बिएल संवाददाता
काठमाडाैं
आइसिसी टी- २० विश्वकपअन्तर्गत पहिलाे खेलमा नेपालले नेदरल्याण्डसलाई १ सय ७ रनकाे लक्ष्य दिएकाे छ।
डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिलाे ब्याटिङ गरेकाे नेपाल १९.२ ओभरमा १ सय ६ रन बनाएर अलआउट भयाे।
नेपालका कप्तान राेहितकुमार पाैडेलले सर्वाधिक ३५ रन रन प्रहार गरे।