बिएल संवाददाता
काठमाडौं
एकदिवसीय क्रिकेटमा क्यानडाविरुद्ध नेपालले ४ विकेटको जित निकालेको छ।
त्रिवि क्रिकेट मैदानमा क्यानडाविरुद्धको दोस्रो खेलमा क्यानडाले दिएको २८६ रनको लक्ष्य दिएको थियो।
२८६ रनको लक्ष्य पछ्याएको नेपालले २९ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो।