आइतबार, १७ नोभेम्बर २०२४

पोखरा स्पोर्ट्स अवार्ड: चार विधामा मनोनयन सार्वजनिक

मञ्चले खेलकुदको क्षेत्रमा क्रियाशील खेलाडी तथा व्यक्तिहरुलाई प्रोत्साहित गर्नका लागि अवार्ड वितरण गर्दै आएको छ। सो समारोहको तयारीका कामअघि बढाइएको मञ्चले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

नेपालगञ्ज रङ्गशाला सुनसान

बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ। रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि हुन सकेको छैन। खेलकुद विकास समिति लुम्बिनी प्रदेश कार्यालयका प्रमुख महेश चन्दले रङ्गशालाको निर्माण कार्य सकिएपछि असारपछि खेलकुदका गतिविधिले गति लिने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - नेपालगञ्ज

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जितका लागि एक सय ६१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ५० रनमा समेटियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वेस्ट इन्डिज ए विरुद्ध बलिङमा नेपाल, पाँच खेलाडी परिवर्तन

नेपाल र वेस्ट इन्डिज ए बिचको टी- २० सिरिजको दोस्रो खेल सुरु भएकाे छ। कीर्तपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ए ले टस जितेर पहिला ब्याटिङ गरिरहेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपालले वेस्टइन्डिज ‘ए’ सँग आज दोस्रो खेल खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज वेस्ट इन्डिजको ‘ए’ टोलीसँग  मैत्रीपूर्ण टी–२० प्रतियोगिताको दोस्रो खेल खेल्दै छ। खेल नेपाली समय अनुसार, दिउँसो १२ः१५ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालकाे विजयी सुरुवात

वेस्ट इन्डिज ‘ए’विरुद्धकाे सिरिजमा नेपालले विजयी सुरुवात गरेकाे छ। शनिबार भएकाे पहिलाे खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई ४ विकेटले पराजित गर्दै विजयी सुरुवात गरकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपाललाई तेस्रो सफलता

नेपालका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’का एलिक अथानाजलाई आउट गरेका हुन्। उनी २५ बलमा ४७ रन बनाएर आउट भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

यस्तो छ नेपाल र वेस्ट इन्डिज ‘ए’को प्लेइङ- ११

नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज हुदै छ। टियु क्रिकेट मैदानमा हुने यो खेलमा नेपालले टस जितेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले टस जित्यो

नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन्। यो सँगै वेस्ट इन्डिज ए ले पहिला ब्याटिंग गर्ने भएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नयाँ जर्सीमा मैदानमा क्रिकेट टिम

टि- २० विश्वकप क्रिकेट प्रतियाेगितका लागि नेपाल क्रिकेट संघ (क्यान)ले तयार गरेकाे नयाँ जर्सीमा मैदानमा कप्तान राेहितकुमार पाैडेल देखिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी- २० सिरिज आजदेखि

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी- २० सिरिजको पहिलो खेल आज हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल अपराहन्न १२ : १५ बजेदेखि सुरु हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच टि- २० क्रिकेट सिरिज

वेस्ट इन्डिजको ‘ए’ र नेपालबीचको पहिलो खेल भोलि कीर्तिपुरस्थित त्रिवि मैदानमा मध्यान्ह १२ः१५ बजेदेखि सुरु हुनेछ। आइसिसी टि– २० विश्वकप २०२४ को तयारी स्वरुप नेपालले वेस्ट इन्डिजको ‘ए’ टोलीसँग खेल्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कमल गाउँपालिकामा वडास्तरी फुटवल प्रतियोगिता हुँदै

झापाको कमल गाउँपालिका–१ मा वैशाख १७ गतेदेखि वडास्तरीय वडाअध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ। वडा नम्बर १ को खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा ८ टीमले सहभागिता जनाउँदै छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - झापा

परिषद्का सदस्य सचिव घिसिङ र विश्व ट्रायथलन महासंघकी अध्यक्ष कासाडोबीच भेटवार्ता

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र विश्व ट्रायथलन महासंघकी अध्यक्ष एवम् अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीकी सदस्य मारिसोल कासाडोबीच भेटवार्ता भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

नेपाली टिममा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, बिबेक यादव र आकाश चन्द रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा गण्डकी प्रदेश विजयी

गण्डकीका लागि दिनेश बुढामगरले सर्वाधिक ३३ रनको योगदान दिए भने ईश्वर क्षेत्रीले २५ रन बनाए। त्यस्तै अर्जुन कुमालले २४, अर्जुन रायमाझीले अविजित २३, कप्तान विपिन खत्रीले अविजित १८, दीपक डुम्रेले १८ र अमृत गुरुङले १२ रन बनाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रकाश दाहाल स्मृति भलिबल प्रतियोगिता २२ गतेदेखि हुने

‘समितिहरुले द्रुतगतिमा तयारीका कार्य गरिरहेका छन्। प्रतियोगितामा प्रदेशभरका एक सय १९ पालिकामध्ये ५० पालिकाबाट सहभागिता रहने अपेक्षा गरिएको छ। सबै पालिकामा पत्राचार गरिसकिएको छ। यस प्रतियोगिताका कारण नेपालमा भलिबलको खेलको विकासमा सहयोगी हुने अपेक्षा गरिएको छ’, संयोजक गोलेले भने।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

साहना प्रधान स्मृति राष्ट्रिय हक्की शनिबारदेखि

प्रतियोगितामा नेपाल आर्मी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्माले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं