शनिबार, १६ नोभेम्बर २०२४

हिलोमा चुर्लुम्म डुबिरहेकाहरुले माओवादीको पिठ्युँमा लागेको दाग देखाइरहेको छन- दिपशिखा

माओवादी(केन्द्र)काे विद्यार्थी पार्टी कमिटीद्वारा आइतबार पेरिसडाँडामा आयोजित बैठक तथा प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्रियसभा निर्वाचन: दलहरुलाई चुनाव चिन्ह प्रदान

आयाेगकाे आज (आइतबार) बसेकाे बैठकले संविधानकाे धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ काे दफा ४८ बमाेजिम राजनीतिक दलकाे रुपमा निर्वाचनकाे लागि मान्यता प्राप्त १२ राजनीतिक दललाई चुनाव चिन्ह प्रदान गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चिवाभञ्ज्याङ पुगेर सकियाे एमालेकाे संकल्प यात्रा

गत मंसिर १४ गते बैतडीकाे झुलाघाटबाट सुरु भएकाे संकल्प यात्रा आज (आइतबार) पाँचथरकाे चिवाभन्ज्याङ पुगेर सकिएकाे हाे। अध्यक्ष केपी शर्मा ओलीले जङ्गेपिलरमा राष्ट्रिय झन्डा फहराएर यात्रा समापन गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सत्तापक्ष र प्रतिपक्षसमेत मिलेमतोमा कमाउ धन्दामा लाग्नु दुर्भाग्यपूर्ण: राजेन्द्र लिङ्देन

भ्रष्टाचारका हरेक काण्डमा दलका नेताहरूको संलग्नता देखिनुले राजनीतिप्रति वितृष्णा पैदा गर्दै गएकोमा लिङ्देनले चिन्ता व्यक्त गरेकाे प्रवक्ता श्रेष्ठले जानकारी दिए। लिङ्देनले हरेक काण्डले गर्दा आफ्नाे पार्टीको एजेण्डामा जनमत बढ्दै गएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक जारी

उनका अनुसार अहिले बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा ‘ब्रिफिङ’ गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डमाथि माओवादी नेताकै कटाक्ष– पार्टी रुपान्तरण अभियान गोकर्ण रिसोर्टमा पुगेर समापन

माओवादी रुपान्तरण अभियान चलिरहेकै बखत उनले यो अभियान गोकर्ण रिसोर्टमा पुगेर समापन भएको टिप्पनी गरेका छन्। सामाजिक सञ्जालमा न्यौपानेले लेखेको छन्,  ‘लुम्बिनी विकास कोषको नियुक्तिबाट सुरु भएको रूपान्तरण अभियान गोकर्ण रिसोर्टमा पुगेर समापन।’ 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेले एकल बहुमत पुर्‍याएर सरकार सञ्चालन गर्छः अध्यक्ष ओली

 नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ मा हुने निर्वाचनबाट एमालेले एकल बहुमत पुर्‍याएर सरकार सञ्चालन गर्ने दाबी गरेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - पाँचथर

चुनावको होइन देशको चिन्ता गरौँ : विश्वप्रकाश शर्मा

पाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरूले चुनावको नभई देशको चिन्ता गर्नुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक भोलिदेखि

बैठक राजधानीको धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बिहान ८ बजेदेखि सुरु हुने सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले राससलाई जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो हुने बताएका छन्। उनले यो भावलाई सदैव दृढताका साथ सङ्कल्प गरी अघि बढ्नुको विकल्प नभएको उल्लेख गरे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तेस्राे पटक सर्‍यो कांग्रेस महासमिति बैठक

यसअघि महासमितिको बैठक पुस १६ देखि १९ गतेसम्म गर्ने निर्णय थियो। तर त्यही समयमा राष्ट्रिय सभा चुनाव पनि हुने भएकाले बैठक सारिएकाे थियाे। योसँगै कांग्रेसको महासमिति बैठक तेस्रो पटक सरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौंको कामबाट संघीय सरकारलाई सकारात्मक उत्प्रेरणा मिलेको छः प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं महानगरपालिकाको कामबाट संघीय सरकारलाई सकारात्मक उत्प्रेरणा मिलेको बताएका छन्। महानगरको २९औँ दिवसका अवरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेनले प्रचण्डलाई अगाडि राखेर काठमाडौँका तीन समस्या सुनाए

काठमाडौँ महानगर पालिकाका मयेर बालेन्द्र शाह (बालेन)ले प्रचण्डलाई महानगरका तीन समस्या सुनाएका छन्। महानगरको २९औँ महानगर दिवस समारोहमा बालेनले काठमाडौंले धेरै काम गरेको र गर्नुपर्ने काममा तीन वटा विषेश रुपमा समस्या देखिएको बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, यस्तो छ छलफलको विषय 

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शुक्रबार)बस्दै छ। दिउँसो १२ः१५ बजे ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्नेछ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हवाई सुरक्षा व्यवस्थित गरेर कालोसूची हटाउने प्रयासमा छौँः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाई सुरक्षालाई व्यवस्थित गर्न सरकार दृढ रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वगृहमन्त्री खाँणको मुद्धा न्यायाधीश कोइरालाको इजलासमा 

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मुद्धामाथि आज (बिहीबार) उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाको वडा अधिवेशन आजदेखि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वडा अधिवेशन आजदेखि सुरु भएको छ। रास्वपाले पार्टी स्थापनापछि पहिलोपटक वडा अधिवेशन गर्न थालेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मेराे नेतृत्वको सरकारले आर्थिक समृद्धिका लागि उच्च प्राथमिकता दिएको थियाे: केपी ओली

एमाले भोजपुर टेम्केमैयुङ गाउँपालिका कमिटीद्वारा आज अन्नपूर्णमा आयोजित सभालाई सम्बोधन गर्दै उनले देशको आर्थिक अवस्थालाई माथि उठाउनुपर्नेमा जोड दिए।

बिएल संवाददाता

बिएल संवाददाता - भोजपुर