आइतबार, १७ नोभेम्बर २०२४

सरकारले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन वृत्तिको व्यवस्था गर्ने

सरकारले ओलम्पिक, एसियाली र दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने दुई सय ५५ खेलाडीलाई आजीवन मासिक जीवन वृत्तिको व्यवस्था गर्ने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बडी बिल्डिङका २८ प्रशिक्षक तयार

नेपाल बडी बिल्डिङ एन्ड फिटनेस महासंघले आयोजना गरेको प्रशिक्षण प्रक्षिणपछि बडी बिल्डिङका २८ प्रशिक्षक तयार भएका छन्। प्रशिक्षणमा उर्तीण प्रशिक्षकले अब ‘सर्टिफाइड ट्रेनर’का रूपमा काम गर्न सक्नेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एफए कपको उपाधि म्यानचेस्टर युनाइटेडलाई

शनिबार भएको फाइनल खेलमा म्यानचेस्टर युनाइटेडले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गर्दै यस सिजनको एफए कपको उपाधि जितेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

टी- २० विश्वकपका लागि पाकिस्तानको टिम घोषणा

आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी- २० विश्वकपका लागि पाकिस्तानले बाबर आजमको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राजस्थानमाथि ३७ रनकाे जित निकाल्दै हैदरवाद फाइनलमा

सनराइजर्स हैदरवाद इन्डियन प्रिमियर लिग (आइपिएल)काे फाइनलमा पुगेकाे छ। शुक्रबार राति दाेस्राे क्वालिफायरमा राजस्थान राेयल्सलाई  ३७ रनले पराजित गर्दै फाइनलमा पुगेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आइपिएलकाे फाइनलमा पुग्न राजस्थान र हैदरवाद भिड्दै

इन्डियन प्रिमियर लिग (आइपिएल)काे दाेस्राे क्वालिफायरमा आज (शुक्रबार) सनराइजर्स हैदरवाद र राजस्थान राेयल्स प्रतिस्पर्धा गर्दैछ। यी दुई टाेली बिचकाे खेल नेपाली समयअनुसार साँझ ७ : ४५ बजे हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

महिला एसिया कप क्रिकेट खेल्ने प्रारम्भिक टिमको घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले एसिया कप महिला क्रिकेट प्रतियोगितामा भाग लिने खेलाडी छनौटको लागि २८ खेलाडीको प्रारम्भिक टिम घोषणा गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

श्रीलंका प्रिमियर लिगमा फिक्सिङको प्रयास: फ्रेन्चाइजी बर्खास्त, मालिक पक्राउ

कोलम्बो मजिस्ट्रेट अदालतले रहमानलाई मे ३१ सम्म हिरासतमा पठाएको छ। एसएलसीले एक विज्ञप्तिमा भनेको छ-लंका प्रिमियर लिगले डम्बुला थन्डर्सको फ्रेन्चाइजलाई तत्काल प्रभावबाट रद्द गरेको घोषणा गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपाधि हाेडबाट बाहिरियाे बैंग्लाेर, राजस्थान ४ विकेटले विजयी

राेयल च्यालेन्जर्स बैंग्लाेर इन्डियन प्रिमियर लिग (आइपिएल)काे उपाधि हाेडबाट बाहिरिएकाे छ। एलिमिनेटरमा राजस्थान राेयल्ससँग ४ विकेटले पराजित हुँदै बैंग्लाेर उपाधि हाेडबाट बाहिरिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

खेलकुद परिषद्वारा मिसन २०२६ का लागि पाँच खेल थप

मिसन–२०२६ अन्तर्गत दोस्रो चरणमा पाँच खेल थप गरिएको हो। पहिलो चरणमा पनि पाँचै खेल समावेश थिए। मिसन–२०२६ अन्तर्गत पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकका लागि सोमबार काठमाडौँमा आयोजित उत्प्रेरणा कार्यक्रममा राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले थप गरिएका खेलहरुमा महिला कबड्डी, महिला भलिबल, भारोत्तोलन, कुस्ती र एथलेटिक्स रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आइपिएलको प्लेअफको समीकरण पूरा

शनिबार सम्पन्न अन्तिम दुई खेलमा सनराइजर्स हैदरावादले पञ्जाव किंग्सलाई ४ विकेटले पराजित गरेको थियो भने कोलकोता नाइट राइडर्स र राजस्थान रोयल्सबीचको खेल वर्षाले रद्द भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि

शनिबार सम्पन्न प्रिमियर लिगको अन्तिम खेलमा वेस्टह्याम युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गर्दै सिटीले यस सिजनको प्रिमियर लिगको उपाधि जितेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

test

fasdf s fsd f sdf sd fsd fsd fsd fs df sf dsf sdf

बिएल संवाददाता

बिएल संवाददाता -

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअपमा

साविक विजेता चेन्नई सुपर किंग्समाथि सनसनीपूर्ण जित निकाल्दै रोयल च्यालेन्जर्स बेंगलुरु इन्डियन प्रमियर लिग (आइपिएल)काे प्लेअपमा पुगेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राजस्थान राेयल्सकाे लगातार चाैथाे हार, पञ्जाब ५ विकेटले विजयी

गएराति भएकाे खेलमा राजस्थान पञ्जाबसँग ५ विकेटले पराजित भएकाे हाे। याे राजस्थानकाे लगातार चाैथाे हार हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सन्दीपको निलम्बन फुकुवा, विश्वकम खेल्न जाने बाटो खुल्यो 

नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ। बुधबार उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौँको आदेश उल्टाउँदै बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले उनको निलम्बन फुकुवा गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

लखनउमाथि दिल्ली विजयी, राजस्थान प्लेअपमा

गएराति भएकाे खेलमा लखनउ सुपर जाइन्ट दिल्ली क्यापिटलसँग पराजित भएसँगै राजस्थान दुई खेल अगावै प्लेअपमा प्रवेश गरेकाे हाे। खेल तालिकाकाे दाेस्राे स्थानमा रहेकाे राजस्थानकाे १६ अंक रहेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विश्वकप छनोटका लागि नेपाली फुटबल टोलीको घोषणा

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रारम्भिक चरणमा २८ सदस्यीय खेलाडीको घोषणा गरेका हुन्। छनोट हुने नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार र सन्तोष महत रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं