
बिएल संवाददाता
काठमाडाैं
हङकङमा जारी त्रिकाेणात्मक टी- २० आई सिरिजअन्तर्गत पपुवा न्युगिनी (पिएनजी)विरुद्धकाे खेलमा नेपालकाे तेस्राे विकेट पतन भएकाे छ।
ओपनर विनाेद भण्डारी र कप्तान राेहितकुमार पाैडेल आउट भएपछि आएका आरिफ शेख पनि पेभिलियन फर्किएका छन्। शेखले मात्र एक चाैका प्रहार गर्न सके।
त्यसअघि भण्डारी २७ तथा कप्तान पाैडेल १ रनमा आउट भएका थिए।
हाल नेपालले १०.४ ओभरमा ७६ रन बनाएर खेलिरहेकाे छ।
ओपनर कुशल भुर्तेल ३९ रन बनाएर खेलिरहेका छन्।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
३ .
४ .
५ .