
बिएल संवाददाता
काठमाडौं
हङकङविरुद्धको मैत्रीपूर्ण टी-२० क्रिकेटमा नेपाल पराजित भएको छ।
शनिबार घरेलु मैदान हङकङमा भएको खेलमा नेपाल ७३ रनले पराजित भएको हो।
हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा १३९ रन बनाउँदा अलआउट भयो।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
३ .
४ .
५ .