
बिएल संवाददाता
काठमाडाैं
हङकङमा जारी त्रिकाेणात्मक टि- २० सिरिजकाे फाइनलमा नेपाल पपुवा न्युगिनी (पिएनजी)विरुद्ध कठिन माेडमा पुगेकाे छ।
पिएनजीले दिएकाे १७२ रनकाे लक्ष्य पछ्याएकाे नेपालले १५ ओभरकाे खेल सकिँदा ७ विकेट गुमाए मात्र ८४ रन बनाएकाे छ।
अब नेपाललाई जितका लागि अब नेपाललाई ३० बलमा ८८ रन आवश्यक छ।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
३ .
४ .
५ .