पिएनजीविरुद्ध नेपालकाे खराब प्रदर्शन, ३७ रनमै ४ विकेट गुमायाे
हङकङमा जारी त्रिकाेणात्मक टि- २० सिरिजकाे फाइनलमा नेपालले पपुवा न्युगिनी(पिएनजी)विरुद्ध खराब प्रदर्शन गरिरहेकाे छ।
बिएल संवाददाता - काठमाडाैं
हङकङमा जारी त्रिकाेणात्मक टि- २० सिरिजकाे फाइनलमा नेपालले पपुवा न्युगिनी(पिएनजी)विरुद्ध खराब प्रदर्शन गरिरहेकाे छ।
बिएल संवाददाता - काठमाडाैं
हङकङमा जारी त्रिकाेणात्मक टि- २० आई सिरिजकाे उपाधि जित्नका लागि नेपाललाई पपुव न्युगिनी (पिएनजी)ले १५६ रनकाे लक्ष्य दिएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
हङकङमा जारी टी- २० आई सिरिजकाे फाइनलमा नेपालले पपुवा न्युगिनी (पिएनजी)सँग प्रतिस्पर्धा गर्ने भएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
नेकपा माओवादी केन्द्रका नेता नारायण प्रसाद दाहाल राष्ट्रियसभाको अध्यक्ष बनेका छन्। मंगलबार (फागुन २९) भएको निर्वाचनमा उनी विजयी भए। अध्यक्ष पदका लागि भएको निर्वाचनमा संसदमा उपस्थित ५६ जना सांसदमध्ये दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत खसेको थियो।
बिएल संवाददाता - काठमाडौँ
नेपाल हङकङमा जारी त्रिकाेणात्मक टी- २० सिरिजकाे फाइनलमा पुगेकाे छ। मंगलबार पपुवा न्युगिनी (पिएनजी)लाई ८६ रनले पराजित गर्दै सिरिजकाे फाइनलमा पुगेकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
हङकङमा नेपालले दिएकाे १९९ रनकाे लक्ष्य पछ्याइरहेकाे पिएनजीले ११ ओभरकाे खेल सकिँदा ६ विकेट गुमाएरमा मात्र ८९ रन बनाएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
हङकङमा जारी त्रिकाेणात्मक टी- २० सिरिज अन्तर्गतकाे खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी)लाई १९९ रनकाे लक्ष्य दिएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
हङकङमा जारी त्रिकाेणात्मक टी- २० आई सिरिजअन्तर्गत पपुवा न्युगिनी (पिएनजी)विरुद्धकाे खेलमा नेपालका सन्दीप जाेराले अर्धशतक प्रहार गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
हङकङमा जारी त्रिकाेणात्मक टी- २० आई सिरिजअन्तर्गत पपुवा न्युगिनी (पिएनजी)विरुद्धकाे खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
हङकङमा जारी त्रिकाेणात्मक टी- २० आई सिरिजअन्तर्गत पपुवा न्युगिनी (पिएनजी)विरुद्धकाे खेलमा नेपालकाे तेस्राे विकेट पतन भएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
हङकङमा जारी त्रिकाेणात्मक टी- २० आई सिरिजअन्तर्गत पपुवा न्युगिनी (पिएनजी)विरुद्धकाे खेलमा नेपालले दाेस्राे विकेट गुमाएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
आज पहिलो खेल नेपाल र पपुवा न्युगिनी (पिएनजी)बीच हुँदैछ। यो खेल नेपाली समयअनुसार बिहान ७:१५ बजेदेखि सुरु हुँदैछ।
बिएल संवाददाता - काठमाडाैं
मोरङ फुटबल एसोसिएसन नेपाल पुलिस क्लबलाई हराउँदै सुनसरीको धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा मोरङ फुटबल एसोसिएसनले विभागीय टोली पुलिस क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको हो।
बिएल संवाददाता - धरान
धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको आज दोस्रो दिनको खेलमा काठमाडौँको न्युरोड टिम (एनआरटी)ले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले पराजित गरेको छ। जितसँगै एनआरटीले सेमिफाइनलको यात्रा तय गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा हङकङले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो। तर पहिलो पारीको आठौँ ओभरको खेल चलिरहँदा पानी परेपछि खेल रोकिएको हो।
बिएल संवाददाता - काठमाडौं
त्रिकोणात्मक टी– २० आई सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले आज (आइतबार) हङकङ-चाइनासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे हङकङको मोकं कोकमा सुरु हुनेछ।
बिएल संवाददाता - काठमाडाैं
'बागमती अञ्चलपछि जुम्लामा पहिलोपटक रेफ्री तालिम सञ्चालन हुनु ऐतिहासिक पक्ष थियो,' उनले भने, 'तालिमपछि यति धेरै रेफ्रीले ब्याज पाउनु अर्को ऐतिहासिक पक्ष हुन पुगेको छ।'
बिएल संवाददाता - जुम्ला
हङकङविरुद्धको मैत्रीपूर्ण टी-२० क्रिकेटमा नेपाल पराजित भएको छ। शनिबार घरेलु मैदान हङकङमा भएको खेलमा नेपाल ७३ रनले पराजित भएको हो।
बिएल संवाददाता - काठमाडौं
हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा हङकङले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो। तर पहिलो पारीको आठौँ ओभरको खेल चलिरहँदा पानी परेपछि खेल रोकिएको हो।
बिएल संवाददाता - काठमाडौं
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली त्रिकोणात्मक शृङ्खला खेल्नका लागि बिहीबार हङकङ गएको हो। नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई शृङ्खला सुरु हुँदैछ। त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
बिएल संवाददाता - काठमाडौं