शनिबार, १६ नोभेम्बर २०२४

रोनाल्डोको गोलमा अल नासर फाइनलमा

अल नासर साउदी सुपर कपको फाइनलमा प्रवेश गरेको छ। पोर्चुगिज भेट्रान फरवार्ड तथा कप्तान क्रिष्टियानो रोनाल्डोले एक गोलसँगै असिस्ट प्रदान गरेपछि अल नासर साउदी सुपर कपको फाइनलमा प्रवेश गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पेरिस ओलम्पिक: शरणार्थी बक्सरलाई पहिलो पटक ऐतिहासिक पदक

नगाम्बाको कांस्य पदक २०२४ मा टोली गठन भएदेखि शरणार्थी ओलम्पिक टोलीको लागि पहिलो ऐतिहासिक ओलम्पिक पदक भएको पेरिस ओलम्पिक सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - पेरिस

ग्लोबल टी–२० लिगमा रोहितआबद्ध टोरोन्टोले जित्यो उपाधि

क्यानडामा जारी ग्लोबल टी–२० लिगको उपाधि टोरोन्टो नेशनल्सले जितेको छ।  आइतबार राति भएको फाइनल खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध रहेको टोली टोरोन्टोले साविक विजेता मोन्ट्रियल टाइगर्सलाई ८ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

तेक्वान्दोमा देशले अवसर दिए अझै पदक जित्ने चाहना छ: सागर गुभाजु

‘मैले नेपालमा धेरै खेलाडीले दिनरात मेहनत गरेको देखेको छु। उनीहरुले राज्यबाट जुन सेवा सुविधा राम्रो नपाएर पदक दिलाउँछन्, सायदै कमै देशमा यस्तो हुन्छ। मेरो कुराले कुनै खेलाडीको जीवनमा  हौसला आउँछ भने मेरो अनुभव सुनाउन केही नराम्रो लाग्दैन। उसै पनि मेरो चाहना देशले मौका दिएमा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने भन्ने छ,’ उनी भन्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दशरथ रंगशालाले पायो अन्तर्राष्ट्रिय मान्यता

विभिन्न प्रश्न उठाउँदै एफसीले  केही समयदेखि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको थियो। एएफसीले रंगशालालाई अन्तर्राष्ट्रिय प्रतियोगितािका लागि अयोग्य भनेपछि गत चैत महिनाबाट परिषद्ले खेल मैदानको रेखदेख र संरक्षण सुरु गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महिला भलिबल टिमलाई काठमाडौँ महानगरद्वारा जनही १ लाख नगदसहित सम्मान

बिहीबार उपविजेता नेपाली टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजर र थेरापिष्टलाई प्रोत्साहन गर्न नगदसहितको सम्मान प्रदान गर्दै नगर प्रमुख बालेनले, खेल विकासका लागि खेलाडीको प्रयत्नलाई नतिजामा रुपान्तरण गर्न सरकारी संयन्त्रले काम गर्नुपर्ने खाँचो रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाललाई हराउदै भारतले जित्यो काभा महिला भलिबलको उपाधि

भारतले काठमाडौँमा जारी काभा महिला भलिबल लिगको उपाधि जितेको छ। बुधबार सम्पन्न फाइनल खेलमा भारतले नेपाललाई ३-२ को सेटले पराजित गर्दै उपाधि जितेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काभा महिला भलिबलको फाइनलमा आज नेपाल र भारत भिड्दै

नेपालले आज काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा भारतको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने फाइनल खेल साँझ ०४ः२५ बजेदेखि सुरु हुनेछ ।   मंगलबार सम्पन्न सेमिफाइनल खेलमा नेपालले इरानलाई सोझो सेटमा ३-० ले पराजित गरेको थियो । त्यस्तै पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई ३-० ले पराजित गरेको थियो । लिग चरणमा नेपालले भारतलाई पराजित गरिसकेको हुनाले आज फाइनलमा नेपाल उच्च मनोबलका साथ खेल्दै छ । फाइनल खेलमा खेलाडीको मनोबल बढाउन प्रधानमन्त्री केपी शर्मा ओली समेत उपस्थिति हुने भएका छन् । त्यस्तै आजै तेस्रो स्थानको खेल इरान र श्रीलंकाबीच दिउसो २ बजेदेखि हुनेछ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काभा महिला भलिबल लिग: इरानलाई हराउँदै नेपाल फाइनलमा

काभा महिला भलिबल लिगमा इरानलाई हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ।काठमाडौँको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार भएको दाेस्राे सेमिफाइनलमा इरानलाई ३–० काे साेझाे सेटमा हराउँदै नेपाल फाइनमाल प्रवेश गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

ओपन टु–इन–वान स्नुकार प्रतियोगिता सिजन–४: प्रतिभा र खेलकुदको उत्सव

टोली ‘ए’ मा पहिलो पुरस्कार रु.५० हजार, दोस्रो पुरस्कार रु.२० हजार, तेस्रो पुरस्कार रु.१० हजार र उच्च ब्रेक पुरस्कार रु.१० हजार रहेको छ भने टोली ‘बी’ मा पहिलो पुरस्कार रु. ३० हजार, दोस्रो पुरस्कार रु. १० हजार, तेस्रो पुरस्कार रु.५ हजार र उच्च ब्रेक पुरस्कार रु.५ हजार रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काभा वुमन्स नेसन्स भलिबलमा आज नेपालको प्रतिस्पर्धा माल्दिभ्ससँग

नेपालले काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिगअन्तर्गत आज (साेमबार) माल्दिभ्ससँग खेल्दैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भारतमाथि श्रीलंकाको सानदार जित

गएराति सम्पन्न खेलमा श्रीलंकाले भारतलाई ३२ रनले पराजित गरेको हो। श्रीलंकाले दिएको २४१ रनको लक्ष्य पछाएको भारतले ४२.२ ओभरमा अल आउट हुँदै २०८रन मात्र बनाएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काभा महिला भलिबल: आज नेपाल र इरानबीच प्रतिस्पर्धा

काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स लिगमा आइतबार नेपाल र इरानबीच प्रतिस्पर्धा हुने भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने खेल साँझ सवा ५ बजे सुरु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काभा महिला भलिबलमा नेपालको भारतमाथि ऐतिहासिक जित

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार सम्पन्न यो खेलमा नेपालले भारतलाई ३-२को सेटमा पराजित गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काभा नेसन्स लिग: आज नेपाल र भारतबीच प्रतिस्पर्धा

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने आजको पहिलो खेलमा यी दुई टोली आमनेसामने हुन लागेका हुन्। यो खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पेरिस ओलम्पिक: ५० देशले जिते पदक, चीन शीर्षस्थानमा

जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ५० देशले पदक जितेका छन्। बुधबार सम्पन्न खेलपछि २९ देशले स्वर्ण पदक जितेका छन्। भने, कूल ५० देशले पदक जितेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

साँगामा आजदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता

काभ्रेपलाञ्चोकको साँगास्थित नेपाल पुलिस स्कूलमा आजदेखि विद्यालयस्तरीय राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। पुलिस स्कूलद्वारा आयोजित सो प्रतियोगिता आइतबारसम्म सञ्चालन हुने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काभा वुमन्स नेसन्स भलिबलमा नेपालको विजयी सुरुवात

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बिहीबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३-०को सोझो सेटमा पराजित गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काभा नेसन्स लिग आजदेखि

प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पेरिस ओलम्पिक: प्रिन्सकाे लज्जास्पद प्रदर्शन, जित्न सकेनन् एउटा पनि खेल

नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक– २०२४को ब्याडमिन्टनमा आफ्नो समूह चरणको सबै खेलमा पराजित भएका छन्। कठिन मानिएको समूह ‘पी’मा प्रिन्ससहित ४ खेलाडी थिए। तीनै खेलमा प्रिन्सले प्रतिद्वन्द्वीलाई नतिजा सुम्पे।

बिएल संवाददाता

बिएल संवाददाता - पेरिस