शनिबार, १६ नोभेम्बर २०२४

एएफसी एसियन कपकाे समूह चरणबाटै बाहिरियाे भारत

समूहचरण अन्तर्गतकाे तीनवटै खेलमा पराजित भएसँगै भारत कपबाट बाहिरिएकाे हाे। साेमबार समूह चरणकाे अन्तिम खेलमा पनि भारत सिरियासँग १-० गाेल अन्तरले पराजित भयाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्री कप: एपीएफ आर्मीसँग पराजय

प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सशस्त्र प्रहरी बलको (एपीएफ) त्रिभुवन आर्मी क्लबसँग पराजय भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्री क्रिकेट कप: गण्डकीलाई एक सय ९९ रनको लक्ष्य

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई जितका लागि एक सय ९९ रनको लक्ष्य दिएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्री कप: मधेसद्वारा सुदूरपश्चिम पराजित

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यु-१९ विश्वकप: नेपाल न्युजिल्याण्डसँग पराजित

यु-१९ विश्वकप अन्तर्गतकाे पहिलाे खेलमा नेपाल न्युजिल्याण्डसँग पराजित भएकाे छ। आइतबार भएकाे खेलमा नेपाल न्युजिल्याण्डसँग ६४ रनले पराजति भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाललाई न्यूजिल्याण्डले दियो ३०३ रनको लक्ष्य

दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको न्यूजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै तीन सय दुई रन बनायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्री कप: गण्डकीको पहिलो जित

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा गण्डकी प्रदेशले कोशीलाई १४२ रनको भारी अन्तरले पराजित गर्दै विजयी भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यू-१६ महिला टोलीको प्रशिक्षकमा चक्र तामाङ नियुक्त

एन्फाले आइतबार तामाङलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। आगामी फागुनमा नेपालमा दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यू-१६ च्याम्पियनसिपका लागि एन्फाले प्रशिक्षक नियुक्त गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यू- १९ विश्वकप: नेपाललाई तेस्रो सफलता

नेपालका दिपेश कँडेलले न्यूजिल्याण्डका ओलिभर टेवाटियालाई विकेट किपर उत्तम मगरको हातबाट क्याच आउट गराउँदै तेस्रो सफलता दिलाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यू- १९ विश्वकप: सुवासले दिलाए नेपाललाई पहिलो सफलता

नेपालका लागि सुवास भण्डारीले पहिलो सफलता दिलाएका हुन्। उनले ११ ओभरकाे पहिलाे बलमा न्यूजिल्याण्डका ल्यूक वाटसनलाई बोल्डआउट गरे। वाटसन २५ बलमा १४ रन बनाएर आउट भए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यू-१९ विश्वकप: नेपालले टस हार्याे, पहिला बलिङ गर्ने

आइतबार दक्षिण अफ्रिकाको इस्ट लन्डनको बफेलो पार्कमा न्यूजिल्याण्डले टस जितेर पहिला ब्याटिङ रोजेको हो। यू-१९ विश्वकपमा नेपाल र न्यूजिल्याण्ड आइतबार तेस्रो पटक आमने-सामने हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यु-१९ विश्वकप: नेपाल आज न्यूजिल्यान्डसँग खेल्दै

आइसीसी यू-१९ विश्वकपमा आज नेपाल र न्यूजिल्यान्ड प्रतिस्पर्धा गर्दैछ। नेपालले आज आफ्नाे पहिलाे खेल न्यूजिल्यान्डसँग खेल्न लागेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्री कप क्रिकेट: मधेस प्रदेशसँग एपिएफ स्तब्ध

प्रधानमन्त्री एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मधेस प्रदेशले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पाँच विकेटले पराजित गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशीमाथि आर्मीको सहज जित

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई ९ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लबले सहज जित हात पारेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

केपी ओली कप: फागुन–११ गतेदेखि सुरु, विजेताले ११ लाख पाउने

नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुने दोस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिता फागुन– ११ गतेदेखि सुरु हुने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

टाइगर कप भलिबल: महिलातर्फ एपिएफसँग पराजित हुँदै बाहिरियो गण्डकी

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी तेस्राे दिनको पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबसँग ३–० काे सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा