स्पेन युराे कपकाे फाइनलमा
स्पेन युरोकपको फाइनलमा पुगेको छ। जारी युरोकपको सेमिफाइनलमा फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको फाइनलमा पुगेको हो।
बिएल संवाददाता - काठमाडाैं
स्पेन युरोकपको फाइनलमा पुगेको छ। जारी युरोकपको सेमिफाइनलमा फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको फाइनलमा पुगेको हो।
बिएल संवाददाता - काठमाडाैं
कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा झापाले भोजपुरलाई १–० गोलले पराजित गर्दै उपाधिको रक्षा गरेको हो।
बिएल संवाददाता - खोटाङ
भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक भारतीय पूर्वक्रिकेट गौतम गम्भीर नियुक्त भएका छन्। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले साेमबार अबेर गम्भीरलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जानकारी दिएको छ। आफू मुख्य प्रशिक्षक नियुक्त भएपछि गौतम गम्भीरले यो आफ्ना लागि गर्वको विषय भएको बताएका छन्। उनले राहुल द्रविडको प्रशिक्षणमा टिमले महत्वपूर्ण उपलब्ध प्राप्त गरेको भन्दै त्यसलाई आफूले अगाडि बढाउने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
श्रीलंकाको टिमले दिएको ११९ रनको लक्ष्य पछाएको नेपालले १५ ओभरमा ९ विकेट गुमाउदै ६३ रन बनाएको थियो। नेपाललाई १५ ओभरमा ९६ रनको रिभाइज लक्ष्य दिइएको थियो।
बिएल संवाददाता - काठमाडौं
प्रदेश सरकार र भरतपुर महानगरपालिकाबीच गत २०८० कात्तिक २१ को सहमति अनुसार क्रिकेट रंगशाला निर्माणका लागि प्रदेश सरकारको तर्फबाट व्यहोर्ने रकममध्ये १ करोड ८० लाख रुपैयाँ थप गरिएको हो।
बिएल संवाददाता - हेटौंडा
भारतले जिम्बाबेविरुद्धको दोस्रो टी-२० खेलमा जित हासिल गरेको छ। आइतबार सम्पन्न खेलमा भारतले जिम्बाबेलाई १०० रनले पराजित गरेको हो। भारतले दिएको २३५ रनको लक्ष्य पछाएको जिम्बाबेले १८.४ ओभरमा अल आउट हुँदै १३४ रन बनाएको थियो। जिम्बाबेका लागि वेस्ली माधेभेरेले सर्बाधिक ४३ रन बनाए भने लुके जोंगवेले ३३ रन बनाएका थिए। त्यस्तै ब्रायन बेन्नेटले २६ रन बनाएका थिए।
बिएल संवाददाता - काठमाडाैँ
एसिया कप खेल्ने नेपाली महिला क्रिकेट टिम श्रीलंका पुगेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले एसिया कप महिला क्रिकेट प्रतियोगितामा भाग लिने महिला टिम श्रीलंका पुगेको जानकारी दिएको हो। यस अघि शनिबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र क्यानका पदाधिकारीले महिला क्रिकेट टिमलाई बिदाई गरेका थिए।
बिएल संवाददाता - काठमाडाैँ
क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुट आउटमा ४-२ गोलले पराजित गर्दै उरुग्वे प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो।
बिएल संवाददाता - काठमाडाैं
जारी युरोकपको सेमिफाइनलको समीकरण पुरा भएको छ। गएराति क्वाटरफाइनलका खेल सम्पन्न भएसँगै सेमिफाइनलमा पुग्ने चार देशको टुगो लागेको हो।
बिएल संवाददाता - काठमाडाैं
नेदरल्याण्डस युरोकपको सेमिफाइनलमा पुगेको छ। गएराति सम्पन्न जारी युरोकपको क्वाटरफाइनलमा टर्कीलाई २-१ गोल अन्तरले पराजित गर्दै नेदरल्याण्डस प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो।
बिएल संवाददाता - काठमाडाैं
जारी युरोकपको क्वाटरफाइनलमा स्वीजरल्याण्डलाई पेनाल्टी सुट आउटमा ५-३ गोल अन्तरले पराजित गर्दै इङल्याण्ड प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो।
बिएल संवाददाता - काठमाडाैं
नेपाल क्रिकेट संघ (क्यान)ले एसिया कप महिला क्रिकेट प्रतियोगितामा भाग लिने खेलाडीको बिदाई गरेको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङर क्यानका पदाधिकारीले महिला क्रिकेट टिमलाई बिदाई गरेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
जारी युरोकपको क्वाटरफाइनल खेलमा पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले पराजित गर्दै फ्रान्स प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो।
बिएल संवाददाता - काठमाडाैं
स्पेन युरोकपको सेमिफाइनलमा पुगेको छ। जारी युरोकपको क्वाटरफाइनलमा स्पेनले आयोजक जर्मनीलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो।
बिएल संवाददाता - काठमाडाैं
बन्द प्रशिक्षणका क्रममा अप्सरीले आचारसंहिता उल्लंघन गरी टिमका व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको क्यानले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
बिएल संवाददाता - काठमाडौं
अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ। क्वाटरफाइनल खेलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो।
बिएल संवाददाता - काठमाडाैं
वेस्ट इन्डिजमा जुन २९ मा सम्पन्न टी-२० विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो। विश्वकप जितेपछि बारबाडोसमा आँधी आएपछि भारतीय टिम स्वदेश फर्किन ढिलाई भएको थियो। आँधीका कारण बारबाडोसका विमानस्थल पुर्णरुपमा बन्द भएको थियो।
बिएल संवाददाता - काठमाडौं
नेपाल भलिबल सङ्घले काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा सहभागी हुने टोली घोषणा गरेको छ। टोलीमा बागमती प्रदेशका ६, लुम्बिनी प्रदेशका ४ तथा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबाट समान १–१ खेलाडी गरी १२ सदस्य छनोट भएको नेपाल भलिबल सङ्घका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैँ
जारी युरोकपको क्वाटरफाइनलको समीकरण पूरा भएको छ। राउण्ड १६का खेल सकिएसँगै क्वाटरफाइनलमा पुग्ने ८ देशको टुंगो लागेको हो।
बिएल संवाददाता - काठमाडाैं
नेदरल्याण्डस जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ। गएराति सम्पन्न खेलमा रोमानियालाई ३-० गोल अन्तरले पराजित गर्दै नेदरल्याण्डस प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो।
बिएल संवाददाता - काठमाडाैं