शनिबार, १६ नोभेम्बर २०२४

राष्ट्रपति रनिङ शिल्डले बढायो ‘खेलकुद क्रेज’

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएपछि गाउँ–गाउँमा खेलकुदको ‘क्रेज’ बढेको छ। सदरमुकाम केन्द्रित हुँदै आएको रनिङ शिल्ड गत वर्षदेखि ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएको हो।  

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

कोशीलाई हराउँदै पुलिसको लगातार दोस्रो जित

कोशीले दिएको १६७ रनको लक्ष्य पछ्याएको पुलिसले ३ विकेटको क्षतिमा २३.१ ओभरमै पूरा गर्‍यो। पुलिसको लागि अर्जुन साउद ६२ रन बनाउँदै अविजित रहे। दीपेन्द्रसिंह ऐरी ३८ रन बनाउँदै नटआउट रहे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एपिएफको लगातार दोस्रो जित, कोशी ६ विकेटले पराजित

कोशीले दिएको १३६ रन पछ्याएको एपिएफले १९.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। एपिएफको लागि कप्तान रोहित पौडेलले ८० रन बनाएर पेभिलियन फकिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

साफ यू–१६ महिला च्याम्पियनसिप नेपालमा हुने

१६ वर्षमुनीको दक्षिण एसियाली फुटबल महासंघ(साफ) प्रतियोगिताको छैटौँ संस्करणमा नेपालमा हुने भएको छ। प्रतियोगिता आगामी फागुन १८ देखि २७ गतेसम्म ललितपुरस्थित च्यासल रंगशालमा हुनेछ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री कप क्रिकेट: आज तीन खेल हुने

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुने छन्। मधेस प्रदेश र त्रिभुवन आर्मी क्लबबिचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा अहिले बिहान ९: १५ बजे सुरु हुने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बागमतीविरुद्ध एपीएफको सानदार जित

बागमती को भने यो दोस्रो हार हो। त्रिवि मैदानमा एपिएफ ले दिएको २४२ रन पछाएको बागमती ले ४२. ५ ओभरमा १५२ रन बनाउँदै अलआउट हुन पुग्यो। बागमती को लागि कप्तान रित गौतमले सर्वाधिक ६० रन बनाए। आशुतोष घिरैयाले ४१ रन बनाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री कप: कर्णालीकाे विजयी सुरूवात

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा आइतबार भएकाे खेलमा कर्णालीले गण्डकीलाई ७ रनले पराजित गरेको हो। गण्डकीको यो लगातार दोस्रो हार हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यू-१९ विश्वकप: आइसिसीको ‘प्लेयर्स टु वाच’ मा नेपालका चार खेलाडी

आइसीसीले आइतबार यू-१९ विश्वकप खेल्ने सबै देशका प्लेयर टु वाच सार्वजानिक गरेको छ। जसमा नेपालका चार खेलाडी सूचीमा परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिमको टोली घोषणा

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ। राजु रिजालको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बैतडी

मानेभञ्ज्याङ अध्यक्ष कपको उपाधि माङ्सेबुङले जित्यो

मानेभञ्ज्याङ गाउँपालिकाको आयोजनामा सञ्चालित अन्तरपालिकास्तरीय अध्यक्ष कप फुटबलमा माङ्सेबुङ गाउँपालिकाले आयोजक मानेभञ्ज्याङलाई २–१ गोलअन्तरले पराजित गर्यो। 

बिएल संवाददाता

बिएल संवाददाता - ओखलढुङ्गा

पारस खड्काले क्रिकेट संघमा ‘आफ्नो मान्छे’ महाप्रबन्धक बनाएका हुन्?

‘अहिले क्यानमा जिएम नियुक्त हुनुभएका उत्सव ढुङ्गाना पनि पारसजीहरूकै संस्था बलियो नेपालमा हुनुहुन्थ्यो’, उनले पत्रकार सम्मेलनमा भनेका थिए, ‘आफ्नै फरक संस्थाबाट ल्याएर त्यहीँको मान्छे नियुक्त गर्दा त्यसमा पक्कै चलखेल भएको छ भन्ने हाम्रो ठम्याइ हो र त्यो नियुक्ति नै शंकास्पद छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालमा खेलकुदको प्रचुर सम्भावना छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री दाहालले नेपालमा भर्खरै सम्पन्न दक्षिण एसियाली कराते च्याम्पियनसिप, बङ्गलादेशमा सम्पन्न पाँचौँ दक्षिण एसियाली कराते च्याम्पियनसिप, १९औँ संस्करणको एसियाली खेलकुदलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीले राम्रो नतिजा निकालेको उल्लेख गर्दै खेलकुदमा राम्रो सम्भावना भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खेलकुद मन्त्री लिम्बूलाई पत्नीशोक

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नीशोक परेको छ। मन्त्री लिम्बूकी  श्रीमती गङ्गामायाको गए राति ५८ वर्षको उमेरमा निधन भएको मन्त्री लिम्बूका स्वकीय सचिव रोशनविक्रम राईले जानकारी दिए। उनको मोरङको लेटाङस्थित आफ्नै निवासमा निधन भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई

बिहीबार सुर्खेतस्थित वीरेन्द्रनगरमा भएको फाइनल खेलमा नेपाल पुलिसले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३-१ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीन तहको लगानीमा गौतम बुद्ध क्रिकेट रङ्गशाला बनाइने

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको र लिज ऐनअन्तर्गत रङ्गशालाले जग्गा लिनुपर्ने भएकाले मन्त्रिपरिषद्को बैठकबाट सहमति लिनुपरेको उनले बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

जिपी कोइराला स्मृति श्रमिक कप ब्याडमिन्टन शुक्रबारदेखि

युनियनका संस्थापक स्व. गिरीजाप्रसाद कोइरालाको सम्झनामा हुन लागेको प्रतियोगितामा युनियनमा आबद्ध संस्थाका समान ११६–११६ पुरुष-महिला गरी २ सय ३२ खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक प्रजापति दाहालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं