आइतबार, १७ नोभेम्बर २०२४

दोस्रो टी–२० अभ्यास खेलमा आयरल्याण्डमाथि नेपालकाे जित

नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ‘ए’ले १८.३ ओभरमा अलआउट हुँदै १२७ रन बनाएको हो। आयरल्याण्ड ‘ए’का लागि स्टेफन डोहेनीले सर्वाधिक २६ रन बनाए भने मोर्गन टपिङले २१ रन बनाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल आयरल्याण्ड ए सँग प्रतिस्पर्धा गर्दै

नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ए टिमसँग आज (मंगलबार) दोस्रो खेल खेल्न लागेको हो। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसाे १ बजेदेखि सुरु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘म्याच फिक्सिङ’ प्रकरणमा क्रिकेटर आदिलले पाए अदालतबाट सफाइ

सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले अभियोग दाबी नपुगेको भन्दै सफाइ दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आयरल्याण्ड नेपालसँग ६ विकेटले पराजित

नेपालको जितमा सन्दीप जोराले ३६ रन बनाएका थिए भने कुशल भुर्तेलले अविजित ३७ रन बनाएका थिए। त्यस्तै आसिफ सेखले १६ रन बनाएका थिए भने दिपेन्द्र सिंह ऐरीले अविजित २० रन बनाएका थिए। त्यसैगरी कप्तान रोहित पौडेल शुन्यमा र गुलशन झाले ४ रन बनाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आयरल्याण्डले नेपाललाई दियो १२२ रनको लक्ष्य

आयरल्याण्ड ‘ए’ ले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान टस जितेर पहिला ब्याटिङ गरेको आयरल्याण्ड ‘ए’ले २० ओभरमा अल आउट हुँदै १२१ रन बनाएको हो ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुम्बईमाथि गुजरात टाइटन्सको ६ रनको रोमाञ्चक जित

गुजरात टाइटन्सले दिएको १६९ रनको लक्ष्य पछाएको मुम्बई इण्डियन्सले २० ओभरमा ९ विकेट गुमाएर १६२ रन मात्र बनाएपछि खेल ६ रनले हारेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाल र आयरल्याण्ड ए बिचको टी- २० सिरिज आजबाट

नेपाल भ्रमणमा रहेकाे आयरल्याण्ड एसँग नेपालले आज पहिलो खेल खेल्दैछ। साे खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसाे १ बजेदेखि हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आयरल्याण्डसँग टी-२० र एकदिवसीय सिरिज खेल्ने नेपाल ‘ए’ टिमको घोषणा

नेपाल ए ले मार्च २८, २९ र ३१ मा आयरल्याण्ड ए सँग टी-२० सिरिज र अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आइपीएलको उद्घाटन खेलमा चेन्नई विजयी

सत्रौँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) शुक्रबारदेखि भारतमा सुरु भएको छ। उद्घाटन समारोहमा भारतीय सेलिब्रेटीहरु अक्षय कुमार, एआर रहमान, सोनू निगम, मोहित चौहान, नीति मोहनलगायतले प्रस्तुति दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्री प्रचण्डसँग आइसीसीका अध्यक्षको शिष्टाचार भेट

‘नेपाल सरकारले क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण गर्ने निर्णय गरेर क्रिकेट पूर्वाधारलाई निकै प्राथमिकता दिएको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘सन् २०२७ को ‘यु–१९ वुमन व्रल्ड कप’का लागि नेपाल सरकारले निकै महत्त्व दिएको छ। आइसीसीबाट पनि महत्त्वपूर्ण सहयोग हुने अपेक्षा गरेका छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यी हुन् आयरल्यान्डसँग र भारतमा फ्रेन्डसिप कप खेल्ने नेपाली क्रिकेट टोली

क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको  घोषणा गरेको हो। छनोट हुने नेपाली टोलिमा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, करण केसी, सोमपाल कामी, गुलसन झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहरा र आकाश चन्द छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

क्रिकेटलगायतका खेलमा पूर्वाधार निर्माण गर्ने

सरकारले खेलकुद विकासका गुरुयोजनासहित क्रिकेटलगायत खेलका लागि आधुनिक पूर्वाधार निर्माण गर्ने भएको छ।  रकारमा सहभागी पाँच राजनीतिक दलले आज प्रधानमन्त्री कार्यालयमा सार्वजनिक गरेको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ मा खेलाडीको सम्मान र वृत्तिविकासका लागि विभिन्न कार्यक्रम ल्याउने उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जुम्ला रारा अल्ट्रा म्याराथनको पाँचौ संस्करण बैशाख एक गतेदेखि

हरेक वर्ष कर्णाली स्पोर्ट्स क्लबले आयोजना गर्ने ‘जुम्ला रारा अल्ट्रा म्याराथन’को पाँचौ संस्करण आउने बैशाख ५ गतेदेखि हुने भएको छ। ०८१ बैशाख १ गते प्रतियोगितको उद्घाटन गरिनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला  

महरालाई सीआइबी पुर्‍याइयो 

सुन तस्करी प्रकरणमा मुछिएपछि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)मा पुर्‍याइएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

नेपाल ट्रायथलन संघको ‘फेमिलियराइजेसन’ कार्यक्रम

नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले पोखरामा वैशाख महिना हुने एसिया ट्रायथलन कप र दक्षिण एसिया ट्रायथलन च्याम्पियन्सीप सफल बनाउने सो क्षेत्रका सरोकारवालाहरुसँग छलफल गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कुस्ती संघको अध्यक्षमा प्रकाश कुसारी निर्वाचित

आइतबार काठमाडौँमा सम्पन्न संघको साधारणसभा तथा अधिवेशनमार्फत् कुसारी सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाली महिला फुटबल टिमको फिफा वरीयतामा पाँच स्थानको सुधार

यसअघि नेपाली महिला टिम फिफा वरीयतामा १०५औँ स्थानमा रहेको थियो। नेपालको फिफा वरीयतामा अहिलेसम्मको सबै भन्दा राम्रो वरियता २०१७ मा ९१औ स्थानसम्म रहेको थियो। त्यस्तै अहिलेसम्मको सबै भन्दा खराब वरियता भने २०१५ मा ११९औँ स्थानसम्म झरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं