आइतबार, १७ नोभेम्बर २०२४

आयरल्याण्ड ‘ए’सँग नेपाल ‘ए’ फराकिलो अन्तरले पराजित

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको दोस्रो एकदिवसीय खेलमा आयरल्याण्ड ‘ए’ले नेपाल ‘ए’लाई एक सय १४ रनको फराकिलो अन्तरले पराजित गर्दै शृङ्खलामा कब्जा जमाएको हो। आयरल्याण्ड ‘ए’ पहिलो खेलमा २१ रनले विजयी भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आयरल्याण्ड ‘ए’विरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज हुने खेलमा नेपाल ‘ए’का कप्तान विनोद भण्डारीले टस जितेर आयरल्याण्ड ‘ए’लाई ब्याटिङको निम्तो दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गुजरातमाथि पञ्जाव किंग्स ३ विकेटले विजयी

इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत पञ्जाव किंग्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा पञ्जावले गुजरातलाई ३ विकेटले पराजित गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दिल्लीमाथि फराकिलाे जित निकाल्दै कोलकोता आइपिएलको शीर्षस्थानमा

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई १०६ रनको फराकिलो रन अन्तरले पराजति गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाली खेलकुदको क्षेत्रमा केही नयाँ मानक स्थापित गर्नेछु : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले नेपालका लागि खेल क्षेत्र बहुआयामिक सम्भावनायुक्त क्षेत्र भएकाले यसको विकासमा सरकारले विशेष ध्यान दिने उल्लेख गर्दै  यसबाट शारीरिक र मानसिक विकासका साथै देशको बहुआयामिक विकासमा सहयोग पुग्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गुजरातविरुद्ध नेपालको लगातार तेस्रो जित

फ्रेन्डसिप कप अन्तर्गत जारी टी-२० सिरिजमा नेपालले गुजरात क्रिकेट एसोसियसनविरुद्ध लगातार दोस्रो र सिरिजमा तेस्रो जित हासिल गरेको हो। बुधबार सम्पन्न खेलमा नेपालले गुजरातलाई ८ रनले पराजित गरेको छ। नेपालले दिएको १८२ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन बनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आयरल्याण्ड वोल्भ्ससँग नेपाल ए २१ रनले पराजित

आयरल्याण्ड वोल्भ्सले नेपाल ए विरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ। तीन खेलको सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्स २१ रनले विजयी भएको हो ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आयरल्याण्डमाथि नेपाल ‘ए’ ३ रनले विजयी

नेपाल ‘ए’ ले आयरल्याण्ड वोल्भ्सलाई ३ रनले पराजित गरेको छ। टी-२० सिरिको अन्तिम खेलमा नेपाल‘ए’ ले आयरल्याण्ड वोल्भ्सलाई ३ रनले पराजित गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चेन्नईमाथि दिल्ली क्यापिटल्स २० रनले विजयी

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले पहिलो जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले पञ्जाव किंग्सलाई २० रनले पराजित गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

फ्रेन्डसिप कपकाे पहिलो खेलमा गुजरातमाथि नेपालकाे जित

नेपालले फ्रेन्डसिप कपमा विजयी सुरुवात गरेको छ। कपको पहिलो खेलमा नेपालले गुजरात क्रिकेट एसोसियसनलाई ८ विकेटले पराजित गरेको हो। गुजरातले दिएको ९९ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फ्रेन्डसिप कपको पहिलो खेल नेपालले गुजरातसँग खेल्दै

आज नेपालले गुजरात क्रिकेट एसोसियसनसँग खेल्दैछ। टी-२० फर्म्याटमा हुने यो खेल नेपाली समयअनुसार २:४५ बजेदेखि सुरु हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दोस्रो टी-२०: नेपाल र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो खेल हुँदै

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुदैछ। टियु मैदानमा हुने यो खेल अपराहन्न १ बजेदेखि शुरु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आयरल्याण्डसँग नेपाल ‘ए’ २१ रनले पराजित

आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई पराजित गरेको छ। टी-२० सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई २१ रनले पराजित गरेको हो। आयरल्याण्ड वोल्भ्सले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा अल आउट हुँदै २०१ रन बनाएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बिहीबार वर्षाका कारण राेकिएकाे नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी- २० सिरिजको आजदेखि

बिहीबार वर्षाका कारण राेकिएकाे नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी- २० सिरिजको पहिलो खेल आज हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दिल्लीमाथि राजस्थान १२ रनले विजयी

इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई १२ रनले पराजित गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ :भूपेन्द्र र महेन्द्र सेमिफाइनलमा

नेपाल प्रहरीका भुपेन्द्र थापा र सुदूरपश्चिम प्रदेशका महेन्द्र चन्द वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कोशी प्रदेशका १४ जना अन्तर्राष्ट्रिय खेलाडी पुरस्कृत

कोशी प्रदेश खेलकुद विकास बोर्ड विराटनगरले अन्तर्राष्ट्रिय पदक प्राप्त १४ खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कोशी