शनिबार, १६ नोभेम्बर २०२४

प्रधानमन्त्री कप महिला टी– २० प्रतियोगिताको तयारी पूरा

बुधबार नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार समेलन गरी प्रतियोगिताको सबै तयारी पूरा भएकाे जनाएकाे छ। प्रतियोगिता मूलपानी र त्रिवि मैदान कीर्तिपुरमा सञ्चालन हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जुम्लामा १४औँ राष्ट्रपति ‘रनिङ सिल्ड’ सुरु

जुम्लामा १४औँ जिल्लास्तरीय राष्ट्रपति ‘रनिङ सिल्ड’ प्रतियोगिता सुरु भएको छ। जिल्ला खेलकुद विकास समितिको समन्वयमा तातोपानी गाउँपालिकाको ६ नम्बर वडाले आयोजना गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता माघमा

प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोली (नेपाल आर्मी, नेपाल प्रहरी, नेपाल एपीएफ क्लब) गरी १० टिमका २ सय १० खेलाडीको सहभागिता आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए। प्रत्येक टिमले २१ खेलाडी सहभागी गराउन पाउने छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मिचेल स्टार्क बने आइपिएल इतिहासकै महङ्गा खेलाडी, काेलकत्ताले खर्चियाे २४ कराेड

उनलाई आगामी वर्ष हुने आइपिएलकाे लागि आज (मंगलबार) काेलकत्ता नाइट राइडर्सले २४ कराेड ७५ लाख भारतीय रुपैयाँमा किनेकाे हाे। याेसँगै उनी आइपिएलकाे इतिहासकै महङ्गा खेलाडी बनेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल सुपर लिग फुटबलः धनगढी र काठमाडौँबीचको खेल बराबरीमा सकियो

राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितअन्तर्गत आज भएको धनगढी एफसी र काठमाडौँ रेजर्सबीचको खेल बराबरीमा सकिएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एन्फाको सिइओमा तुलाधर नियुक्त

गत शनिबार महासचिव किरण राई र तुलाधरले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मलेनमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको नेतृत्वलाई साथ दिने तुलाधरले बताएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनएसएलःआज धनगढी र काठमाडौं भिड्दै

खेल बेलुका ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। जारि लिगमा धनगढी अपराजित रहेको छ। काठमाडौंलाई हराउदै धनगढी शीर्षस्थानमा तीन अंकको अग्रता बनाउने प्रयासमा रहने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारतमा उपाधि जित्ने पहिलो नेपाली गल्फर बने सुवास

नेपाल नम्बर एक एमेच्योर गल्फर सुवास तामाङले आईजीयु १२२ औँ एमेच्योर गल्फ च्याम्पियनसिप अफ इण्डियाको उपाधि हात पारेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यू-१९ एसिया कपकाे च्याम्पियन बन्याे बंगलादेश

बंगलादेशका मारिफ मृधा तथा राेहनत दाेउल्लाह बाेरसनले ३-३ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेकाे बंगलादेशले निर्धारित ६० ओभरमा ८ विकेट गुमाउँदै २८२ रन बनाएकाे थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यू-१९ एसिया कपकाे च्याम्पियन बन्याे बंगलादेश

बंगलादेशका मारिफ मृधा तथा राेहनत दाेउल्लाह बाेरसनले ३-३ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेकाे बंगलादेशले निर्धारित ६० ओभरमा ८ विकेट गुमाउँदै २८२ रन बनाएकाे थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एलपीएलको उपाधि सत्यवती एकेडमीलाई

धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को उपाधि सत्यवती एकेडेमी अत्तरियाले जितेको छ। आज सम्पन्न फाइनलमा सत्यवती एकेडेमीले धनगढी स्पोर्टस् क्लबलाई पाँच रनले पराजित गर्‍यो। सत्यवतीले दिएको एक सय २७ रनको लक्ष्य पछ्याएको धनगढी स्पोर्टस्ले १९ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर एक सय २१ रन बनायो।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

नेपाल सुपर लिग फुटबलः ललितपुरको अपराजित यात्रा जारी

राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा ललितपुर सिटी एफसीले झापा एफसीसँग गोलरहित बराबरी खेल्दै आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एलपीएल उपाधिको लागि धनगढी स्पोर्ट्स क्लब र सत्यवती एकेडेमी भिड्ने

धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिगको फाइनलमा धनगढी स्पोर्ट्स क्लब र सत्यवती एकेडेमी कैलाली प्रवेश गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

अन्तर्राष्ट्रिय बक्सिङः प्रबल र छिरिङ फाइनलमा

मलेसियाको पेनाङमा जारी ३४ औँ अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालका प्रबल उप्रेती र छिरिङ वाङदी शेर्पा बिहीबार फाइनल प्रवेश गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एलपीएल : धनगढी स्पोर्ट्स क्लब सेमिफाइनलमा

धनगढी स्पोर्टस् क्लब धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)को सेमिफाइनलमा प्रवेश गरेको छ। धनगढी स्पोर्ट्स क्लब खप्तड इन्डोर स्पोर्टस् ट्रेनिङ सेन्टरलाई ६७ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

एलपीएल: धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल प्रवेश

खप्तड इन्डोर स्पोर्ट्स ट्रेनिंग सेन्टरलाई ६७ रनले पराजित गर्दै धनगढी स्पोर्ट्स क्लब लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)को सेमिफाइनलमा प्रवेश गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनएसएलमा झापाको पहिलो जित

जोर्गे सान्चेजको गोलमा झापा एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ