आइतबार, १७ नोभेम्बर २०२४

पाकिस्तानकाे लगातार दाेस्राे हार, भारतसँग ६ रनले पराजित

न्युयाेर्कमा भारतले पाकिस्तानलाई ६ रनले पराजित गरेकाे हाे। भारतले दिएकाे १२० रनकाे लक्ष्य पछ्याएकाे पाकिस्तानले निर्धारित २० ओभमा ७ विकेट गुमाएरमात्रै ११३ रन बनाउन सक्याे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पाकिस्तानविरुद्ध भारत ११९ रनमै अलआउट

आइसिसी टी-२० विश्वकपमा भारतले पाकिस्तानलाई १२० रनकाे लक्ष्य दिएकाे छ। अमेरिकास्थित न्युयाेर्कमा टस हारेर पहिले ब्याटिङ गरेकाे भारत १९ ओभरमा ११९ रन बनाएर अलआउट भयाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वर्षाका कारण राकियाे भारत र पाकिस्तानकाे खेल

टस हारेर पहिलाे ब्याटिङ गरिरहेकाे भारतले पहिलाे ओभरमा ८ रन जाेडेकाे छ। पहिलाे ओभरमा कप्तान राेहित शर्माले एक छक्कासहित ८ रन जाेडेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अमेरिका र वेस्ट इन्डिजमा विश्वकप खेलाइरहेको क्यान अध्यक्षको राजीनामा माग

नेपाल खेलकुद महासंघले नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेको छ। अमेरिका र वेस्ट इन्डिजमा जारी आइसिसी टी-२० विश्वकपका क्रममा अनियमितता गरेको भन्दै संघले राजीनामा माग गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विश्वकप क्रिकेटः अष्ट्रेलिया विजयी

अष्ट्रेलियाले आइसिसी टि–२० विश्वकप क्रिकेटअन्तर्गत समूह ‘बी’को खेलमा इङ्ल्याण्डलाई ३६ रनले पराजित गरेको छ। बार्बाडसमा गए राति सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय एक रनको योगफल बनाएको थियो। अष्ट्रेलियाका लागि डेविड वार्नरले सर्वाधिक ३९ रनको योगदान दिए। उनले १६ बलमा दुई चौका र चार छक्कासहित ३९ रन जोडेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपाललाई हराएकाे नेदरल्याण्ड्स साउथ अफ्रिकासँग पराजित

शनिबार राति सम्पन्न खेलमा साउथ अफ्रिकाले नेदरल्याण्ड्समाथि ४ विकेटकाे जित निकालेकाे हाे। नेदरल्याण्ड्सले दिएकाे १०४ रनकाे लक्ष्य साउथ अफ्रिकाले १८.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍याे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेरल्याण्ड्सले साउथ अफ्रिकालाई दियाे १०४ रनकाे लक्ष्य

साउथ अफ्रिकाविरुद्ध टस हारेर पहिलाे ब्याटिङ गरेकाे नेरल्याण्डले निर्धारित २० ओभमार ९ विकेट गुमाएर मात्रै १०३ रन बनायाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्री कप भलिबल लिग: पुरुषतर्फ नेपाल स्पोर्ट्स र महिलातर्फ पुलिस क्लब विजयी

शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै टिप टप हेल्प नेपाल पुरुष तर्फको उपाधि जितेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

श्रीलंकाकाे लगातार दाेस्राे हार, बङ्गलादेश २ विकेटले विजयी

शनिबार सम्पन्न खेलमा श्रीलंका बङ्गलादेशसँग २ विकेटले पराजित भएकाे हाे। श्रीलंकाले दिएकाे १२५ रनकाे लक्ष्य बङ्गलादेशले अन्तिम ओभरमा ८ विकेट गुमाएर पूरा गर्याे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

न्युजिल्याण्डमाथि अफगानस्तानकाे सहज जित

अफगानस्तानले दिएकाे १६० रनकाे लक्ष्य पछ्याएकाे न्युजिल्याण्ड १५.२ ओभरमा ७५ रन बनाएर आउट भयाे। जारी विश्वकपमा याे सबैभन्दा कम स्काेर हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

टेस्ट राष्ट्र आयरल्याण्डमाथि क्यानडाकाे एतिहासिक जित

पहिलाेपटक विश्वकप खेलिरहेकाे क्यानडाले शुक्रबार राति सम्पन्न खेलमा आयरल्याण्डमाथि १२ रनकाे जित निकालेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘एसियन युथ चेस च्याम्पियनशिप’मा ‘सानो घर’ की सनम

१६ वर्षीया सनम सामाजिक काम गर्दै आएको ‘सानो पाइला’ले सञ्चालन गरेको ‘सानो घर’मा बस्छिन्। यो एउटा बालगृह हो, जहाँ बसेर बालबालिकाहरूले पढाईसँगै आफ्नो व्यक्तित्व विकास गर्दै आइरहेका छन्। वीरगञ्जको मुनलाइट माविमा उनी कक्षा ९ मा पढ्छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - वीरगञ्ज

नेपाल युएईसँग पराजित

फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपालविरुद्ध शानदार जित हासिल गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विश्वकप छनोट : नेपाल र युएई भिड्दै

फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेल आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच हुँदै छ। साउदी अरबको दमामस्थित प्रिन्स मोहमद विन फहद रङ्गशालामा नेपाली समयअनुसार राति ९:४५ बजे खेल हुने छ। यसअघि नेपाल र युएईबीच युएईको घरेलु मैदानमा भएको खेलमा नेपाल ४–० ले पराजित भएको थियो। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले युएईविरुद्धको खेलमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। फिफा वरीयतामा युएई ६७औँ स्थानमा छ भने नेपाल एक सय ७८औँ स्थानमा छ। नेपाली टोलीमा गोलरक्षक कप्तान किरण चेम्जोङ (कप्तान) सहित विशाल सुनार र अभिषेक बराल छन्। त्यस्तै डिफेन्डरमा विमल पाण्डे, अभिषेक लिम्बू, अनन्त तामाङ, विशाल बस्नेत, छिरिङ लामा, सौभाग्य राई र रोहित चन्द छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

नेपाल नेदरल्याण्ड्ससँग पराजित

मंगलबार राति डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेदरल्याण्ड्सविरुद्ध नेपाल १०६ रनमा अलआउट

डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिलाे ब्याटिङ गरेकाे नेपाल १९.२ ओभरमा १ सय ६ रन बनाएर अलआउट भयाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपालले टस हार्‍याे, पहिलाे ब्याटिङ गर्ने

आइसिसी टी- २० विश्वकपअन्तर्गत पहिलाे खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध टस हारेकाे छ। डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं