शनिबार, १६ नोभेम्बर २०२४

यस्ताे छ प्रचण्ड नेतृत्व सरकारकाे एक वर्षे उपलब्धि (पूर्णपाठ)

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट उनले राष्ट्रका नाममा सम्बोधन गरिरहेका हुन्। आफू नेतृत्वको सरकारको एक वर्ष पुगेको अवसरमा उनले राष्ट्रका नाममा सम्बोधन गर्दै उपलब्धि सार्वजनिक गरेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आशा जगाउने काम गर्न सकिनँ भने मैले पनि छोड्छु: प्रचण्ड 

‘हामीलाई असफल हुने छुट छैन। कार्यसम्पादनमा हामी असफल भइसकेका छौँ’, उनले भने, ‘यो कुनै अर्ती र उपदेश दिएको होइन। यो मैले आफैँसँग गरेको बाचा पनि हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अब जुन पायो त्यही कार्यक्रममा जान्नँ, सरकारको कार्यशैली बदल्छु: प्रचण्ड

‘पूर्वनिर्धारित र अपरिहार्यबाहेक कुनै कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी, विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने निष्कर्षमा पुगेको छु’ उनला भने ‘सरकारको कार्यशैली बदल्न यो एउटा प्रस्थानबिन्दु हुनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इतिहासकै ठूलो अनुसन्धान यो सरकारले गर्‍याे : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल हादाल ‘प्रचण्ड’ भिआइपी (ठुला नेता)हरूमाथि अनुसन्धान गरेपछि जनताको लोकतन्त्रप्रति भरोसा बढेका बताएका छन्। आफ्नो नेतृत्वमा सरकार बनेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार देशवासीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीले भने- क्रिकेट रंगशालाहरू अब गौरवका आयोजना हुनेछन्

उनका अनुसार अब कीर्तिपुरको क्रिकेट मैदानलाई ‘पिपिपी’ मोडलमा निर्माण गरिनेछ। त्यस्तै मूलपानी विराटनगर र कैलाली चितवनको गौतमबुद्ध रंगशालालाई राष्ट्रिय गौरवका आयोजनाका रुपमा विकसित गरिनेछ। ती रंगशाला निर्माणमा देशका तिनै तहका सरकारहरूको लगानी रहनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रचण्ड 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रका नाममा सम्बोधन गरिरहेका छन्। सिंदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट उनले राष्ट्रका नाममा सम्बोधन गरिरहेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं 

प्रचण्ड सरकारकाे एक वर्षे उतारचढाव: ठुलै गर्जन, थाेरै आर्जन

उनी प्रधानमन्त्री भएदेखि भ्रष्टाचारविरुद्ध निर्मम हुने बताउँदै आएका छन्। जसमा उनले केही भ्रष्टाचारका फाइलहरु पनि खोले। भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई थुनामा पठाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारको एक वर्ष : सुशासन, समृद्धि र सामाजिक न्यायलाई बढी महत्व

राष्ट्रभित्रका अनेकथरि उल्झन र अन्तर्राष्ट्रिय बल्झोका बीच सरकारले आजसम्मको यात्रा निष्कङ्टक तय गर्न सक्नु स्वयंमा सरकारको महत्वपूर्ण सफलता हो। होइन भने, कतिपयले त प्रारम्भका दिनमै सरकारको आयु निर्धारण गरेर तिथिमितिसमेत तोकेको तथ्य अझै पनि धेरैको स्मृतिमा होला नै।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भोलिदेखि, पार्टीको विधान हेरफेरलगायतका विषयमा छलफल हुने

यही पुस १३ गतेसम्म चल्ने बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण सम्बन्धी छलफल हुने महासचिव घनश्याम भुसालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आउँदो युद्धविराममा विपिन जोशीलाई छुटाउन सफल हुनेछौँ: परराष्ट्रमन्त्री साउद (अन्तर्वार्ता)

आउँदो युद्धविराममा विपिन जोशीलाई छुटाउन सफल हुनेछौँ: परराष्ट्रमन्त्री साउद (अन्तर्वार्ता)

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हामी मार्क्सवादीहरूले ठोस परिस्थितिअनुसार आफूलाई रूपान्तरण गर्न सकिरहेका छैनौँ: प्रचण्ड

उनले भने, ‘आजको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति माओको जीवनकालको जस्तो छैन, माओपछि विश्व परिस्थितिमा निकै ठूलो फेरबदल आएको छ, साम्राज्यवादले नयाँनयाँ रणनीति र कार्यनीतिसहित आफूलाई टिकाइरहेको छ, हामी मार्क्सवादीहरूले ठोस परिस्थितिअनुसार आफूलाई जसरी रूपान्तरण गर्नुपर्थ्याे त्यो गर्न सकिरहेका छैनौँ, आजको मुख्य चुनौती यही हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनताका माग र गुनासा लिएर सिंहदरबार धाउँदा जुत्ता फाटिसके: सांसद लामा

नेत्री लामाले भनिन्, ‘सिंहदरबारमा हामीले गएर आफ्नो लेटरप्याडमा मन्त्रीलाई मागपत्र पेस गरेकै आधारमा मात्रै बजेट विनियोजन नहुँदोरहेछ। साथै कर्मचारीतन्त्रदेखि  हरेक नेटवर्कको अध्ययन र परिचित नभएसम्म चुनौती खेप्नुपर्ने रहेछ, यो कुराको पनि अनुभव गर्न पाइयो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारका वर्षदिन: राष्ट्रका नाममा सम्बाेधन गर्दै प्रधानमन्त्री

सरकार सम्हालेकाे एक वर्ष पुगेकाे अवसरमा प्रधानमन्त्री प्रचण्डले साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बाेधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गाेविन्द आचार्यले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शीर्ष नेताबीचको छलफल जारी

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताबीचको बैठक जारी छ। बैठकमा शीर्ष नेताहरूसँगै सरकारका वरिष्ठ मन्त्री र तीन ठूला पार्टीका दोस्रो तहका नेताको पनि सहभागिता रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘खाेया आक्रमण’मा परेका रविलाई ताेसिमाकाे मलम

पीडामा उकुसमुकुस भइरहेकाे बच्चा माया गर्ने मान्छे नजिक आएपछि साहरा भेटेकाे महसुस गरेर झन बढी राेएकाेजस्ताे ती व्यक्तिले पनि निराशै निराशले उकुसमुकुस भएकाे बेला आफूलाई माया गर्ने नेता नजिक आएकाे देखेर खाेया प्रहार गरेकाे हुन सक्ने बुझाइ उनले व्यक्त गरेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पार्टीलाई बलियो बनाउन समझदारी र एकताको खाँचो छ: देउवा

देउवाले पार्टीलाई बलियो बनाउन पार्टीभित्र समझदारी र एकताको खाँचो रहेको पनि बताए। उनले भने, ‘पार्टीलाई बलियो बनाएर अघि जानुपर्छ। तबमात्र देशको ठूलो र शक्तिशाली पार्टी बन्न सकिन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - दमौली

लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा बुधबार

जिल्ला अदालत काठमाडौँमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा अन्तिम सुनुवाइ प्रारम्भ भए पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एमालेको संकल्प यात्राको निष्कर्ष– मध्यपहाड डरलाग्दो बनेको छ, सरकारी पहल छिटो आवश्यक छ

यात्रा सफल भएपनि मध्यपहाड भने एमालेले सफल भएको देखेन। देख्यो त– गाउँ रित्तो भएको। कामका लागि युवाहरूको अभाव भएको। खेतीयोग्य जमिन बाँझो रहेको। बृद्धबृद्धाहरूको हेरचाह गर्ने, मलामी जाने युवाहरूको अभाव भएको एमालेले देखेर राजधानी फर्किएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मध्यपहाडबाट १८ दिनमा १०६ स्टाटस लेखे ओलीले 

‘धेरै ठाउँमा वाइफाई पनि छ। केही ठाउँमा डाटाहरू चलायौँ। हामी खबरदेखि टाढा भएनौँ’, उनले भने, ‘सुत्ने समयलाई अलि कम गर्नुपर्ने रहेछ। १०६ वटा स्टाटस त मैले आफैँले लेखेको रहेछु। साथीहरूले पनि पनि लेख्नुभयो। यो यात्राभरि हामी खबररहित भएनौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अठार दिनको यात्रा कार्यकर्ताकै भरमा गर्‍यौँ, पैसाको दुरुपयोग गरेनौँ- ओली 

‘हामीलाई स्थानीय जनता र कार्यकर्ताले नै सबै खर्च जुटाइदिए। हामीले त्यहीँ फलेको धानको भात खायौं, त्यहीँको तरकारी खायौँ। त्यहीँका थालकचौरा र पातमा खायौँ’, उनले भने, ‘त्यसैले म फेरि दोहोर्‍याएर भन्छु यस्तो कार्यक्रम एमालेबाहेक अरु कसैले गर्न सक्दैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं