आइतबार, १७ नोभेम्बर २०२४

नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दै

नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई सिरिज सुरु हुँदैछ। त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एपिएफ फुटबल क्लब झापा गोल्डकपको फाइनलमा

झापा गोल्डकपको चार पटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै एपिएफ फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ।  विर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी छैटौँ झापा गोल्डकपमा एपिएफले आर्मीको आत्मघाती गोलको उपहारबाट फाइनल यात्रा तय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

भारतसँग नेपालको लज्जास्पद हार, फाइनल यात्रा टुंगियाे

ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न लिग चरणको अन्तिम खेलमा भारतसँग १०-० को लज्जास्पद हार बेहोरेसँगै नेपाल फाइनलमा पुग्न असफल भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विश्वकप क्रिकेटका लागि पाँच करोड निकासा

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका लागि उक्त रकम निकासा भएको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

त्रिकोणात्मक टी–२० शृङ्खलाः नेदरल्यान्ड्सले उचाल्यो उपाधि, नेपाल ४ विकेटले पराजित

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधि नेदरल्यान्ड्सले उचालेको छ। मंगलबार त्रिवि मैदानमा भएको फाइनलमा नेपाललाई ४ विकेटले हराउँदै नेदरल्यान्ड्सले उपाधि उचालेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

नेपालले नेदरल्याण्ड्सलाई दियाे १८५ रनकाे लक्ष्य

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८४ रन बनाएकाे हाे।  

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अर्धशतक बनाउनबाट चुके आशिफ, दीपेन्द्र झन २ रनमै आउट

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तेस्राे विकेटकाे रुपमा ओपनर आशिफ शेख आउट भएका छन्। ३७ बलमा ४७ रन प्रहार गरेका उनी अर्धशतक बनाउनबाट चुके।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपालले गुमायाे दाेस्राे विकेट, कप्तान पाैडेल २५ रन बनाएर आउट

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कप्तान राेहितकुमार पाैडेल २५ रन बनाएर दाेस्राे विकेटका रुपमा ओउट भए। १९ बलकाे सामना गरेका उनले ३ चाैका र १ छक्का प्रहार गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

उपाधिका लागि नेदरल्याण्ड्सविररुद्ध ब्याटिङमा नेपाल

त्रिकाेणात्मक टी- २० सिरिजकाे फाइनलमा नेपालले नेदरल्याड्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ राेजेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

टी- २० सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

त्रिकोणात्मक टी- २० सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्डसबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित मैदानमा हुने यो खेल बिहान ११: ३० बजेदेखि सुरु हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

झापा गोल्डकप: एपिएफ फुटबल क्लब सेमिफाइनलमा

विर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी छैटौँ संस्करणको झापा गोल्डकपको आजको खेलमा एपिएफ फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। एपिएफले बागमती युथ क्लबलाई ४–३ गोल अन्तरले हराउँदै सेमिफाइनल यात्रा सुरक्षित गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

साफ यू–१६ महिला च्याम्पियनशिप: नेपालले भूटानलाई हरायो

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साेमबार सम्पन्न खेलमा नेपालले भूटानलाई  ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो। नेपालका लागि पूजा गिरी, भूमिका बुढाथोकी र ग्यान्सु डोल्मा लोले समान एक–एक गोल गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

साफ यु- १६ महिला फुटबल: आज नेपाल र भुटान प्रतिस्पर्धा गर्दै

जारी साफ यु– १६ महिला फुटबल प्रतियोगिताअन्तर्गत आज (साेमबार) नेपालले भुटानको सामना गर्दैछ। ललितपुरस्थित च्यासल मैदानमा यो खेल अपराहन्न ३ बजेदेखि सुरु हुने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

केभिआर स्टेज रेस च्यालेन्जः अशोक र माउन्टजोय प्रथम

नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको चौथो चरणमा पुरुषतर्फ अशोक बराम र महिलातर्फ फ्लुअर माउन्टजोय पहिलो प्रथम भएका छन्।रानीकोटमा सुरु भएर डोलुमा सम्पन्न भएको ३७ कि.मी दौडअन्तर्गत पुरुषमा अशोकले निर्धारीत दुरी ४ घन्टा २३ मिनेट १९ सकेन्डमा पूरा गरे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कोमोरेबीले एनओसीलाई चार वर्षसम्म पोसाक उपलब्ध गराउने

फ्रान्सको पेरिसमा हुने ३३औं गृष्मकालीन ओलम्पिकमा सहभागी हुने नेपाली टिमको पोसाकका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी)ले आइतबार कोमोरेबीसँग सम्झौतामा हस्ताक्षर गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

त्रिकोणात्मक टी–२० शृङ्खलाकाे फाइनल खेल नेपाल र नेदरल्याण्डसबीच हुने

आइतबारकाे नामिबिया र नेदरल्यान्ड्सबीचकाे खेल वर्षाका कारण राेकियाे। दुवैले एक-एक अंक बाँडेपछि नेपाल र नेदरल्याण्डसले फाइनल खेल्ने भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वर्षाका कारण नामिबिया र नेदरल्यान्ड्बीचको खेल प्रभावित

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले खेलको १५औँ ओभरमा वर्षा भएपछि खेल रोकिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हङकङ टी- २० सिरिजका लागि टिम घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले हङकङमा हुने टी- २० त्रिकोणात्मक सिरिज खेल्ने टिमको घोषणा गरेको छ। क्यानले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

केपी ओली कपको उपाधि मच्छिन्द्रलाई

दोस्रो संस्करणको केपी ओली फुटबल कपको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ। आज यहाँस्थित दशरथ रङ्गशालामा भएको फाइनलमा न्यूरोड टीम (एनआराटी)लाई टाइब्रेकरमा पराजित गर्दै मच्छिन्द्रले लगातार दोस्रो पटक उपाधि चुमेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

नेदरल्याण्ड्समाथि नेपालकाे सहज जित

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार नेदरल्याण्ड्समाथि नेपालले ६ विकेटकाे जित निकालेकाे हाे। नेदरल्याण्ड्सले दिएकाे १२१ रनकाे लक्ष्य नेपालले १५.२ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्‍याे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं