता - काठमाडाैँ
ग्रामीण सेवा युवा परिषद् गोकुल गंगा रस्नालुकाे आयाेजनमा पुरूष तथा महिला भलिबल प्रतियोगिता- २०८१ सम्पन्न भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
शनिबार दिउँसाे भएकाे क्वाटरफाइनलमा श्रीलंकासँग ४० रनले पराजित हुँदा नेपाल सेमिफाइनल पुग्न भएकाे हाे।
बिएल संवाददाता - काठमाडाैँ
टस हारेर नेपालविरुद्ध पहिले ब्याटिङ गरेकाे श्रीलंकाले निर्धारित ६ ओभरमा २ विकेट गुमाएर १२३ रन बनायाे।
बिएल संवाददाता - काठमाडाैँ
हङहङ सिक्सेसकाे क्वाटरफाइनलमा नेपालले श्रीलंकाविरुद्ध पहिले बलिङ गर्ने भएकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
आइसिसी विश्वकप लिग– २ क्रिकेटमा नेपालले आज घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। टेक्सासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा खेल नेपाली समयअनुसार राति ९ : १५ बजे सुरू हुनेछ।
बिएल संवाददाता - काठमाडाैँ
हङकङ सिक्सेस क्रिकेट प्रतियाेगितामा शनिबार नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ। याे खेल नेपाली समयअनुसार दिउँसाे १:३५बाट सुरु हुनेछ।
बिएल संवाददाता - काठमाडाैँ
शनिबार बिहान भएकाे खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले पराजित गरेकाे हाे। नेपालले दिएकाे ११२ रनकाे लक्ष्य पछाएकाे अस्ट्रेलियाले निर्धारित ६ ओभरमा १०० रन मात्रै बनायाे।
बिएल संवाददाता - काठमाडाैँ