शनिबार, १६ नोभेम्बर २०२४

एमाले नेता पाण्डेय आजपा प्रवेश 

आजपा अध्यक्ष साहसहित पार्टीका प्रवक्ता चन्द्रभुषण साह, स्थायी कमिटी सदस्य रविन्द्र सिंह, स्थायी कमिटी सदस्य एवं विदेश विभाग प्रमुख धर्मेन्द्र सापकोटा, केन्द्रीय सदस्य एवं कार्यालय सचिव बालकृष्ण सापकोटा, केन्द्रीय सदस्य नारायणप्रसाद पाण्डेलगायतका विशेष सहभागिता रहेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादीको सचिवालय बैठक बिहीबारदेखि

सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गरिने उक्त बैठकले राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्न मापदण्ड तय गर्ने पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीसमक्ष मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रस्तुत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित तीन सदस्यीय अनुचित लेनदेन ‘मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग’ ले आफ्नो प्रतिवेदन पेस गरेको छ । 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘सरकारले आवश्यकताअनुसार विजनेश दिन सकेन, संसद्मा कानुन बनाउनेतिर कसैलाई चिन्तै छैन’

नेता मिश्रले भने, ‘जे कामका लागि सदनमा गएका हौँ, त्यसको चिन्ता भन्दा पनि आफ्नो उन्नती कसरी हुन्छ भन्नेमा चिन्ता देखिन्छ। आफू कसरी हुने र आफ्नो वरिपरी पार्टी होस् भन्ने चाहेको देखियो। देशको वरिपरी घुमेर काम गर्नुपर्ने पद हो तर सबै आफ्नै वरिपरी होस् भन्ने चाहन्छौँ। यही कारणले प्रभावकारी रुपमा काम गर्न नसकिको हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, हिन्दूराष्ट्र नै आजको उपयुक्त विकल्प’

अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले सुशासन र समृद्धिसहितको परिवर्तन नै आजको आवश्यकता रहेको ठहर गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राप्रपा केन्द्रीय समिति बैठक पुस १ देखि काठमाडौँमा

पार्टीको संरचनामा स्थानीय, प्रदेश, केन्द्र तथा क्षेत्रीय अधिकार तथा विभिन्न पद र जिम्मेवारीअनुसार नेताहरूको काम, अधिकार र कर्तव्य तोकिएको नियमावली अनुमोदन भएपछि केही नेताहरूको जिम्मेवारीसमेत हेरफेर हुने जनाइएको छ। पार्टीको एकता महाधिवेशनका क्रममा नयाँ नियमावली निर्माण गर्ने समझदारी भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्ने जसपाको निर्णय

जनता समाजावादी पार्टी, नेपालले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गोदावरी

धेरै पारिश्रमिक लिएर न्याय पाइन्छ भन्ने भ्रम चिर्नूस्: मन्त्री गुरुङ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले धेरै पारिश्रमिक लिएर न्याय पाइन्छ भन्ने भ्रम जनतामा रहेको भन्दै यसलाई चिर्न जरुरी रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

अमरेशकाे बचाऊ गर्दै एमालेकाे विद्यार्थी संगठनले भन्याे– प्रधानमन्त्रीकी पुत्रीलाई कानूनी दायरामा ल्याउनुपर्छ

नेकपा (एमाले)काे विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्वतन्त्र सांसद अमरेशकुमार सिंहकाे बचाऊ गर्दै प्रधानमन्त्री पुत्री तथा स्वकीय सचिव गंगा दाहाललाई अनुसन्धानकाे दायरामा ल्याउन माग गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘धारा ३७० र जम्मु-कश्मीर’मा उम्लिएको भारतीय राजनीति

अदालतको फैसला सुनाउँदै भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश चन्द्रचूडले भनेका छन्, ‘राष्ट्रपति शासनमा राज्यले लिएको केन्द्रको निर्णयलाई चुनौती दिन मिल्दैन। अनुच्छेद ३७० युद्धको मामलामा एक अन्तरिम प्रावधान थियो। यसको पाठ हेर्दा पनि यो अस्थायी प्रावधान थियो भन्ने स्पष्ट हुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस कार्यसम्पादन समितिको बैठक २९ गते

मङ्सिर २९ शुक्रबार दिउँसो १२ः१५ बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा बस्ने बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प, समसामयिक राजनीतिकलगायत विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादी काठमाडौँको सचिवालय बैठक सम्पन्न 

काठमाडौँमा बसोबास गर्ने केन्द्रीय परिषद एवं बागमती प्रदेश कमिटी सदस्य र विभागका सदस्यहरूसंग ७ पुसमा र सम्पर्क मञ्चका पदाधिकारीसंग १४ पुसमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय भएको एकीकृत समाजवादी काठमाडौँका प्रचार विभाग प्रमुख एवं प्रवक्ता कृतु भण्डारीले बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले थालेका जनपक्षीय कामबाट आत्तिएका शक्तिले भ्रम फैलाए: प्रधानमन्त्री प्रचण्ड

पछिल्लो समय सङ्घीय लोकतान्त्रिक गणतन्त्र नरुचाउने तत्वले सरकार र त्यसको नेतृत्वविरुद्ध अनर्गल, कपोलकल्पित र झुठो प्रचार गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भ्रामक सूचनाका विरुद्ध सही र सत्य जानकारी दिएर प्रतिवाद गर्न आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

समृद्धि र राष्ट्रियतालाई जोड्दै एमालेको सङ्कल्प यात्रा

राष्ट्रिय झन्डा झन्डोत्तोलन गरी बैतडीको झुलाघाटबाट सुरु भएको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित एमालेले ‘समृद्धिका लागि सङ्कल्प यात्रा’अन्तर्गत आज बागमती प्रदेशमा  कार्यक्रम सक्दैछ। मङ्गलबारदेखि उक्त कार्यक्रम कोशी प्रदेशमा हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्णालीमा सात वर्षीय रणनीतिक कार्ययोजना

अपाङ्गता न्यूनीकरण तथा पुनःस्थापना गर्नका लागि आगामी २०८७ सालसम्म विभिन्न काम गर्नेगरी उक्त रणनीतिक योजना अघि बढाइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, माओवादीका महासचिव देव गुरुङलगायत शीर्ष नेताहरूकाे सहभागिता रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले दिए राजीनामा

आफू २० गते नै राजीनामा दिए पनि अहिलेसम्म स्वीकृत भने नभइसकेकाे उनले बताए। राजीनामा स्वीकृत भएपछि मात्रै कारण खुलाउने उनकाे भनाइ छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमरेशकुमारलाई दीपशिखाकाे चेतावनी– आराेप पुष्टि गर्नुभएन भने सडकमा नाङ्गै दाैडाउन पाई कि नापाई?

नेकपा (माओेवादी केन्द्र)का केन्द्रीय सदस्य रामप्रसाद सापकाेटा (दीपशिखा)ले सांसद अमरेशकुमार सिंहलाई प्रधानमन्त्री पुत्री तथा स्वकीय सचिव गंगा दाहालमाथि लगाएकाे आराेप पुष्टि गर्न चेतावनी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं