शनिबार, १६ नोभेम्बर २०२४

राप्रपा नेपालको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि

बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक तथा माहामन्त्री राजाराम बर्तौला र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले सङ्गठन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्रष्टाचारका सन्दर्भमा मुख्य दोषी राजनीतिक नेतृत्व र कर्मचारी: मुख्यमन्त्री जम्कट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भ्रष्टाचारका सन्दर्भमा राणाकालीन समयदेखि हालसम्म मुख्य दोषी राजनीतिक नेतृत्व र कर्मचारी भएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - मनहरी

कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ २६ वर्षपछि पुनः प्रकाशित हुने

नेपाली कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ २६ वर्षपछि पुनः प्रकाशित भएको छ। विसं २००४ मा कांग्रेस स्थापना हुनुभन्दा पहिलेदेखि छापिँदै आएको ‘नेपाल पुकार’ विसं २०५४ देखि बन्द रहे पनि अहिले आएर पुनः प्रकाशित हुन लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दुस्प्रचारबाट भ्रमित नहुन प्रधानमन्त्री सचिवालयको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वकीय सचिवालयले तथ्य प्रमाणविना झुट्टा प्रचार नगर्न सम्बन्धित सबैमा आग्रहसमेत गरेको छ। केहीदिन अघि प्रधानमन्त्री र स्वकीय सचिवको नाम एनसेल प्रकरणमा मुछेर दुस्प्रचार गरेकामा पनि सचिवालयले आपत्ति जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सरकारले जनतालाई राहत र ऋणीलाई सहुलियतका कार्यक्रम ल्याउनुपर्छ: माधव नेपाल

उनले भने, ‘विभिन्न कारणले धेरै व्यवसायीको हालत खराब भएको छ। ऋणको ब्याज बढेको छ। ऋण तिर्न नसकेर गम्भीर सङ्कटमा परेका व्यवसायीलाई ऋण चुक्ता गर्ने समय बढाएर हुन्छ वा ब्याजदर घटाएर हुन्छ, राहत तथा लगानीकर्ता र ऋणीलाई सहुलियत दिनेबारे सरकारले सोच्नु पर्दछ।’

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक, राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने

पार्टीको आन्तरिक विवाद समाधानमा केन्द्रित हुने छलफलमा इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचनलगायत सबै तहका उपनिर्वाचनमा पार्टीका तर्फबाट आवश्यक तयारी, समन्वय र सहजीकरण गर्ने विषयमा छलफल गरिने महासचिव घनश्याम भुसालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

जनतासँग जोड्न सकेमात्र कांग्रेस परिवर्तन हुन्छ: शेखर कोइराला

‘देशलाई सम्हाल्ने लोकतान्त्रिक पार्टी कांग्रेस हो। कांग्रेस परिवर्तन नभई मुलुक परिवर्तन हुन सक्दैन। कांग्रेसलाई जनतासँग जोड्न सकेमात्र पार्टी परिवर्तन भएर अगाडि बढ्न सक्छ’, डा कोइरालाले भने। उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा चितवनको महत्त्वपूर्ण भूमिका रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

समझदारी, विश्वास र एकता प्रवर्द्धनमा प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को बडापत्रमा प्रतिष्ठापित समझदारी, विश्वास, एकता र सहयोगका मूल्य–मान्यता प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्रिय आकाङ्क्षा पूरा गर्न देशलाई एमालेको नेतृत्व चाहिन्छ: केपी ओली

उनले एमाले साधारण प्रतिपक्ष नभई इतिहास रच्दै सङ्घर्षको मैदानबाट खारिएर आएको सबैभन्दा लोकप्रिय पार्टी भएकाले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

पोखरा पुग्याे एमालेको सङ्कल्प यात्रा

एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा महानगरपालिका–७ नुवारथोकस्थित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको शालिकमा माल्र्यापण गरेर सो अभियानको पोखरामा सुरु गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

उपराष्ट्रपति यादव र सार्क महासचिव सरवरबिच शिष्टाचार भेटघाट

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का नवनियुक्त महासचिव मोहम्मद गुलाम सरवरले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटघाट गरेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेस गरेको छ। शीलतनिवासमा आज आयोजित समारोहमा आयोगका अध्यक्ष तपबहादुर मगरले  राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ठूला भ्रष्टाचारका फाइल खोल्ने तयारीमा छौँ: प्रधानमन्त्री प्रचण्ड

‘सरकारले सुशासनको पक्ष र भ्रष्टाचारका विरुद्ध अभियान थालनी गरेको छ। अहिले पनि अभियान रोकिएको छैन’, प्रधानमन्त्री दाहालले भने, ‘भ्रष्टाचारका गम्भीर फाइल खोलेर सुशासनको लडाईंलाई अर्को चरणमा उठाउने तयारीमा छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर्वोच्चको न्यायाधीशमा सिफारिस सारङ्गा सुवेदीविरुद्ध संसदीय सुनाइ समितिमा उजुरी

सर्वोच्च अदालतको न्यायधीशमा सिफारिस भएकी सारङ्गा सुवेदीविरुद्ध संसदीय सुनाइ समितिमा उजुरी परेको छ। सिफारिस भएका ६ जना न्यायधीशमध्ये सुवेदीकाविरूद्धमा उजुरी परेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राप्रपा बैठक: पृथ्वी जयन्ती उत्सवका रुपमा मनाइने

पार्टी केन्द्रीय कार्यालय कार्यालय धुम्बाराहीमा आज बसेको बैठकले आगामी पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई केन्द्रीय तहमा र सबै तहमा उत्सवको रुपमा मनाउने  निर्णय  गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुलुकमा अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ: महासचिव गुरुङ

‘जनता र पार्टीको नङ र मासुको सम्बन्ध हुनुपर्छ’, उनले भने, ‘यसै अभियानअन्तर्गत पार्टीका नेता कार्यक्रता जनताको घरदैलोमा पुग्नेछन्।’सरकारले जनतालाई सुशासनको प्रत्याभूति दिन परिणाममुखी काम गरिरहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - दोधारा चाँदनी

एनसेल शेयर खरिद–बिक्री प्रकरणमा छानविन गर्न सरकारद्वारा उच्चस्तरीय समिति गठन

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माकाअनुसार समितिको सदस्यमा सचिव फणिन्द्र गौतम, सहसचिव रितेशकुमार शाक्य, बाबुराम भण्डारी र आइक्यानक अध्यक्ष सुजनकुमार काफ्ले छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कानुन निर्माणमा प्रतिनिधिसभा र राष्ट्रियसभाबीच जिम्मेवारी बाँडफाँट हुनुपर्नेः सांसद डा. पौड्याल

छ वर्षअघि निकै उत्साहका साथ राष्ट्रियसभा सदस्यको जिम्मेवारी सम्हालिरहँदा सांसद डा. विमला राई पौड्याललाई कानुन निर्माण र जनताका आवाज सम्बोधनमा केही गर्न सकिन्छ भन्ने लागेको थियो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ