आइतबार, १७ नोभेम्बर २०२४

नेपालगञ्ज म्याराथनका विजेता गोपीचन्द्र लण्डन म्याराथनमा सहभागी हुने

‘पहिलो पटक विजेता बन्दा ओलम्पिकको लागि छनोट हुने भनिएको थियो। यसपटक लण्डन म्याराथन खेल्ने मौका मिलेको छ’, उनले भने, ‘नेपालगञ्ज म्याराथनको रुट नेपालकै सबैभन्दा राम्रोमा पर्दछ। लण्डन म्याराथनमा राम्रो नतिजाको लागि प्रयास गर्नेछु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘खुम्बु ल्होसार कप’ फुटबल: महेन्द्र ज्योती भूपू विद्यार्थी मंच र खुम्जुङ युवा क्लब फाइनलमा प्रवेश

आइतबार काठमाण्डौको सानो गौचरण खेल मैदानमा भएकाे सेमिफाइनल अन्त्रगतकाे दुई वटा खेलमा महेन्द्र ज्योती भूपू विद्यार्थी मंचले डमीछोवा फुटबल टिमलाई पराजित गर्दै फाइनल प्रवेश गरेकाे थियाे भने खुम्बु यम्बु शेर्पा समाजलाई पराजय गर्दै खुम्जुङ युवा क्लबले फाइनलमा आफनाे स्थान बनाएकाे थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाण्डौँ

नेपाल ‘ए’ ले क्यानडा-११ लाई दियो २१७ रनको लक्ष्य

नेपाल ए का लागि बषिर अहमदले अविजित ५० रन बनाएका थिए भने राशिद खानले ४० रन बनाएका थिए। त्यस्तै मयन यादवले ३५, किरण ठगुन्नाले २५, बिबेक यादवले २१ रनको योगदान दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल 'ए' टिमको पहिलो खेल आज, क्यानडासँग खेल्दै

नेपालको ‘ए’ क्रिकेट टिम  र क्यानडा- ११ बीच हुने तीन खेलको सिरिजको पहिलो आज हुँदैछ। यो खेल मुलपानी क्रिकेट मैदानमा आज बिहानदेखि सुरु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेदरल्यान्ड्समाथि नेपालको ९ विकेटको शनदार जित

नेपालका दुई खेलाडिले अर्धशतकिय पारि खेले। ओपनर अशिफ शेख र अनिल साहले अर्धशतकिय पारि खेले। ओपनर अशिफ शेखले ४५ बलमा ५४  रन बनाउदै नटआउट रहे। उनले १ छक्का र ८ चौका प्रहार गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विश्वकप लिग–२: नेदरल्यान्ड्सले नेपाललाई दियाे १३८ रनकाे सामान्य  लक्ष्य

त्रिवि क्रीकेट मैदानमा भएको आइसीसी लिग–२ अन्त्रगत नेपाल र नेदरल्यान्ड्सबीचकाे खेलमा नेदरल्यान्ड्सले नेपाललाई १३८ रनकाे सामान्य लक्ष्य दिएकाे छ।शनिबार बिहान टस हारेर ब्याटिङकाे निम्तो पाएकाे नेदरल्यान्ड्सले ३८.५ अाेभरमा  सबै विकेट गुमाएर १३७  रन बनायाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेदरल्यान्ड्सले गुमायो ७ विकेट, कप्तान रोहितले लिए विकेट

नेदरल्यान्ड्सले नेपालविरुद्ध १०० रन पूरा गर्दा ७ विकेट गुमाएको छ।नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ७औँ विकेट लिए। उनले शारिज अहमदलाई बोल्ड आउट गरे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेदरल्यान्ड्सले गुमायो चौथो विकेट

आइसीसी लिग–२ अन्त्रगत नेपाल र नेदरल्यान्ड्सबीचको जारी खेलमा नेदरल्याण्ड्सले चौथो विकेट गुमाएको छ। नेदरल्यान्ड्स ६७ रन बनाउँदा ४ विकेट गुमाएको हो। दरल्यान्ड्सका बास डे लिड ४० बलमा २३ रन बनाएर आउट हुन पुगे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेदरल्याण्ड्सलाई तेस्रो झड्का

त्रिवि क्रीकेट मैदानमा जारी आइसीसी क्रिकेट विश्वकप लिग–२ ‘त्रिकोणात्मक एकदिवसीय शृङ्खला’अन्तर्गत नेदरल्याण्ड्लाई तेस्रो झड्का लागेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेदरल्याण्ड्सविरुद्ध जारी खेलमा नेपाललाई दोस्रो सफलता

आइसीसी क्रिकेट विश्वकप लिग–२ ‘त्रिकोणात्मक एकदिवसीय शृङ्खला’अन्तर्गत त्रिवि क्रीकेट मैदानमा जारी नेदरल्याण्ड्सविरुद्ध जारी खेलमा नेपालालाई दोस्रो सफलता मिलेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आइसीसी लिग–२ः पहिलो ओभरमै नेदरल्यान्ड्सलाई झट्का, सोमपाले लिए पहिलो विकेट

आइसीसी लिग–२ अन्त्रगत नेपाल र नेदरल्यान्ड्सबीचको जारी खेलमा नेपालले पहिलो सफलता हात पारेको छ। नेपालका लागि सोमपाल कामिले पहिलो सफलता दिलाए। उनले नेदरल्यान्ड्सका माइकल लेभिटलाई आउट गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विश्वकप लिग–२: नेदरल्यान्ड्सबिरुद्ध नेपालले टस जित्यो, पहिला बल्लिङ गर्दै

लिग–२ अन्त्रगत आफ्नो दोश्रो खेलमा नेपालले नेदरल्यान्ड्सबिरुध टस जितेकाे छ।  शनिबार बिहान त्रिवि क्रीकेट मैदानमा नेपालले टस जित्दै नेदरल्यान्ड्सलाई ब्याटिङकाे निम्तो दिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नवबुद्ध र बिर्तामोड युनाइटेड महिला गोल्डकपको सेमिफाइनलमा

नवबुद्ध युथ क्लब सप्तरी र बिर्तामोड युनाइटेड झापाको टोली इलाममा जारी प्रथम ओएसिस महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

लिग-२ को दोस्रो खेलमा आज नेपालको सामना नेदरल्याण्डससँग

आइसीसी क्रिकेट विश्वकप लिग:२ अन्तर्गत नेपालले आज नेदरल्याण्डसको सामना गर्दैछ। टियु मैदानमा हुने यो खेल बिहान ९: ३० बजेबा सुरु हुदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

वाफ च्याम्पियनसिप खेल्न जाने महिला टोलीको बिदाइ 

साउदी अरेबियामा हुने उक्त च्याम्पियनसिपमा ८ टोलीले सहभागिता जनाउँदैछन्। साउदी अरेबिया, ग्वाम, लेबनान र जोर्डन समूह ‘ए’ मा छन् भने नेपाल, प्यालेस्टाइन, सिरिया र इराक समूहमा ‘बी’ रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आइसीसी लिग–२ः नेपाल नामिबियासँग ४ विकेटले पराजित

आइसीसी लिग–२ अन्त्रगत भएको नेपाल र नामिबियाबीचको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ। बिहिबार त्रिवी क्रिकेट मैदानामा भएको खेलमा नेपाललाई पराजित गर्दै नामिबियले विजयी सुरुआत गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आइसीसी लिग–२ः नेपालले नामिबियालाई दियो १३३ रनको सामान्य  लक्ष्य

बिहिबार त्रिवी क्रिकेट मैदानामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४१ ओभरमा १३२ रन बनाउँदै अलआउट भयो। नेपालका लागि भिम सार्कीले सर्वाधिक ४४ रन बनाएर आउट भए। भिमले  ८६ बलमा दुई चौका र एक छक्का प्रहार गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नामिबियाविरुद्ध नेपालको खराब सुरूआत, ३२ रन बनाउँदा गुमायो चार विकेट

कप्तान रोहित आउट भएसँगै नेपालले ४ विकेट गुमाएर ३२ रन बनाएर खेलीरहेको छ। रोहितलाइ नामिबियाको ज्याक ब्रेसलले आउट गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ