शनिबार, १६ नोभेम्बर २०२४

राष्ट्रिय टिमकी अमिषालाई १ लाख नगदसहित सम्मान

नेपाली महिला राष्ट्रिय टोलीकी मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ। एसएस फाउन्डेसनले कार्कीलाई १ लाख नगद रुपैयाँसहित शुक्रबार सम्मान गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हङकङ सिक्स: इङ्ल्याण्डमाथि नेपालकाे सहज जित

शुक्रबार सम्पन्न खेलमा इङ्ल्याण्डले दिएकाे ९८ रनकाे विशाल लक्ष्य नेपाले बिना विकेटकाे क्षतिमा ४.२ ओभरमा पूरा गर्याे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

साफ फुटबलका खेलाडीलाई पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

‘विजेता भइएन भन्दैमा दुःख नमानौँ। तेञ्जिङ नोर्गे पनि एकै पटकमा नभई आठौँ पटकमा सर्वोच्च शिखर सगरमाथा पुुग्न सफल भएका थिए । आगामी यस्ता खेलमा हामीले जित्ने प्रयासलाई अघि बढाउनुुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

महिला फुटबल टाेली छाड्ने प्रशिक्षक तामाङकाे घाेषणा

बुधबार सम्पन्न साफ महिला च्याम्पियनसीपकाे फाइनलमा नेपाली टाेली बंगलादेशसँग पराजित भएसँगै प्रशिक्षक तामाङले अब टाेलीसँग नरहने घाेषणा गरेका हुन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

इतिहास रच्नबाट चुक्याे नेपाल, साफ च्याम्पियनसीपकाे उपाधि बंगलादेशलाई

त्रिपुरेश्वरस्थित दशरथरंगशालामा सम्पन्न खेलमा नेपाल बंगलादेशसँग २-१ गाेलले पराजित भयाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपालकाे पाेष्टमा बंगलादेशकाे अर्काे गाेल, नेपाल २-१ले पछाडि

त्रिपुरेश्वरस्थित दशरथरंगशालामा जारी खेलमा बंगलादेशकी ऋतु चाक्माले ८१औँ मिनेटमा गाेल गरिन्। याेसँगै नेपाल २-१ गाेलले पछाडि परेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपाल र बंगलादेशबीचकाे पहिलाे हाफ गाेलरहीत बराबरी

साफ महिला च्याम्पियनसीप अन्तर्गत नेपाल र बंगलादेशबीचकाे फाइनल खेलकाे पहिलाे हाफ गाेलरहीत बराबरीमा राेकिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

साफ वुमन्स च्याम्पियनसीप: गरिमा विकास बैंकले प्रतिगोल १ लाख पुरस्कार दिने

बुधबार बंगलादेशविरुद्धको फाइनल खेलमा नेपाली टिमले गरेको गोलको आधारमा विकास बैंकले नेपाली टिमलाई प्रतिगोल रु. १ लाख प्रदान गर्ने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपाल र बंगलादेशबीचको फाइनल खेल महानगरले तीन ठाउँबाट लाइभ देखाउने

खेल हेर्न धेरै दर्शकहरुलाई चाहना भए पनि खेलमैदानमै पुगेर खेल हेर्ने अवसर सबैलाई प्राप्त हुन कठिन हुने भन्दै महानगरले लागि टुँडिखेल, चावहिलको फुटबल ग्राउण्ड र सानो गौचरन (हाँडीगाउँ)मा एलइडी स्क्रिनबाट देखाउने जनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न टिकट किन्नेको धुइँचाे (तस्बिरहरु)

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहान ८ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली (आर्मी गेट) र जावलाखेल फुटबल मैदानमा टिकट बिक्री थालेको भएपनि बिहान ५ बजेदेखि नै लाइन लाग्न सुरु भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कर्णाली याक्सको हस्पिटालिटी पार्टनरमा ‘हिल्टन’

मंगलबार हिमायलन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग (एनपिएल)को लागि होम अफ कर्णाली याक्समा हिल्टनसँग सम्झौता गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

साफ महिला च्याम्पियनसिपको उपाधिका आज नेपाल र बंगलादेश भिड्दै

साफ महिला च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपाल र बंगलादेशबीच आज प्रतिस्पर्धा हुँदैछ। नेपाल सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै छैटौंपटक साफको फाइनल प्रवेश गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

स्कटल्याण्डमाथि नेपाल ५ विकेटले विजयी

पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको नेपालले १५५ रनको लक्ष्य ५ विकेटको क्षतिमा २९.५ ओभरमा परा गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘हामीले जित्नै पर्छ’

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ६ बजे सुरु हुने खेलमा उपाधिका लागि घरेलु टोली नेपाल र डिफेन्डिङ च्याम्पियन बंगलादेश आमनेसामने हुँदैछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपाल र बंगलादेशबीचको खेल हेर्न बुधबार बिहानबाट मात्रै टिकट काट्न पाइने

फाइनल खेलको टिकट बुधबार बिहान ८ बजेदेखि जावलाखेलबाट भौतिक रुपमा मात्रै लिन पाइने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भारतविरुद्ध नेपालकाे आक्रामक गाेल, ‘साम्बा’लाई पहेंलाे कार्ड

आधाघण्टाभन्दा राेकिएकाे खेललगत्तै सावित्रा भण्डारी ‘साम्बा’ ले नेपालका गाेल गरेकी हुन्। गाेलपछि उत्साहित भएर मैदान बाहिर निस्किएकी उनलाई रेफ्रीले पहेलाे कार्ड देखाइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

इंग्लिस युवा अलराउन्डर लुक मार्टिन चितवन राइनोजमा

बेनकेन्स्टाईन आफ्नो परिवारबाट तेस्रो पुस्ताका क्रिकेटर हुन्। उनका बुबा डेल बेन्केन्स्टाईनले दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरेका थिए भने उनका हजुरबुवा मार्टिन बेन्केन्स्टाईनले जिम्बाब्वे (पहिले रोडेसिया भनेर चिनिन्थ्यो)को प्रतिनिधित्व गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं