आइतबार, १७ नोभेम्बर २०२४

सन्दीपको निलम्बन फुकुवा, विश्वकम खेल्न जाने बाटो खुल्यो 

News Image
• • •

नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ। 

बुधबार उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौँको आदेश उल्टाउँदै बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले उनको निलम्बन फुकुवा गरेको हो।

निलम्बन फकुवा भएसँगै लामिछानेले सबै प्रकारका घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन पाउने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।  

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?