शनिबार, १६ नोभेम्बर २०२४

काँग्रेसको मधेस सम्मेलनमा असन्तुष्टिका बाछिटाहरू 

दोस्रो संविधान सभापछि पार्टीभित्र संघीयताको कार्यान्वयन गरिरहेको कांग्रेसको मधेस प्रदेश सम्मेलनअघि पार्टीको वरियताक्रम र निमन्त्रणालाई लिएर विवाद सुरु भयो। मधेस प्रदेश समितिमा इतर पक्षले असहमति नै लेख्यो।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

राजनीतिक दललाई बहुमत ल्याउन निर्वाचन प्रणाली बाधक: सभापति देउवा

जनकपुरमा नेपाली काँग्रेसको मधेस सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै देउवाले त्यसका बाबजुद पनि नेपाली काँग्रेस बहुमत ल्याउने दिशामा अघि बढ्नुपर्ने जोड दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा निर्वाचन: ७ मतदानस्थल र १४ मतदान केन्द्र ताेकियाे

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रत्येक प्रदेशमा एक/एक मतदानस्थल र सोही मतदानस्थलमा दुई/दुई मतदान केन्द्र रहने गरी सात मतदानस्थल र १४ मतदान केन्द्र तोकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादीको विधान सम्मेलन फागुन पहिलो साता, मस्यौदा समिति गठन

बालुवाटारमा बिहीबार बिहान बसेको पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। उनका अनुसार विधान सम्मेलन गर्नका लागि विधान मस्यौदा समिति गठन गरिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविकाे प्रश्न- प्रधानमन्त्रीज्यू, साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्रीजस्ताे पदमा बस्न कसरी मिल्छ?

लामिछानेले सामाजिक सञ्जालमार्फत् संस्कृति मन्त्रीजस्ताे पदमा बसेकाे व्यक्तिले गैरजिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने अभिव्यक्ति दिन मिल्छ? भन्ने प्रश्न गर्दै प्रधानमन्त्रीलाई किराती अभिव्यक्तिबारे ध्यानाकर्षण गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुदन किरातीलाई तत्काल बर्खास्त गर्नुपर्छ- कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई तत्काल पदबाट बर्खास्त गर्नुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आजपद्धारा भन्सार विभाग घेराउ

आम जनता पार्टी (आजपा)निकटको आम सम्पर्क मञ्चले ‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजी’ गर्नुपर्ने माग गर्दै काठमाडौँको त्रिपुरेश्वरमा रहेको भन्सार विभागमा धर्ना तथा घेराउ कार्यक्रम आज पनि भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘सांसद विकाससँग नजोडिने हो भने जनताका समस्या कसले बुझ्ने?’

सरकार र संसद्को कार्यशैली तथा उपलब्धिबाट सांसद स्वयम् सन्तुष्ट हुन नसकेको गुनासा सार्वजनिक भइरहेका छन्। नेपाली कांग्रेसका नेता एवं धादिङ क्षेत्र नं २ का सांसद रामनाथ अधिकारी सङ्घीय संसद्को एकवर्षे उपलब्धिबाट सन्तुष्ट हुने अवस्थामा आफू नरहेको बताउँछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी पदाधिकारी बैठक प्रधानमन्त्री निवासमा बस्दै, सरकारका कामकाे समीक्षा गरिने

नेकपा (माओवादी केन्द्र)काे पदाधिकारी बैठक आज (बुधबार) पनि बस्दैछ। दिउँसाे तीन बजे प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा पदाधिकारी बैठक बाेलाइएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आदर्श र सिद्धान्तलाई स्थापित गर्दै अघि बढ्नुपर्छः सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आदर्श र सिद्धान्तलाई स्थापित गर्दै पार्टीलाई थप सुदृढ गरी अघि बढ्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै उनले पार्टीलाई एकताबद्ध बनाउँदै लैजान सके बहुमत र त्यो नभए सबैभन्दा ठूलो पार्टी बनाउने गरी काम गर्नुपर्नेमा जोड दिए।

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

एनसेल प्रकरणबारे प्रधानमन्त्रीले भने: छानबिन समितिबाट दूरसञ्चार प्राधिकरणको अधिकारमा असर पर्दैन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री सम्बन्धमा छानबिन गर्न गठित समितिको अध्ययनबाट नियामक दूरसञ्चार प्राधिकरणको कामकारबाहीमा कुनै असर नपर्ने प्रस्ट पारेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अहिले देशको माया छैन, अब नैतिक शिक्षा आवस्यक छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले नागरिकमा देशको माया नभएको बताएका छन्। मंगलबार संसदको राज्य व्यवस्था समितिको बैठकमा प्रचण्डले यस्तो बताएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

बैठकमा आगामी केन्द्रीय समिति बैठक, विधान सम्मेलनलगायत विषयमा छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। बैठकमा पार्टीको आगामी कार्ययोजनाका सम्बन्धमा छलफल हुनाका साथै माओवादीले सञ्चालन गरेको पार्टी रुपान्तरण अभियानको समीक्षा हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अहिलेको नयाँ शक्ति भनेको माओवादीः उपमहासचिव पुन

हेटौँडामा प्रेस सेन्टर मकवानपुरले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले राम्रा काम गर्न खोज्दा सबैतिरबाट घेराबन्दी भएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - मनहरी

राम्रो संविधान बनाउँदा बहुमत ल्याउन सक्ने अवस्था भएन : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानअनुसार कुनै एक दलले बहुमत ल्याउन सक्ने अवस्था नभएका कारण एकभन्दा बढी दल मिलेर सरकार बनाउन बाध्य भएको बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - त्रिशूली

पार्टी विधानको पालना नगरे दण्ड हुने व्यवस्था गरिनुपर्छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विधानको पालना नगरे दण्ड हुने व्यवस्था गरिनुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - दमौली

सरकार र नेकपाबीच भएको तीनबुँदे सम्झौता कार्यान्वयन गर्न समाजवादी मोर्चाको आग्रह

मोर्चाका संयोजक माधवकुमार नेपालले आज वक्तव्य जारी गर्दै मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि द्वन्द्व पैदा हुने स्थिति आउन नदिन सबैमा आह्वान गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘केपी ओलीलाई सत्ताबाट बाहिरिनुपरेको पीडाको प्रभाव संसद्मा देखियाे’

‘मुख्यतः प्रमुख प्रतिपक्षी दलको गत्यावरोधका कारणले पनि सदनको कामकारबाही प्रभावकारी हुन सकेन’, सांसद दाहालले भने। ऐन कानुनमा देखिएका समस्या हल गर्न नसक्दा प्रदेश र स्थानीय सरकारका हातखुट्टा बाँधिएकातर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिँदै उनले प्रदेशको अप्ठ्यारा सल्टयाउन सामूहिक पहल गर्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं