अस्ट्रेलियाले जित्यो यू- १९ विश्वकप क्रिकेटको उपाधि
अस्ट्रेलियाले यू-१९ क्रिकेट विश्वकपको उपाधि जितेको छ। आइतबार सम्पन्न फाइनलमा भारतलाई ७९ रनले पराजित गर्दै अस्ट्रेलियाले विश्वकपको उपाधि जितेको हो।
बिएल संवाददाता - काठमाडाैं
अस्ट्रेलियाले यू-१९ क्रिकेट विश्वकपको उपाधि जितेको छ। आइतबार सम्पन्न फाइनलमा भारतलाई ७९ रनले पराजित गर्दै अस्ट्रेलियाले विश्वकपको उपाधि जितेको हो।
बिएल संवाददाता - काठमाडाैं
शनिबार दरबारमार्गस्थित याक एण्ड यति हाेटलमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले अधिकारीलाई वर्षकाे उत्कृष्ट खेलाडी घाेषित गर्याे।
बिएल संवाददाता - काठमाडाैं
शनिबार काठमाडाैँकाे याक एण्ड यति हाेटलमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले राजपुरा पछाई वर्षकाे महिला उत्कृष्ट खेलाडी घाेषित गरेकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
नेपाली राष्ट्रिय यू- १९ क्रिकेट टाेलीका कप्तान देव खनाल यस वर्षकाे एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड वर्षको उत्कृष्ट युवा खेलाडी बनेका छन्।
बिएल संवाददाता - काठमाडाैं
२०औँ संस्करणकाे एनएसजेएफ पल्सर स्पाेर्ट्स अवार्ड आज प्रदान गरिँदैछ। नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ)ले काठमाडाैँकाे दरबारमार्गस्थित याक एण्ड यति हाेटलमा कार्यक्रम आयाेजना गरी खेलाडीहरुलाई अवार्ड प्रदान गर्न गर्दैछ।
बिएल संवाददाता - काठमाडाैं
भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ६५ रन बनाएकाे थियाे। जुन नेपालले ११. ५ ओभरमा २ विकेटकाे क्षतिमा पूरा गर्याे।
बिएल संवाददाता - काठमाडाैं
मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज नेपालले भुटानको सामना गर्दैछ। मलेसियाको बायुएमास ओभलमा हुने यो खेल नेपाली समय अनुसार बिहान ७ः १५बजेदेखि शुरु हुनेछ।
बिएल संवाददाता - काठमाडाैँ
एकदिवसीय क्रिकेटमा क्यानडाविरुद्ध नेपालले ४ विकेटको जित निकालेको छ। त्रिवि क्रिकेट मैदानमा क्यानडाविरुद्धको दोस्रो खेलमा क्यानडाले दिएको २८६ रनको लक्ष्य दिएको थियो।
बिएल संवाददाता - काठमाडौं
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजकाे दाेस्राे खेलमा देव खनालले अर्धशतक प्रहार गरेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खनालले ५६ बलमा अर्धशतक पूरा गरे। उनले २ छक्का र चार चाैका प्रहार गरे।
बिएल संवाददाता - काठमाडाैं
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साहले ७ चाैका र ३ छक्काकाे मद्दतमा ५० रन प्रहार गरेका थिए। यद्यपि, १९औँ बलमा ५० रन प्रहार गरेका साह २०औँ बलमा आउट हुन पुगे।
बिएल संवाददाता - काठमाडाैं
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८५ रन बनाउन सफल भयाे।
बिएल संवाददाता - काठमाडाैं
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाका ओपनरहरुकाे बलियाे साझेदारी ताेड्दै नेपालका आकाश चन्दले पहिलाे विकेट लिएका हुन्। चन्दकाे याे अन्तर्राष्ट्रिय डेब्यू खेल हाे।
बिएल संवाददाता - काठमाडाैं
अन्तर्राष्ट्रिय एकदिवसीय सिरिज अन्तगर्गतकाे दाेस्राे खेलमा नेपालले फिल्डिङ गरिरहेकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानम क्यानडाले टस जितेर पहिले ब्याटिङ राेजेकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
नेपालले क्यानडाविरूद्धको अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजअन्तर्गत आज दोस्रो खेल खेल्दै छ। उक्त खेल बिहान ९ः१५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने छ।
बिएल संवाददाता - काठमाडाैँ
'अहिले यो ठाउँमा उभिदाँ मलाई सपना पूरा भएको जस्तो लागेको छ। ९ महिना अघि विनोद जी यस रगंशाल निर्माणमो प्लान लिएर आउँदा रगंशाला निार्माण गर्न सकेलात भने कुरा मेरो मनमा आएको थियो' शक्तिले भने, 'अहिले रगंशालको उदाघटनको मिति लिएर आउँदा यो सबै चमत्कार भएको हो जस्तो लाग्छ। मैदान लगभग तयारी अवस्थामा पुगिसकेको छ।'
बिएल संवाददाता - काठमाडाैं
गएराति सम्पन्न दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई एक विकेटले पराजित गर्दै अस्ट्रेलिया विश्वकपको फाइनलमा पुगेको हो।
बिएल संवाददाता - काठमाडाैं
नेपालले क्यानाडलाई ७ रनले हरायाे। जितकाे लागि २२५ रनकाे लक्ष्य पछाएकाे क्यानडा ४७.५ ओेभरमा अलओउट हुन पुगे। क्यानडाका लागि निकाेलाेस किर्तोनले सवाधिक ६८ रन बनाएर ओउट भए। उनी ९९ बलमा ७ चौका प्रहार गरेर ओउट भए।
बिएल संवाददाता - काठमाडौं
क्यानडाविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले तेस्रो विकेट लिएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
क्यानडाविरूद्धको पहिलो एकदिवसीय खेलमा नेपालले पाँच विकेट गुमाएको छ।
बिएल संवाददाता - काठमाडाैँ
क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले टस जितेकाे छ।
बिएल संवाददाता - काठमाडाैँ