शनिबार, १६ नोभेम्बर २०२४

नेपाल भारतसँग १० विकेटले पराजित

एसिसी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट यू– १९ एसिया कपकाे समूह चरणकाे अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारतविरुद्ध नेपालकाे लज्जास्पद प्रदर्शन, ५२ रनमै अलआउट, कसैले पनि जाेड्न सकेनन् दाेहाेराे अंक

एसिसी एकदिवसीय अन्तर्राष्ट्रिय यू– १९ एसिया कपअन्तर्गतकाे समूह चरणकाे अन्तिम खेलमा नेपाल भारतविरुद्ध ५२ रनमै अलआउट भएकाे छ। मंगरबार युएईमा टस हारेर पहिले ब्याटिङ गरेकाे नेपाल २२.१ ओभरमा ५२ रन बनाउँदा अलआउट भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी, यी सांसदले गरे गाेल

भृकुटीमण्डपस्थित फुटसल कोर्टमा २० मिनेटसम्म भएको उक्त प्रतियोगितामा प्रतिनिधिसभाका लागि नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले दुई तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठ र नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले एक-एक गोल गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एसिया कप क्रिकेट: नेपाल अफगानिस्तानसँग पराजित

सिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्र्गत अफगानिस्तानविरुद्धको खेलमा युवा ब्याटर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गरेता पनि नेपाल पराजित भएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यू- १९ एसिया कप: अफगानस्तानद्वारा नेपालसामु २६२ रनकाे लक्ष्य प्रस्तुत

आइसिसी एकदिवसीय अन्तर्राष्ट्रिय यू– १९ एसिया कपअन्तर्गतकाे खेलमा अफगानस्तानले नेपाललाई २६२ रनकाे लक्ष्य दिएकाे छ। आइतबार दुबईमा टस हारेर पहिले ब्याटिङ गरेकाे अफगानस्तानले निर्धारित ४९.३ ओेभरमा अलआउट हुँदै २६१ रन बनाएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एलपीएल प्रिमियर लिग : युथ अफ टीकापुर सेमिफाइनलमा

धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) अन्तर्गत आज सम्पन्न दुई खेलमा युथ अफ टीकापुर र गरुडा नगरपालिका विजयी भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपाल पाकिस्तानसँग पराजित

यू– १९ एसिया कपअन्तर्गतको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। शुक्रबार युएईस्थित आइसिसी एकेडेमी ओभल– २ मा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यु-१९ एसिया कप  आजबाट, नेपाल र पाकिस्तान खेल्दै

एसीसी यू–१९ एसिया कप आजबाट सुरु हुँदै छ।  नेपालले पाकिस्तानसङ खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ। खेल दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा हुनेछ। खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एलपीएल: युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी

कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल सुपर लिग: एएफसी चितवन र बुटवल लुम्बिनी खेल्दै

नेपाल सुपर लिग एनएसएलमा आज एएफसी चितवन र बुटवल लुम्बिनी खेल्दै छन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बेलुका ५ बजेबाट हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘खेल र खेलाडीमा लगानी गर्नुपर्छ’

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मनस्थिति सबल तुल्याउन खेलकुदले सहयोग गर्ने  भएकाले यस क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - सिन्धुपाल्चोक

कोप २८ मा ‘हिमालको पुकार’ प्रदर्शन

संयुक्त अरब इमिरेट्सको दुबईमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–२८) मा नेपालमा भएको जलवायुजन्य क्षति समेटिएको वृत्तचित्र हिमालको पुकार प्रदर्शन गरिएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्रिय टिम तयारीको जिम्मेवारीमा दीपक विष्ट

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ओलम्पियन एवं तेक्वान्दोका पूर्व खेलाडी दीपक विष्टलाई राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यू–१९ एसिया कप खेल्न जाने नेपाली टाेलीकाे बिदाइः कप्तान भन्छन्– इतिहास दोहाेर्‍याउँछौँ 

युएई (दुबै)मा हुने यू–१९ एसिया कपमा सहभागी हुने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ। मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले एक कार्यक्रम गरी बिदाइ गरेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं