शनिबार, १६ नोभेम्बर २०२४

सन्दीप लामिछानेविरुद्ध सर्वोच्च जाने तयारीमा सरकार

आइतबार उच्च सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्धको मुद्धामा सर्वोच्च जाने रायसहितको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाइसकेको स्रोतले बताएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पलेशाले पुरस्कार बापत सरबारबाट पाउनेछिन ६५ लाख

नियमावलीमा व्यक्तिगत प्रतिस्पर्धामा ओलम्पिक खेल/गृष्मकालीन/शीतकालीन/पारा/विशेष तथा र विश्वकप फुटबलमा कास्य पदक जित्ने खेलाडीले ६५ लाख रुपैयाँ पुरस्कार दिइने उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पेरिस पाराओलम्पिक: पलेशाले जितिन् ऐतिहासिक कास्य पदक

के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहमा शुक्रबार कास्य पदक जित्दै पलेशा नेपालका लागि ओलम्पिक र पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सबै जिल्लामा कभर्डहल बनाउन प्रधानमन्त्री इच्छुक, दशरथ रंगशालाबारे चिन्तित

बिहीबार काभा महिला भलिबल प्रतियोगितामा पदक जित्ने खेलाडीहरुलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई सिक्नको लागि कभर्डहल हुनुपर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘ला लिगा’मा एथ्लेटिक बिलबाओ विजयी

सोसिडाड २९ औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो। मिकेल ओयारजाबल उगार्टे रातो कार्ड पाउँदै मैदान छाड्न पुगेका थिए। १० खेलाडीमा समेटिएको सोसिडाडले ३२ औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता भने लिएको थियो। सोसिडाडका बेरिस मेन्डिजले सर्जियो गोमेजको पासमा गोल गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

साफ यू–२० च्याम्पियनसिप: नेपाललाई हराउँदै बंगलादेशले जित्यो उपाधि

खेलमा बंगलादेशले पहिलो हाफको अन्त्यमा पहिलो गोल गरेको थियो। बंगालदेशका लागि पहिलो गोल मिरजुल इस्माइलले गरेका थिए। त्यसपछि दोस्रो गोल मिराजुलले नै खेलको ५५औँ मिनेटमा गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

साफ यू–२० च्याम्पियनसिप: उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

नेपालले भुटानलाई र बंगलादेशलाई भारतलाई पेनाल्टी सटआउटमा पराजित गर्दै  दुबै देश फाइनलमा पुगेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यस्ताे छ साफ यू–२० च्याम्पियनसिपको ट्रफि

साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलको छिनोफानो टाइब्रेकरबाट भएको थियो भने जसमा भुटानलाई ४–१ ले हराउँदै नेपालले फाइनलमा स्थान सुरक्षित गरेको हो। नेपाल र भुटानबीचको निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काभा भलिबलमा सहभागी खेलाडीलाई समान १५ हजार नगदसहित सम्मान

माल्दिभ्समा सम्पन्न काभा यु– २० भलिबल तेस्रो स्थान हासिल गरेको नेपाली महिला भलिबल खेलाडीहरू, प्रशिक्षक र टिम व्यवस्थापकलाई समान १५ हजारले सम्मान गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पूरा

काठमाडौँमा जारी साफ यू- २० च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पुरा भएको छ। शुक्रबार सम्पन्न समुह चरणका खेल सकिएपछि सेमिफाइनलको समीकरण पुरा भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आइसीसी महिला टी- २० विश्वकप बंगलादेशबाट युएई सारियो

यसअघि बंगलादेशमा हुने भनिएको विश्वकप त्यहाँ भएको आन्दोलन र नयाँ सरकार गठनपछि जारी प्रतिबन्ध र सुरक्षाका कारण युएईमा सारिएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

साफ यू–२० च्याम्पियनसिपमा भुटानमाथि भारतको जित

सोमबार दशरथ रंगशालामा भएको समूह ‘बी’ को खेलमा भारतले भुटानमाथि १–० गोलको कठिन जित निकालेको हो। खेलको ३७ मिनेटमा भारतका मनिरुल मल्लले गरेको गोल निर्णायक सावित भएको हो। उनले कर्नर बलमा हेडमार्फत् गोल गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महिला भलिबल खेलाडीसँग प्रधानमन्त्रीकाे दुई घन्टा, सँगै ब्रेक ब्रेकफास्ट

प्रधानमन्त्री निवास बालुवाटारमा ब्रेकफास्टसँगै मुलुकको कार्यकारी प्रमुखसँग सम्भवतः पहिलो पटक यस प्रकारको भलाकुसारी गर्ने अवसरले आफूहरुलाई उत्साहित तुल्याएको खेल नेतृत्वकर्ता, प्रशिक्षक र खेलाडीहरुले बताएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

साफ यू-२० च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात

नेपालले साफ यू-२० च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ। आज आइतबारदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

साफ यू–२० च्याम्पियनसिप आजदेखिः उद्घाटन खेलमा नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा

साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ। उद्घाटन खेलमा आज घरेलु टोली नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

इंग्लिस प्रिमियर लिगः म्यानचेस्टर युनाइटेडको विजयी सुरुवात

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ। गएराति ओल्ड ट्राफोर्डमा सुरु भएको लिगको नयाँ सिजनमा फुल्हमलाई १–० गोलले हराउँदै युनाइटेडले सुखद सुरुवात गरेको हो। युनाइटेडका लागि जोशुआ जिर्कजीले एक गोल गरेका थिए । उनी हालसालै युनाइटेडमा आबद्ध भएका नेदरल्याण्ड्सका फरवार्ड हुन्। उनले खेलको ८७औँ मिनेटमा गरेको गोल नै युनाइटेडको जितका लागि निर्णायक बनेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आईसीसी लिग–२ सिरिजमा नेदरल्याण्ड्ससँग अमेरिका पराजित

आईसीसी विश्वकप लिग–२ सिरिजमा अमेरिका नेदरल्याण्ड्ससँग पराजित भएको छ। टस जितेर सुरुमा फिल्ड रोजेको अमेरिकाले पाएको २३८ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिका १९ रनले पराजित भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ