शनिबार, १६ नोभेम्बर २०२४

प्रधानमन्त्री कप क्रिकेट: सुदूरपश्चिम र आर्मी तथा गण्डकी र पुलिस भिड्ने

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुने भएका छन्। सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एसियाडका लागि भोलिदेखि विशेष प्रशिक्षण

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मिसन २०२६ अन्तर्गत जापानमा हुने २०औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक हासिल गर्ने लक्ष्य तथा आसन्न ओलम्पिक खेलकुद, इन्डोर एसियन गेम्स र साग गेम्सलाई समेत मध्यनजर गरी राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सोमबारदेखि सुरु हुने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

थ्रिस्टार क्लब आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

प्रतिस्पर्धामा उत्रिएका थिए नेपालको थ्रिस्टार क्लब र विदेशी पाहुना टोली भुटानको पारो फुटबल क्लब। खेलको पहिलो र दोस्रो हाफको समयमा दुवै टोलीले गोलरहित बराबरी खेले।

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

आईसीसी यू–१९ विश्वकप : नेपालको भारत र बंगलादेशसँग सुपर सिक्स भिडन्त

दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा नेपालको भिडन्त  भारत र बंगलादेशसँग हुने भएको छ। जनवरी ३१ र फेबु्अरी २ मा हुने यी प्रतिस्पर्धा नेपालका लागि अर्को चरणमा पुग्न 'आयरन गेट' हुनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौैं

अफगानस्तानलाई हराउँदै नेपाल यु-१९ विश्वकपकाे सुपर सिक्समा 

नेपाल अफगानस्तानलाई हराउँदै यु-१० विश्वकप क्रिकेटकाे सुपर सिक्समा पुगेकाे छ। समूह चरणकाे अन्तिम खेलमा शुक्रबार अफगानस्तानलाई ३ विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जाउलाखेल आहा! रारा गोल्डकपको क्वाटरफाइनलमा

पोखरा रङ्गशालामा आज भएको खेलमा मच्छिन्द्र फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै जावलाखेलले प्रतियोगिताको अन्तिम आठमा स्थान पक्का गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

भीसी कपको उपाधि जुम्ला बहुमुखी क्याम्पसलाई

एथलेटिक्समा महिलातर्फ १५ सय मिटर डौडमा जुम्ला बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा गुठीचौर गाउँपालिका वडा नम्वर ३ की राज्यलक्ष्मी रावलले १ स्वर्ण र १ कास्य पदक हासिल गरेको जुम्ला बहुमुखी क्याम्पसका स्ववियु सभापति महेश हमालले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

राष्ट्रिय खेलाडीले चम्कियो सिद्धार्थ रङ्गशाला, दर्शकले भरिभराउ

खेल सुरु हुनुअघि र खेल समापनपछि रङ्गशाला बाहिर प्रंशसकहरू खेलाडीको एक झलक पाउन तथा उनीहरूसँग तस्बिर लिन लालयित हुने गरेका छन्। खेलाडीले पनि दर्शकको माया र हुटिङ पाएका छन्। दर्शकसँग फोटो खिचाउन खेलाडीलाई भ्याइनभ्याई छ।

बिएल संवाददाता

बिएल संवाददाता - रुपन्देही

प्रधानमन्त्री कप क्रिकेट: मधेसले गण्डकीलाई दियाे ३३६ रनकाे बलियाे लक्ष्य

बिहीबार त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङकाे राेजेकाे मधेसले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३३५ रन बनायाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाकिस्तानद्वारा नेपाल पराजित

केहीबेर अघि सम्पन्न खेलमा नेपाललाई पाकिस्तानले पाँच विकेटले हराएको हो। जितसँगै पाकिस्तान समूह ‘डी’बाट सुपर सिक्समा प्रवेश गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धनाथलाई

कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भीमदत्त नगरपालिका स्तरीय १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सिद्धनाथ अमर माध्यमिक विद्यालय गड्डाचौकीले जितेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त

नेपाली राष्ट्रिय महिला फुटबल टोलीको  मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन्। अखिल नेपाल फुटबल सघ (एन्फा)ले बुधबार तामाङलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यू-१९ विश्वकप: नेपालले पाकिस्तानलाई दिया १९८ को लक्ष्य

बुधबार दक्षिण अफ्रिकाको इष्ट लन्ड बुफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै १९७ रन बनायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यू-१९ विश्वकप: नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्ने

आइसीसी यू-१९ विश्वकपमा नेपालले आज आफ्नो दोस्रो खेल पाकिस्तानविरूद्ध पहिला ब्याटिङ गर्ने भएकाे छ। बुधबार दक्षिण अफ्रिकाको इष्ट लन्ड बुफेलो पार्कमा नेपालले टस जितेर पहिला ब्याटिङ राेजेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री कप क्रिकेट: मधेसमाथि पुलिसको शानदार जित

पुलिसको लागि ओपनर ब्याट्सम्यान सुनिल धमलाले २८ रनको योगदान दिए। त्यस्तै, अर्का ओपनर कुशल भुर्तेलले १९ रन बनाए। पुलिसका दिलिप नाथले ४ रन बनाउँदा अमित श्रेष्ठ १५ रन तथा आरिफ शेख १६ रन बनाउँदै अविजित रहे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउरालीलाई

जितसँगै देराउराली फुटबल क्लबले नगद रु तीन लाखसँगै ट्रफी मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता बन्ने आम्तेक ११ ले नगद रु दुई लाख, मेडल र प्रमाणपत्र पाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - भोजपुर