शनिबार, १६ नोभेम्बर २०२४

विश्वकप लिग– २ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा

नेपालले अमेरिका र स्कटल्याण्डसँग यो सिरिज खेल्दैछ। नेपाली टोली क्यानडामा भएको एक दिवसीय सिरिज पछि अमेरिका पुगेको हो। अमेरिकामा हुने उक्त सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपीएलमा नामिबियाका कप्तान काठमाडौँबाट खेल्ने

नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गुर्खाजले नामिबियाका कप्तान जेरार्ड इरासमसलाई भित्र्याएको छ। २९ वर्षीय अलराउण्डर इरासमसलाई एनपिएलका लागि भित्र्याएको काठमाडौँ गुर्खाजले जानकारी दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कतारसँग नेपाल पराजित

एएफसी यु- १७ एसियन कप २०२५को छनोट चरणको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। कतारमा जारी प्रतियोगितामा शुक्रबार राति नेपाल घरेलुटोलीसँग ५-० गोल अन्तरले पराजित भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विश्वकप लिग- २: अमेरिकामाथि स्कटल्याण्ड १० विकेटले विजयी

आइसीसी विश्वकप लिग- २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डले विजयी सुरुवात गरेको छ। गएराति सम्पन्न खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

टोटनह्यामको शतप्रतिशत जित

टोटनह्याम हट्सपरले आफ्नो युरोपा लिग अभियानमा शतप्रतिशत जीतको यात्रा कायम राख्दै एजे अल्कमारलाई १–० गोलले पराजित गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपाल समूह बिजेता हुँदै साफको सेमिफाइनलमा, भारतसँग प्रतिस्पर्धा गर्ने

समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६-० गोल अन्तरले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपाल जापानसँग ९–२ ले पराजित

बुधबार राति कतारको दोहास्थित हमद बिन खालिफा स्टेडियममा भएको खेलमा साबिक विजेता जापानले आफ्नो दबदबा कायम राख्दै जित दर्ता गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जिम्बाबेले तोड्यो नेपालको कीर्तिमान, टी- २०मा बनायो सर्बाधिक रन

बुधबार टी- २० विश्वकप छनौटअन्तर्गत अफ्रिका क्षेत्रको खेलमा गाम्बियाविरुद्ध ३४४ रन बनाउँदै यसअघि नेपालले मंगोलियाविरुद्ध बनाएको ३१४ रनको रेकर्ड तोडेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भारतमाथि बंगलादेशको जित

बुधबार सम्पन्न खेलमा भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै बंगलादेश समूह बिजेता बनेर सेमिफाइनलमा पुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध

पोखरा एभेन्जर्सले वेस्ट इण्डिजका एन्डरसन फिलिपलाई टोलीमा अनुबन्ध गरेको छ। नेपाल प्रिमियर लिग (एनपिएल)को लागि पोखरा एभेन्जर्सले तेस्रो विदेशी खेलाडी भित्र्याएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

माल्दिभ्सको पोष्टमा नेपालको ११ गोल

सोमबार दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले माल्दिभ्सको पोष्टमा ११ गोल गरेको थियो। नेपालको सामु माल्दिभ्सको टिम निरिह जस्तो देखिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सोमपाल कामी बने ‘प्लेयर अफ द सिरिज’

सोमपाल कामी अमेरिकाविरुद्धको टी- २० सिरिजको प्लेयर ‘प्लेयर अफ द सिरिज’ बनेका छन्। ३ खेलमा ५ विकेट लिएका सोमपालले दोस्रो टी- २० जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने

पोखरा एभेन्जर्सले नेदरल्यान्ड्सका क्रिकेटर बास डि लिडेलाई टोलीमा अनुबन्ध गरेको छ। नेपाल प्रिमियर लिग (एनपिएल) को लागि पोखरा एभेन्जर्सले दोस्रो विदेशी खेलाडी भित्र्याएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

महिला विश्वकपको उपाधि न्युजिल्यान्डलाई

आइतबार राति युएईमा भएको फाइनल भिडन्तमा दक्षिण अफ्रिकालाई ३२ रनले हराउँदै गर्दै न्युजिल्यान्डले ऐतिहासिक उपाधि हात पारेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स खेल्दै

साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई टोलीबीचको खेल साँझ साढे ५ बजे हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो टी–२० श्रृंखला

निर्धारित २० ओभरको रोमाञ्चक खेलमा समान १ सय ७० रन भएपछि खेल सुपर ओभरमा पुगेको थियो। सुपर ओभरमा सोमपाल कामीले अमेरिकाका दुई ब्याटरलाइ आउट गर्दा केवल ३ रनको लक्ष्य पाएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं