आइतबार, १७ नोभेम्बर २०२४

टि- २० सिरिज: आज नेपालले नेदरल्याण्डससँग प्रतिस्पर्धा गर्दै

मंगलबारदेखि सुरु भएको सिरिजमा नेपालले पहिलो खेलमा नामिबियासँग २० रनको हार बेहोरेको थियो। त्यस्तै नेदरल्याण्डसले भने सिरिजमा पहिलो खेल खेल्दैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अन्तर्राष्ट्रिय टी-२० शृङ्खला: नामिबियासँग नेपाल पराजित

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको हो। नामिबियाले दिएको २०७ रनको लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा अल आउट हुँदै १८६ रन बनाएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिकोणात्मक टी-२० सिरिज आजदेखि, नेपाल र नामिबिया खेल्दै

सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबिया खेल्दै छन्। नेपाल र नामिबियाबीचकाे खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११:३० बजेदेखि सुरु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वाफ च्याम्पियनसिपको सेमिफाइनलका खेल आज, नेपाल र लेवनान भिडदै

दोस्रो सेमिफाइनल खेलमा नेपाल र लेबनान खेल्दै छन्। जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा नै हुने यो खेल नेपाली समय अनुसार साँझ १०ः ४५ बजेदेखि सुरु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताः कर्णाली प्रदेश फुटबल टिमको छनौट प्रतियोगिता जुम्लामा हुँदै 

आउने मंसिर २ गतेदेखि ९ गतेसम्म हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल टिमको छनौट प्रतियोगिता जुम्लामा हुँदैछ। 

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला  

२०२४ को लागि सेन्ट्रल कन्ट्रयाकमा परे ३० क्रिकेटर, कसकाे तलब कति?

क्यानको यही फाल्गुन १२ र १४ गते सम्पन्न केन्द्रिय कार्यसमितिको बैठकले २०२४ काे लागि सेन्ट्रल कन्ट्रयाक रहने पुरुष र महिला क्रिकेटरको वर्गीकरणलाई अनुमोदन गर्ने निर्णय गरेकाे हाे। क्यानको सेन्ट्रल कन्ट्रयाकअनुसार पुरुष खेलाडीहरुले ग्रेड ए मा एक लाख, बी मा ७० हजार, सी मा ५५ हजार, डी मा ३५ हजार र इमार्जिंग क्याटोगरीमा ३५ हजार मासिक पारिश्रमिक उपलब्ध गराउने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आइसीसी क्रिकेट विश्वकप लिग-२: नेदरल्याण्डससँग नेपाल पराजित

नेपालले दिएको १७३ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले ३७.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा अलआउट हुँदै १७२ रन मात्र बनाएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आईसीसी लिग–२ः नेदरल्यान्ड्ससँग भिड्दै नेपाल

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा आज नेपाल नेदरल्यान्ड्ससँग भिड्दै छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अभिभावक गुमाएकी खेलाडी रियाको उच्च शिक्षा प्राप्तिको चाहना अधुरै

उनी उक्त विद्यालयमा कक्षा ३ देखि पढ्न थालेकी हुन्। कक्षा ३ देखि हालसम्मको शुल्क तिर्न नसक्दा रियाले स्नातक तह पढ्न नपाएकी हुन्। यसबीचमा शैक्षिक प्रमाणपत्रका लागि उनी पटक–पटक विद्यालय धाइन् तर धेरै शुल्क रकम तिर्न बाँकी रहेकाले विद्यालयले शैक्षिक कागजात दिन मानेन।

बिएल संवाददाता

बिएल संवाददाता - महेन्द्रनगर

इराकविरुद्ध नेपालको जित, साम्बा एक्लैले गरिन् पाँच गोल

साउदी अरेबियामा जारी पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले इराकलाई ५-० गोल अन्तरले पराजित गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाल ए ४ विकेटले पराजित, क्यानडाले जित्यो शृङ्खला

आज जितका लागि एक सय ८२ रनको लक्ष्य क्यानडा–११ ले २८ दशमलव पाँच ओभरमा छ विकेटको क्षतिमा पूरा गर्यो। क्यानडा–११ को जितमा निकोलस किर्तोनले ७७ बल खेल्दै छ चौकाको मद्दतमा सर्वाधिक ५८ रनको योगदान गरे। त्यसैगरी नवनित दलिवालले ३८, आरोजन जोनसनले ३६ तथा निखिल दत्तले १४ रन बनाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल 'ए' र क्यानडा-११ बीचको निर्णायक खेल आज

नेपाल 'ए' र क्यानडा-११ बीचको सिरिजको तेस्रो तथा निर्णायक खेल आज हुँदैछ। मुलपानी क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार विहान ९:३० बजेदेखि सुरु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपाल नामिवियासँग पराजित

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिवियाले नेपाललाई २ विकेटले पराजित गरेकाे हाे। नेपालले दिएकाे १६९ रनकाे लक्ष्य नामिवियाले ३९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्याे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नामिवियाविरुद्ध नेपालले गुमायाे तेस्राे विकेट, अनिल र देव शून्य रनमा आउट

आइसिसी लिग- २ अन्तर्गत नामिवियाविरुद्धकाे खेलमा नेपालले तेस्राे विकेट गुमाएकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ८ ओभरकाे खेल सकिँदा नेपालले तीन विकेट गुमाएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नामिवियाविरुद्ध टस हारेर ब्याटिङमा नेपाल

नेपालले आइसिसी लिग- २ अन्तर्गतकाे तेस्राे खेलमा नामिवियाविरुद्ध टस हारेकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिवियाले टस जितेर नेपाललाई पहिले ब्याटिङकाे निम्ताे दिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

क्यानडामाथि नेपालकाे जित

नेपालका लागि बशीर अहमद र कप्तान सन्दीप जोराले अर्धशतकीय पारी खेलेका थिए। बशीरले अविजित रहँदै ५१ रन बनाएर नेपाल ए को जितमा महत्वपूर्ण भूमिका खेलेका थिए। त्यस्तै सन्दीप जोराले ६६ रन बनाएका थिए भने राशिद खानले ४७ र अर्जुन कुमालले ४० रन बनाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

क्यानडा-११ ले नेपाल ‘ए’लाई दियो २४१ रनको लक्ष्य

क्यानडाका लागि श्रेयस मोभ्भाले सर्वाधिक ६८ रन बनाएका थिए। त्यस्तै नवनीत धालिवालले ४६, श्रीमन्था विजेयरत्नेले ४१ र एरोन जोहनसनले ३६ रन बनाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं