एमाले दृष्टिकोण भएको पार्टी हो : अध्यक्ष ओली
नेकपा एमाले चितवनले कालिका नगरपालिकामा आज आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले एमालेले काम गरेर देखाएको र स्पष्ट दृष्टिकोण भएको पार्टी भएको बताउँछन्।
बिएल संवाददाता - चितवन
नेकपा एमाले चितवनले कालिका नगरपालिकामा आज आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले एमालेले काम गरेर देखाएको र स्पष्ट दृष्टिकोण भएको पार्टी भएको बताउँछन्।
बिएल संवाददाता - चितवन
सङ्घीयता कार्यान्वयनको सवालमा कोशी प्रदेश सरकारले अगुवाइ गर्ने उनले बताए। सङ्घीयता कार्यान्वयनका सवालमा कोशी प्रदेशले सशक्त भूमिका निर्वाह गरिरहेको र प्रदेशको संवैधानिक अधिकारका विषयमा आफू मुख्यमन्त्री बन्दा भएका घटनाक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ।
बिएल संवाददाता - मकवानपुर
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम सात जिल्लाका जिल्ला न्यायाधीशलाई यही पुस १६ गतेदेखि लागू हुने गरी बिहीबार निर्वाचन अधिकृतका रुपमा नियुक्त गरेको थियो।
बिएल संवाददाता - काठमाडौं
नेपाली कांग्रेसकी नेत्री एवं प्रतिनिधिसभा सदस्य मैना कार्की भन्छिन्, ‘बाहिर मञ्च पाउँदा धेरै बोलिन्थ्यो, सदनमा समयसीमा र विषयवस्तुमा केन्द्रित भएर बोल्नुपर्छ। शून्य समयमा प्राप्त एक मिनेटमा मतदाता, जिल्ला र देशका जल्दाबल्दा विषय राख्न सक्ने नयाँ अभ्यास सिकाएको छ।’
बिएल संवाददाता - काठमाडौं
हेटौंडामा आज आयोजित तहगत अधिकारको कार्यविस्तृतिकरणसम्बन्धी गोष्ठीमा उनले तहगत अधिकार हस्तान्तरण बाँकी रहे पनि विकास–निर्माणका काममा तीनवटै तहका सरकारबीच समन्वय भइरहेको बताए।
बिएल संवाददाता - मनहरी
अहिलेको संवैधानिक व्यवस्था असफल भएकाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्थामा जानुको विकल्प नभएको बताउँदै आएका साहले अहिले दलतन्त्र भएकाले आम जनताको शासन हुनुपर्ने बताउँदै आएका छन्।
बिएल संवाददाता - काठमाडौं
कोशी प्रदेशमा मोरङ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद ढुंगेल निवाचन अधिकृत बनेका छन् भने मधेशमा धनुषा जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सुवेदी नियुक्ति भएकाे आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजे बस्न लागेको बैठकमा कांग्रेसको तर्फबाट विभिन्न मन्त्रालयको नेतृत्व गरेका मन्त्रीहरूले आफूले गरेको कार्यसम्पादनको बारेमा केन्द्रीय समितिलाई अवगत गराउने कार्यसूची रहेको कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, रु १० हजार धरौटी जम्मा गरेको रसिद वा भौचर पेस गर्नुपर्ने छ।
बिएल संवाददाता - काठमाडौं
पहुँचवाला सांसदका जिल्ला र निर्वाचन क्षेत्रमा हचुवाका भरमा बजेटको ठूलै हिस्सा लैजाने होड चलेको हुन्छ। राज्यका निकायमा पहुँच नपुग्ने जनप्रतिनिधिका जिल्लामा विकासको आशामा जनता बस्नुपर्ने अवस्था अहिले पनि विद्यमान छ।
बिएल संवाददाता - काठमाडौं
नेपाली कांग्रेसका केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागप्रमुख मीन विश्वकर्माले गठबन्धन सरकारको एक वर्षको कार्यकाल विगतको तुलनामा सफल रहेको बताएका छन्।
बिएल संवाददाता - भक्तपुर
प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले प्रधानमन्त्रीको राजनीतिक प्रतिबद्धता कमजोर पार्ने कोशित भइरहेको बताएका छन्। बुधबार बिभिन्न सञ्चारमाध्यममा प्रधानमन्त्री दाहाल परिवारसहित घुम्न गएको लगायत विषयमा समाचार प्रकाशितपछि मल्लले यस्तो बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं
‘जनतालाई निराश हुनबाट तपाईं हामी सबैले बचाउनुपर्छ’, उनले भने, ‘एकथरी व्यक्ति सरकारबाट भएका राम्रा काम पनि देख्न नसक्ने, जनतालाई नदेखाउने र सकारात्मक कुनै पनि कुरा नगर्ने, खाली नकारात्मक मात्र कुरा गर्ने तथा जनतालाई निराश पार्ने षड्यन्त्र गरिरहेका छन्।’
बिएल संवाददाता - गोरखा
‘याे संविधानमाथि फेरि आक्रमण भइरहेकाे सन्दर्भमा गम्भीर बन्नुपर्ने परिस्थितिमा पुगेका छाैँ। अहिले प्रतिगामीहरूले टाउको उठाइरहेका छन्। विभिन्नका देशविदेशका शक्तिहरूले याे देशमा षड्यन्त्रका तानाबाना बुनिरहेका छन्’, उनले भने।
बिएल संवाददाता - काठमाडौं
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारको दोहोरो चरित्र आफूहरूलाई सैह्य नहुने बताएका छन्। बालुवाटारमा भएको समाजवादी मोर्चाको बैठक सकेर पत्रकारहरूसँग छोटो कुरा गर्दै उनले भने ‘सहमति पनि गर्ने अनि घेराबन्दीमा पार्ने खालको सरकारको दोहोरो चरित्र चल्दैन।’
बिएल संवाददाता - काठमाडौं
‘आजकाे बैठकमा संघीयता कार्यान्वयन गर्नका लागि सरकार अग्रसर भएर दृढतापूर्वक उभिनुपर्छ भन्ने विषयमा छलफल भयो। प्रदेशहरू अधिकारविहीन भएकाले संघीयता नै देशका लागि बोझ भएको सन्देश प्रवाह भयो। त्यसैले अध्यादेश नै ल्याएर भए पनि संघहरुलाई अधिकार दिन प्रधानमन्त्रीलाई सुझाव दिइएको छ’, उनले भने।
बिएल संवाददाता - काठमाडौं
यही उज्यालो सपना बाँड्न उनले सम्बोधनको सुरुवातमै देशमा बढिरहेको नैराश्य र बैराग्यको भावलाई पनि दरिला शब्दमा हिर्काएका छन्।
बिएल संवाददाता - काठमाडाैं
जनता समाजवादी पार्टी (जसपा) नेपालको आज बसेको बैठकमा साङ्गठनिक प्रस्तावमाथि छलफल भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सङ्घीयतालाई सफल कार्यान्वयन गर्न भ्रष्टाचार नियन्त्रण हुनुपर्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
‘म प्रदेशलाई बलियो बनाएर लैजानुपर्छ भन्ने पक्षमा दृढ छु। पछिल्लो समय प्रदेश मुख्यमन्त्रीहरूको असन्तोष मैले सुनेको छु र बुझेको पनि छु। म आज यही सम्बोधनबाट उहाँहरूलाई विश्वास दिलाउँछु, संघीयताका सबै गाँठा निकै छिटो फुकाइँदैछन्’, उनले भने, ‘संघीयतालाई वास्तविक रूपमा नै कार्यान्वयन गर्न म प्रतिबद्ध र दृढ छु। यसका लागि जरूरी कानुन तुरुन्त ल्याउन म तयार छु।’
बिएल संवाददाता - काठमाडौं