मुम्बईकाे दाेस्राे जित, बैंगलुरु फेरि पराजित
इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत मुम्बई इण्डियन्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा मुम्बईले बैंगलुरुलाई ७ विकेटले पराजित गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत मुम्बई इण्डियन्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा मुम्बईले बैंगलुरुलाई ७ विकेटले पराजित गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
आज (शुक्रबार)देखि एसिसी प्रिमियर कपको सुरुवात हुँदैछ। ओमानमा हुने यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी- २० एसिया कपमा खेल्न पाउने छ। भने, शीर्ष तीन देशले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने छन्।
बिएल संवाददाता - काठमाडाैं
इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा गुजरातले राजस्थानलाई ३ विकेटले पराजित गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लब र महिलातर्फ जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्यूएससी)ले जितेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लब र महिलातर्फ जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्यूएससी)ले जितेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लब र महिलातर्फ जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्यूएससी)ले जितेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत सनराइजर्स हैदरावादले पञ्जाव किंग्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा सनराइजर्सले पञ्जावलाई रोमाञ्चक २ रनले पराजित गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा दुई विभागीयसहित ८ टोली सेमिफाइनलमा पुगेका छन्। नेपाल स्पाइनल कर्ड इन्ज्यरी खेलकुद संघ (एनएससीआईएसए)को आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबारदेखि शुरू भएको प्रतियोगिताको पहिलो दिन महिलातर्फ ४ र पुरूषतर्फ ४ गरी ८ टोली सेमिफाइनल पुगेका हुन्। आयोजकका अनुसार पुरुषतर्फ पुल ‘ए’ को विजेता बन्दै इस्पाइनल कट इन्ज्यरी नेट्वर्क नेपाल (एससीआईएनएन) सेमिफाइनलमा पुगेको छ।
बिएल संवाददाता - काठमाडाैँ
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार वेस्ट इण्डिज ए टिमले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पाँच टी- २० खेल्ने छ।
बिएल संवाददाता - काठमाडाैं
इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत चेन्नई सुपर किंग्सले कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा चेन्नईले कोलकोतालाई ७ विकेटले पराजित गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा १३ टोलीले सहभागिता जनाउने भएका छन्। नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालालाको कबर्ड हलमा मंगलबार र बुधबार प्रतियोगिता हुँदैछ।
बिएल संवाददाता - काठमाडाैं
इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत लखनउ सुपर जाइन्टले गुजरात टाइटन्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा लखनउले गुजरातलाई ३३ रनले पराजित गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
नेपालले दिएको १७७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन बनाएको थियो। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै २७६ रन बनाएको थियो।
बिएल संवाददाता - काठमाडौं
एकदिवसीय सिरिजको अन्तिम खेलमा आयरल्याण्ड ‘ए’ले दिएको २८५ रनको लक्ष्य पछाएको नेपालले ३९.४ ओभरमा अल आउट हुदै २१५ रन मात्र बनाए पछि खेल ६९ रनले हारेको हो। नेपालका लागि अर्जुन कुमालले सर्वाधिक १०२ रन बनाए भने अर्जुन साउदले ३६ रन बनाए। त्यस्तै नरेन भट्ट र रुपेश सिंहले १५-१५ रन बनाएका थिए।
बिएल संवाददाता - काठमाडौं
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आयरल्याण्ड ‘ए’का कप्तान निल रकले टस जितेर नेपाल ‘ए’लाई बलिङको निम्तो दिएका थिए।
बिएल संवाददाता - काठमाडाैं
भारतमा जारी फ्रेन्डसिप कपको फाइनलमा आज नेपाल र गुजरात क्रिकेट एसोसियसनबीच प्रतिस्पर्धा हुँदैछ।
बिएल संवाददाता - काठमाडाैं
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको एकदिवसीय सिरिजको अन्तिम खेल आज हुँदैछ। टियु मैदानमा हुने यो खेल बिहान ९: ३० बजेदेखि सुरु हुँदैछ।
बिएल संवाददाता - काठमाडाैं
शनिबार विराटनगरको सहिद रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले साङ्ग्रिला फुटबल क्लब मोरङलाई २–० ले पाखा लगाउँदै उपाधिमा कब्जा जमाएको हो।
बिएल संवाददाता - माेरङ
उनले उपाधिसँगै नगद ५ लाख रुपैयाँ, मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे। त्यस्तै २ घण्टा २१ मिनेट ११ सेकेन्डमा दौड पूरा गर्दै खड्कबहादुर खड्का दोस्रो भए। उनले नगद ३ लाखसहित मेडल र प्रमाण पत्र पाएका थिए।
बिएल संवाददाता - लुम्बिनी
इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत सनराइजर्स हैदरावादले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा सनराइजर्सले चेन्नईलाई ६ विकेटले पराजित गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .