शनिबार, १६ नोभेम्बर २०२४

फुटबल प्रशिक्षक हुमागाँईले पाए ‘फिफा–प्रो’ लाइसेन्स

नेपाली फुटवल प्रशिक्षक प्रदिप हुमागाँईले विश्व फुटबल फिफा अन्तर्गत प्रशिक्षकहरूले प्राप्त गर्ने ‘फिफा–प्रो’ लाइसेन्स प्राप्त गरेका छन्। यस्तो लाइसेन्स पाउने उनी पहिलो नेपाली प्रशिक्षक बनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

क्यानडासँग अभ्यास खेलको सिरिज नेपालले जित्यो

नेपाली टोली अब क्यानडाबाटै अमेरिका प्रस्थान गर्नेछ।  अमेरिकामा नेपालले टी–२० र आइसिसी विश्वकप लिग–२ सिरिज खेल्नेछ। जसअन्तर्गत नेपालले टी–२० श्रृंखलामा १७, १९ र २० अक्टोबरमा अमेरिकाको सामना गर्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एसिया रग्बी: पहिलो खेलमा नेपालको महिला टिम पराजित

यसअघि नेपालको पुरुष टिम उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको थियो। एसिया रग्बी र नेपाल रग्बी संघको आयोजनामा शुक्रबारबाट सुरु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महिला टी- २० विश्वकपमा बंगलादेशको विजयी सुरुवात

आजदेखि युएईमा सुरु भएको आइसीसी महिला टी- २० विश्वकपको उद्घाटन खेलमा बंगलादेशले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा बंगलादेशले स्कटल्याण्डलाई १६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एसिया रग्बी महिला र पुरुष सेभेन्स ट्रफी शुक्रबारदेखि

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी संघले यही असोज १८ र १९ गते दशरथ रंगशालामा ‘एसिया रग्बी महिला तथा पुरुष सेभेन्स ट्रफी–२०२४ प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आइसीसीको टी-२० अलराउण्डरको वरियतामा दोस्रो स्थानमा उक्लिए दिपेन्द्रसिंह ऐरी

आइसीसीले बुधबार जारी गरेको नयाँ वरियतामा दिपेन्द्रले चार स्थानको छलाङ मार्दै दोस्रो स्थानमा उक्लिएका हुन्। उनी यसअघि छैटौँ स्थानमा थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एभ्रेष्ट वुमन्स भलिबल लिग: काठमाडौँसँग चितवनको पहिलो हार

पहिलो सेटमा सुरुवाती अग्रता बनाएको काठमाडौँले बिचमा मोमेन्टम बिग्रान पुग्यो। जसको फाइदा चितवनले उठायो। पहिलो सेटको बिचमा पुग्दा चितवनले १५–१० ले अग्रता बनायो। काठमाडौँले पछ्याउँदै १९–२१ को अवस्था बनायो। पहिलो सेट भने चितवनले २५–२१ ले आफ्नो पक्षमा पार्यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट बाबररले दिए राजीनामा

पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट बाबर आजमले राजीनामा दिएका छन्।आजमले सामाजिक सञ्जालमा राजीनामा दिएको जानकारी गराउँद आफ्ना फ्यानहरुलाई धन्यवाद समेत दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

एभरेष्ट महिला भलिबल लिगमा कर्णालीको लगातार दोस्रो जित

खेलको पहिलो सेट गण्डकीले २५-१५ ले जितेको भएपनि कर्णालीले खेलमा कम ब्याक गर्दै दोस्रो र तेस्रो सेट २५-२२ र २५-१७ ले जितेको थियो। त्यसपछि खेलमा गण्डकीले कमब्याक गर्यो र चौथो सेट २५-१९ ले जितेर २-२ को बराबरी गर्यो। त्यसपछि कर्णालीले अन्तिम तथा निर्णायक सेट १५-११ ले जितेर गण्डकीलाई स्तब्ध बनाएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टी–२० श्रृंखला : आज नेपाल र क्यानडाबीच प्रतिस्पर्धा

ओमानसम्मिलित टी–२० आई त्रिकोणात्मक श्रृंखला अन्तर्गत आफ्नो दोस्रो खेलमा मंगलबार नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुने भएको छ। क्यानडाको किंग सिटीमा खेलाइने खेल आज राति पौने १० बजे सुरु हुनेछ। सिरिजको पहिलो खेलमा नेपाललाई १४ रनले हराएको घरेलु टोली नेपालमाथि लगातार दोस्रो जित निकाल्ने योजनामा छ।  ओमानलाई ३७ रनले हराएको नेपाल सिरिजमा दोस्रो जित निकाल्ने दाउमा छ। उता सिरिजको तेस्रो खेलमा ओमानसँग ८ विकेटले पराजित भएको क्यानडा नेपालमाथि जित निकाल्र्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लने दाउमा छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओमानविरुद्ध नेपालको फराकिलो जित

नेपालको जितमा गुल्सन झाले अलराउण्ड प्रदर्शन महत्त्वपूर्ण साबित भयो । गुल्सन म्यान अफ दि म्याच बनेका छन् । आठ खेलपछि नेपालको यो पहिलो जित हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपालले आज ओमानविरुद्ध खेल्दै

नेपालले आज त्रिकोणात्मक टी- २० सिरिजअन्तर्गत ओमानविरुद्ध खेल्दैछ। सिरिजको पहिलो खेलमा क्यानडासँग पराजित भएकाे नेपालले आज दोस्रो खेल खेल्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

टी–२० त्रिकोणात्मक श्रृंखला: नेपाल क्यानडासँग १४ रनले पराजित

टी–२० त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रानले पराजित भएको छ।  क्यानडाको किङ्ग सिटीमा गएराति टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २३ रन बनाएको थियो।  एक सय २४ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सबै विकेट गुमाउँदै  एक सय नौ रन मात्र बनाउन सक्यो। ब्याटिङ गर्ने क्रममा नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३९ बलमा दुई चौका र दुई छक्कासहित ३७ रन बनाए। यस्तै कुशल मल्लले १२, देव खनालले ११ तथा सन्दीप लामिछानेले १० रन बनाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपालले भोलिदेखि क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिज समाप्त भएपछि नेपाल, क्यानडा र ओमानले त्रिकोणात्मक टी-२० सिरिज भोलिदेखि खेल्न लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल साफ यू- १७ च्याम्पियनसिपको सेमिफाइनलमा

बुधबार समूह चरणको अन्तिम खेलमा नेपालले घरेलु टिम भुटानलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो। नेपालले १-० गोलले पछि परेको अवस्थामा खेलमा कमब्याक गर्दै जित हासिल गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राजनीति र विकास निर्माणपछि खेल र संस्कृतिलाई प्राथमिकता दिँदै आएको छु: प्रचण्ड

‘मैले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएदेखि अहिलेसम्म राजनीति र विकास निर्माणपछि दुई वटा क्षेत्र खेल र संस्कृतिमा विशेष ध्यान दिँदै आएको छु’, अध्यक्ष प्रचण्डले भने, ‘राष्ट्रियता प्रवर्द्धन गर्ने, देशको विकास र समृद्धिको यात्रा सुरु गर्ने, अनुशासन र मर्यादा कायम गर्दै समाजलाई रुपान्तरणको दिशामा लैजाने एउटा महत्वपूर्ण क्षेत्र खेलकुद हो।’ यसकै आधारमा आफूले खेलकुदलाई प्राथमिकता दिंदै आएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ला लिगा: डेपोर्टिभो एलाभेसमाथि रियल म्याड्रिडको ३–२ गोलको जित

स्पेनिस ला लिगामा  रियल म्याड्रिडले  डेपोर्टिभो एलाभेसलाई ३–२ ले पराजित गरेको छ।  एम्बापेले लगातार पाँचौं खेलमा गोल गरेपछि रियल विजयी भएको हो।  रियलले लुकास भाजक्वेजको गोलले खेलको पहिलो मिनेटमै अग्रता लिएपछि एम्बापेले ४०औं मिनेटमा दोस्रो गोल थपे। रोड्रिले ४८ औं मिनेटमा तेस्रो गोल गरे।  रियल जिततर्फ अग्रसर भएको बेला डेपोर्टिभोका  कार्लोस बेनाभिडेज र किका गार्सियाले गोल गरे। यी गोल ८५ र ८७ औँ मिनेटमा भए।  रियलको सात खेलबाट १७ अंक भएको छ र यो शीर्षमा रहेको बार्सिलोनासँग एक अंकको दूरी हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ऐतिहासिक पदक विजेता एरिका स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत

चीनको हाङचाउमा भएको प्रतियोगिताको महिला ६८ केजी तौल समूहमा नेपाली कराँते खेलाडी भियतनामकी नाओन थी नुयेनसँग ६–० ले पराजित भइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं