मङ्गलबार, १० जुन २०२५

यु-१९ एसिया कप  आजबाट, नेपाल र पाकिस्तान खेल्दै

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ

News Image
• • •

एसीसी यू–१९ एसिया कप आजबाट सुरु हुँदै छ। 

नेपालले पाकिस्तानसङ खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ। खेल दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा हुनेछ। खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ।

एसिसि प्रिमियर कपको उपाधि जित्दै नेपालले एसिया कपमा स्थान बनाएको थियाे। एसिया कपमा नेपाल रहेको समूहमा भारत र पाकिस्तानसँगै अफगानिस्तान रहेको छ। समूह बी मा यूएई, जापान, श्रीलंका र बंगलादेश छन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?