
बिएल संवाददाता
काठमाडाैं
हङकङमा जारी त्रिकाेणात्मक टी- २० सिरिज अन्तर्गतकाे खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी)लाई १९९ रनकाे लक्ष्य दिएकाे छ।
टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९८ रन बनायाे।
नेपालका कुशल भुर्तेल र सुन्दीप जाेराले अर्धशतक प्रहार गरे।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
३ .
४ .
५ .