शनिबार, १६ नोभेम्बर २०२४

बुद्ध धर्मलाई राजनीतिक हिसाबले दुरुपयोग गरियो: प्रधानमन्त्री

शनिबार बौद्ध बिहार संघ ललितपुरको ४९औं साधारणसभा तथा स्वर्ण जयन्ती वर्ष शुभारम्भ गर्दै ओलीले राजनीतिक हिसाबले बुद्धिजमलाई दुरुपयोग गर्न खोजिरहेको भन्दै त्यसलाई निषेध गर्नुपर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

मानव तस्करीमा मुछिएका सांसद निलम्बित

अधिकारी यसअघि काेशी सरकारकाे आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेथ थिए। मानवतस्करहरूसँगै जापान पुगेका उनलाई त्यहाँको अध्यागमन कार्यालयले शंकास्पद कागजात देखिएपछि फिर्ता पठाएकाे थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

धनराज गुरूङ र ऋषिकेश पोखरेलमाथि अनुसन्धान गर्न गगन थापाको माग

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारी प्रकरणमा मुछिएका पार्टी उपसभापति धनराज गुरूङमाथि अनुसन्धान गर्न माग गरेका छन्। जुनसुकै पार्टीको जोसुकै व्यक्ति भए पनि कारबाही गर्न सरकारलाई अनुरोध गर्दै उनले भने, ‘गल्ती गरेको छ भने कांग्रेस, एमाले, रास्वपा जो भए पनि कारबाहीको दायरामा आउनुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अख्तियारको ऐन संशोधनबारे समितिले बोलायो प्रधानमन्त्री र गृहमन्त्री

त्यसका लागि समितिले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पनि बोलाएको छ।  यो ऐनको कार्यक्षेत्र र अधिकार विस्तार गर्ने बुँदाहरूमा विवाद चुलिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रचण्डको प्रश्न– सहकारी ठगीमा जोडिएका सत्तापक्षका नेतालाई किन छोइएन?

माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन उनले संसदीय समितिले कांग्रेस र एमालेका नेताहरुलाई पनि दोषी ठहर गरेकोमा उनीहरुलाई अनुसन्धानको दायरामा नल्याएर प्रतिपक्षमा रहेका रवि लामिछानेलाई मात्रै पक्राउ गर्नु राजनीतिक विभेद र पूर्वाग्रहको उपज भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

sfdsf

नेकपा (माओवादी केन्द्र)ले आज(शनिबार) काठमाडौँमा सरकारका गलत कदमविरुद्ध खबरदारीसभा गरेकाे छ। सरकारको एकसय दिन पूरा भएलगत्तै माओवादीले सरकारविरुद्ध खबरदारी अभियान सुरु गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - sdfdsf

सत्तारुढ दलहरुको बैठक बस्दै

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराहन्न ३ बजे सत्ता समीकरणमा रहेका दलहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सरकार आफ्नालाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लाग्योः प्रचण्ड

माओवादी केन्द्र कांग्रेस एमालेभन्दा भिन्न रहेको स्पष्ट गर्दै उनले आफ्नो नेतृत्वको सरकारले सुशासनका पक्षमा कसैको दल र अनुहार नहेरेर कारवाही गरेको तर अहिलेको सरकार प्रतिद्वन्द्वीलाई मात्रै प्रहार गर्ने गरी अघि बढेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चिनियाँ नेतालाई प्रधानमन्त्री ओलीले सुनाए- राजनीतिक स्थिरताका लागि एमाले र कांग्रेसबीच सहकार्य भयाे

उनले राजनीतिक स्थिरताका लागि दुई ठुला दल एमाले र नेपाली कांग्रेसबीचको सहकार्यमा नयाँ सरकार गठन भएको जनाउँदै नेपालको आर्थिक विकासमा चीनको निरन्तर सहयोगको अपेक्षा गरे। प्रधानमन्त्री ओलीले दुई मुलुकबीच सरकार–सरकार, जनता–जनताका साथै व्यापारिक, पौराणिक र सांस्कृतिक सम्बन्ध रहेकाले उच्चस्तरीय भ्रमणको आदानप्रदानको क्रमलाई निरन्तरता दिनुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेको सचिवालय बैठक बस्दै, रविबारे छलफल हुन सक्ने

साँझ ५ बजेका लागि बोलाइएको बैठक पार्टी कार्यालय च्यासलमा बस्ने एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। बैठकमा समसामयिक छलफल हुने बुझिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास

उनीहरुलाई शनिबार बिहान भरतपुर विमानस्थलमा कार्यकर्ता एवम् शुभेच्छुकहरुले स्वागत गरेका थिए। बेपत्ता योद्धा दण्डपाणी न्यौपाने र अन्य शहीदहरुको सम्मानमा भरतपुर– १३ मा आयोजित जनसांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्न नेताहरु चितवन पुगेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

ओलीबाट भ्रष्टाचार नियन्त्रण हुन्छ भन्नु गोरुबाट दूध पाउने कल्पना गरेजस्तै हो- प्रभु साह

आम जनता पार्टी (आजपा)का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलिको १०० दिने काम पूर्णरुपमा असफल, भ्रष्टाचारीलाई संरक्षण र लुटने काम मात्रै भएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - कलैया

अब माओवादीले कुनै पनि निर्वाचनमा गठबन्धन गर्दैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले कुनै पनि दलसँग गठबन्धन नगरेर चुनाव लड्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने

माओवादी केन्द्र दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार आयोजना गरेको भेटघाट तथा अन्तक्रियालाई सम्बोधन गर्दै उनले यस्तो उदघोष गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एक देशले अर्को देशमाथि गरेको हस्तक्षेप सहँदैनौँ: माओवादी नेता श्रेष्ठ

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरु देशमाथि कसैको हस्तक्षेप नचाहने बताएका छन्। श्रेष्ठले कसैले कसैको सार्वभौम सत्तामाथि हमला गर्न नहुने समेत बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

एमालेको सचिवालय बैठक बस्दै

नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ।  अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाइएको हो।  बिहान ११ बजेका लागि बोलाइएको बेठक केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।  आज बैठकमा अत्याधिक वर्षाका कारण ठूलो जनधनको क्षति भएकाले यसैलाई बैठकको एजेण्डा बनाइने उनको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

म भैसी दुहुन अमेरिका गएकाे हाेइन: ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जलवायु परिवर्तनपछि  नेपालजस्ता अल्पविकसित देशहरूले  भाेगेकाे समस्याका बारेमा विश्व समुदायमाझ कुरा पुर्‍याएर फर्किएकाे बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बाढी राेक्न त सकिन्नँ नि, पूर्व सूचना गरेर पहिराे पनि राेकिन्नँ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधका लागि सरकारकाे विरोध नगर्न भनेका छन्। अमेरिका भ्रमणपछि फर्केर आएका प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सरकारले विपदका बेला आफ्नाे बुँताले भ्याएसम्म काम गरिरहेकाे बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

प्रस्तावित प्रधानन्यायाधीश राउत विरुद्ध ६ वटा उजुरी

प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतविरुद्ध ६ वटा उजुरी परेको छ। आज सोमबारसम्म ६ वटा उजुरी परेको त्यस उजुरीमाथि संसदीय सुनाइ समितिले छानबिन गर्दैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कांग्रेसकाे निर्णय: विपद् कोषमा ५० लाख जम्मा गर्ने, उपनिर्वाचनको तयारी थाल्ने

सत्ता साझेदार नेपाली कांग्रेसले मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ। त्यस्तै सरकारको राहत कोषमा पचास लाख जम्मा गर्ने पनि निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ