राखेप र राष्ट्रिय खेल संघको क्यालेन्डर सार्वजनिक
राखेपको ११ कार्यक्रम, ३५ राष्ट्रिय खेल संघको ६८ अन्तर्राष्ट्रिय कार्यक्रम तथा ४१ राष्ट्रिय खेल संघको १ सय २२ राष्ट्रिय कार्यक्रम सार्वजनिक गरिएको हो।
बिएल संवाददाता - काठमाडाैं
राखेपको ११ कार्यक्रम, ३५ राष्ट्रिय खेल संघको ६८ अन्तर्राष्ट्रिय कार्यक्रम तथा ४१ राष्ट्रिय खेल संघको १ सय २२ राष्ट्रिय कार्यक्रम सार्वजनिक गरिएको हो।
बिएल संवाददाता - काठमाडाैं
काठमाडाैँ महानगरपालिकाले टुँडिखेलमा अमेरिका र वेस्ट इन्डिजमा जारी टी-२० विश्वकप क्रिकेटकाे लाइभ देखाउने भएकाे छ। नेपाल र नेदरल्याण्डबीच मंगलबार साँझ हुने पहिलाे खेलकाे लाइभका लागि महानगरले टुँडिखेलमा स्टेज तयार गरेकाे हाे।
बिएल संवाददाता - काठमाडौं
युवा तथा खेलकुद मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै नेपाली टाेली सहभागी टी- २० विश्वकपकाे लाइभ गर्न तथा लाइभका लागि सहजीकरण गर्न निर्देशन दिएकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रतिनिधिमण्डलका सदस्यलाई टेलिफोन गरेर उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुन शुभकामना दिएका हुन् ।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन्। आज एक वक्तव्य जारी गर्दै उनले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गरेका छन्।
बिएल संवाददाता - काठमाडौँ
आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपालले (मंगलबार) आज राति आफ्नो पहिलो खेल नेदरल्याण्ड्ससँग खेल्दैछ। समूह ‘डी’ मा रहेको नेपालले आज साँझ नेदरल्याण्ड्ससँग पहिलो खेल खेल्न लागेको हो। खेल अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेदरल्यान्ड्सविरूद्ध राति सवा नौ बजे हुँदैछ।
बिएल संवाददाता - काठमाडौँ
महासंघले आगामी वर्षमा पनि बुद्धजयन्तीको अवसरमा फुटबल प्रतियोगितालाई अगाडि बढाउने जनाएको छ। ‘हामी यो प्रतियोगिता बुद्धजयन्तीको अवसर पारेर हरेक वर्ष फुटबल प्रतियोगिताको आयोजन गर्नेछौँ, यो पहिलो प्रतियोगिता हो,’ अध्यक्षले कुमार मगरले भने।
बिएल संवाददाता - लिस्वन, पोर्चुगल
साउदी अरेबियाको राजधानी रियादमा भएको कंग्रेसको सो सभामा नेपालबाट नेपाल ट्रायथलन संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र कोषाध्यक्ष निरज श्रेष्ठले सहभागिता जनाएका थिए। जुन १ मा सुरु भएको सो कङ्ग्रेस जुन ४ तारिखमा सम्पन्न हुनेछ।
बिएल संवाददाता - काठमाडाैं
वेस्ट इन्डिजले पपुवा न्यूगिनीलाई पराजित गर्दै आइसिसी टि–२० विश्वकप प्रतियोगितामा सुखद् सुरुआत गरेको छ। गए राति सम्पन्न खेलमा आयोजक वेस्ट इन्डिजले समूह चरणको आफ्नो पहिलो खेलमा पपुवा न्युगिनीलाई पाँच विकेटले हराउँदै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो।
बिएल संवाददाता - काठमाडाैँ
फिफा विश्वकप- २०२६ र एसियन कप- २०२७ को संयुक्त छनोट खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ गरिएको छ।
बिएल संवाददाता - काठमाडाैं
क्यानडाले दिएको १९५ रनको लक्ष्य पछाएको अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। अमेरिकाका लागि एरोन जोन्सले अविजित ९४ र आद्रिज गोउसले ६५ रन बनाएका थिए।
बिएल संवाददाता - काठमाडौं
आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा क्यानडाले अमेरिकालाई १९५ रनको लक्ष्य दिएको छ। अमेरिकाको टेक्सासस्थित ड्यालसमा भएको खेलमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १९४ रन बनाएको हो।
बिएल संवाददाता - काठमाडाैँ
अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा हुनुपर्ने खेल वर्षाले रद्ध भएको हो। यस खेलमा अमेरिकाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिए पनि खेल हुन सकेन। नेपालले यसअघि पहिलो वार्मअप खेलमा क्यानाडासँग ६३ रनको हार बेहोरेको
बिएल संवाददाता - काठमाडाैं
अमेरिकी दूतावासले दाेस्राेपटक पनि सन्दीपकाे भिसा अस्वीकार गरेलगत्तै बिएल नेपाली सेवासँग भिडियाे कुराकानी गर्दै खेलकुद इतिहासविद् अर्यालले उनकाे भिसा अस्वीकृत हुनुमा क्यान दाेषी रहेकाे दाबी गरेका हुन्। त्यसमाथि पनि क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्का मुख्य दाेषी रहेकाे उनकाे ठहर छ।
बिएल संवाददाता - काठमाडौं
क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन फेरि अस्वीकार गरेकाे छ। बिहीबार अन्तर्वार्ताका लागि दूतावासले पुगेका सन्दीपलाई भिसा दिन अस्वीकार गरेकाे हाे।
बिएल संवाददाता - काठमाडौं
नेपालले टी- २० विश्वकपअघि आज (बिहीबार) अमेरिकाविरुद्ध वार्मअप खेल खेल्दैछ। डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा हुने यो खेल नेपाली समयअनुसार राति ९ : १५ बजेदेखि सुरु हुनेछ।
बिएल संवाददाता - काठमाडाैं
नेपाल महिला रेस्लिङ फाउण्डेशनको आयोजनामा आज पाँच हजार छ सय ४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङको मैत्रीपूर्ण खेल सम्पन्न भएको हो। सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित कालापत्थरमा पहिलोपटक अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता सम्पन्न गरिएको हो।
बिएल संवाददाता - सोलुखुम्बु
अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले उक्त रकम विनियोजन गरेको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
साेमबार राति अमेरिकास्थित डालासको ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा क्यानडाले दिएकाे १८४ रनकाे लक्ष्य पछ्याएकाे नेपाल १९.३ ओभरमा १ सय २० रन बनाएर अलआउट भयाे।
बिएल संवाददाता - काठमाडाैं
आइतबार सम्पन्न फाइनल खेलमा कोलकाताले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै तेस्रोपटक आइपिएलको उपाधि जितेको हो।
बिएल संवाददाता - काठमाडाैं