शनिबार, १६ नोभेम्बर २०२४

फारवेष्ट पशुपति कप: स्टार सिटी र इलाइट फाइनलमा

धनगढीमा जारी फारवेष्ट पशुपति कप फुटबल प्रतियोगितामा स्टार सिटी युवा क्लब र इलाइट युवा क्लब फाइनलमा पुगेका छन्। धनगढी रङ्गशालामा आज भएको सेमिफाइनलमा जित हात पार्दै साविक विजेता स्टार सिटी र पहिलो सहभागिता जनाएको इलाइट फाइनलमा प्रवेश गरेका हुन्।  

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

ललितपुर नेपाल सुपर लिगको फाइनलमा 

बिहिबार त्रिपुरेशवरस्थित दशरथ रगंशाला भएको एनएसएलकाे दोश्रो क्वालिफायर खेलमा पाेखरा थण्डर्सलाई २-१ ले पराजित गर्दै ललितपुर फाइनलमा प्रवेश गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपाल सुपर लिगको विजेताले ७० लाख पुरस्कार पाउने

यसैगरी उपवजिताले २० लाख रुपैयाँ पाउने भएका छन्। यसअघि भएको पहिलो संस्करणको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुदूरपश्चिमलाई हराउँदै कोशी प्लेअफमा

प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा कोसी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री कप महिला टी- २०: कोशीले सुदूरपश्चिमलाई ८ विकेटले हरायो

जारी प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ। बिहीबार सम्पन्न खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

फुटबलको क्रेज घट्दो: पैसा बाँढ्दा पनि एनएसएलले पाएन दर्शकको दरिलो साथ

एनएसएल स्थापित लिग नभएका कारण, स्वदेशका परिचित र युवा खेलाडीहरु विदेश पलायन भई मैदानमा नदेखिएका, टाइट सेडुल, टोलीमा धेरै खेलाडी विदेशी भएका कारण, एन्फाको विवादका कारण खेलप्रेमीहरुको नकारात्मक धारणा र टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भएका कारण मैदानमा दर्शकको उपस्थिति कम भएको हुन सक्ने अनुमान उनीहरुको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री कप क्रिकेट: कर्णाली प्रदेशलाई पराजित गर्दै एपिएफ विजयी

जितका लागि एक सय ६१ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली प्रदेश निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ६८ रनमा समेटियो। कर्णालीका लागि त्रिर्सना विश्वकर्माले सर्वाधिक १९ रन बनाइन्। उनले १९ बल खेल्दै तीन चौकाको मद्दतमा १९ रन जोडेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौंलाई हराउँदै ललितपुर एनएसएलकाे  क्वालिफायरमा 

साविक विजेता काठमाडौं रेजर्सलाई हराउँदै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल)काे दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पोखरा म्याराथनको पुरस्कार राशि १८ लाख रुपैँया

कास्कीको पोखरामा आगामी फागुन पहिलो साता १८ लाख ५० हजार पुरस्कार राशिको अन्तर्राष्ट्रिय सफल पोखरा म्याराथन प्रतियोगिता हुने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सत्यनारायणबहादुर स्मृति मिडिया कपमा चितवन च्याम्पियन

नेवाः पत्रकार राष्ट्रिय दबु (एनएफएनजे)ले नेपालको पत्रकारिता क्षेत्रका अग्रज सत्यनाराणबहादुर श्रेष्ठको स्मृतिमा आयोजना गरेको सत्यनारायणबहादुर स्मृति मिडिया कप फुटसल प्रतियोगितामा सोमबार नेवाः पत्रकार राष्ट्रिय दबु चितवन च्याम्पियन भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्रिय खुल्ला तेक्वान्दोको उपाधि आर्मीले जित्यो

कालिका नगर तेक्वान्दो डोजाङको आयोजनामा भएको तेस्रो एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिताको उपाधि नेपाल आर्मीले जितेको छ। चितवनको भरतपुर कभर्ड हलमा आज सम्पन्न प्रतियोगितामा आर्मी प्रथम भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - भरतपुर

रनिङ सिल्ड प्रतियोगितामा २० स्वर्ण जित्दै हिमा गाउँपालिका प्रथम

जुम्लामा चार दिनसम्म चलेको १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गसिल्ड प्रतियोगितामा २० स्वर्ण जित्दै हिमा गाउँपालिका प्रथम भएको छ। प्रतियोगितामा जुम्लाका आठ पालिका मध्ये पातारासी र गुठिचौर गाउँपालिका बाहेक ६ पालिका सहभागी थिए।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठले लिए संन्यास

नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर विशाल श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्री कप महिला क्रिकेट: कोशीले बागमती प्रदेशलाई हरायो

बागमतीले कोशी प्रदेशलाई जीतका लागि ८८ रनको मध्यम लक्ष्य दिएको थियो। जवाफमा कोशी प्रदेशले १८ दशमलव १ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो। कोशीको जीतमा काजल श्रेष्ठले सर्वाधिक ४१ रनको योगदान दिइन्। उनले ५१ बल खेल्दै तीन चौका र एक छक्काको मद्दतमा ४१ रन बनाएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपाल सुपर लिग : वीरगञ्जले काठमाडौँलाई हरायो

दशरथ रङ्गशाला मैदानमा आज भएको खेलमा वीरगञ्जले काठमाडौँ रेजर्सलाई ४–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो। वीरगञ्जका जितमा विलियम ओपोकुले ह्याट्रिक गरे भने सुनिल खड्काले एक गोल थपे। यता काठमाडौँका लागि भने एनकेन्गुय जुनियरले एक गोल गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ललितपुरका सहायक प्रशिक्षकलाई एनएसएलले लगायाे प्रतिबन्ध, कुथुलाई जरिवाना

एनएसएलले रेफ्रीमाथि दुर्व्यवहार गरेको भन्दै सिलाकारलाई यस सिजनको एनएसलएबाट प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री कप महिला क्रिकेट: बागमतीद्वारा मधेस प्रदेश पराजित

बागमतीले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय १७ रन बनायो। एक सय १८ रनको विजय लक्ष्य पछ्याएको मधेसले पाँच विकेटको क्षतिमा ८९ रन मात्र बनाउन सक्यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री कप टी-२० क्रिकेट आजदेखि, आज चार खेल हुँदै

प्रधानमन्त्री कप महिला टी- २० क्रिकेट प्रतियाेगिता आज (बिहीबार)देखि काठमाडाैँमा सुरु हुँदैछ। पुस १४ गतेसम्म चल्ने प्रतियोगितामा विभागीय टोली एपिएफसहित आठ टोली सहभागी छन्। आज पहिलाे दिन ४ खेल हुँदैछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं