
बिएल संवाददाता
काठमाडाैं
हङकङमा जारी त्रिकाेणात्मक टि- २० आई सिरिजकाे उपाधि जित्नका लागि नेपाललाई पपुव न्युगिनी (पिएनजी)ले १५६ रनकाे लक्ष्य दिएकाे छ।
टस हारेर पहिले ब्याटिङ गरेकाे पिएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४८ प्रहार गर्याे।
उक्त याेगफल तयार पार्न पिएनजीका टाेनी उराले अर्थशतक प्रहार गरे।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
३ .
४ .
५ .