आइतबार, १७ नोभेम्बर २०२४

राष्ट्रियसभा निर्वाचन: एमालेले टुङ्ग्यायाे उम्मेदवार, कुन क्लस्टरमा काे?

नेकपा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ। आगामी माघ ११ गते राष्ट्रियसभा सदस्यको रिक्त सदस्यका लागि हुने निर्वाचनमा एमालेले १९ उम्मेदवार टुङ्ग्याएकाे महासचिव शंकर पोखरेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन, यस्ताे छ मतभार

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन भएकाे छ। निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रमअनुसार आइतबार सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन भएकाे हाे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा निर्वाचनका लागि भाेलि उम्मेदवारी दर्ता

उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि आयोगका तर्फबाट गरिनुपर्ने सम्पूर्ण तयारी र कार्य जिम्मेवारी पूरा गरिएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा निर्वाचनका लागि माओवादीले टुंग्यायाे उम्मेदवार, कुन प्रदेशबाट काे?

नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको पदाधिकारी बैठकले गठबन्धनबाट भाग पाएकाे ६ वटै सिटमा उम्मेदवार टुंगो लगाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक जारी रहेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा निर्वाचन: सत्ता गठबन्धनमा भागबण्डा टुंगियाे, कुन दललाई कति सिट?

राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनमा भागबण्डा टुंगिएको छ। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले १९ सिटमा भागबण्डा टुंगो लगाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले काम सुरु गर्छ, टुङ्गोमा पुर्याउँदैन: सांसद चौधरी

राजनीतिक अस्थिरताका बाबजुद वर्तमान सरकारले एक वर्ष पूरा गरेको छ। नेकपा (माओवादी केन्द्र) संसद्मा तेस्रो ठूलो पार्टी हुँदाहुँदै पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा यति समयसम्म सरकार सञ्चालनमा छ, जसलाई उपलब्धिका रूपमा हेर्न सकिएला।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृह प्रशासन सुधारका लागि सुझावदिन आह्वान

गृह मन्त्रालयले गृह प्रशासनअन्तर्गतका निकायको कार्यसम्पादन सुधार र क्षमता विकासका लागि सुझाव माग गरेको छ। गृह मन्त्रालयले गृह प्रशासनअन्तर्गतका निकायको कार्यसम्पादन सुधार र क्षमता विकासका लागि गठित अध्ययन समिति र विषयगत उपसमितिले सुझाव माग गरेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा निर्वाचनः भागबन्डा टुंग्याउन गठबन्धनको बैठक बालुवाटारमा जारी

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कुन दलले कति सिट पाउने भन्ने विषय टुंग्याउन सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ। बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार चयन लगायत विषयहरूमा छलफल हुने जनाइएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देशले परिवर्तनको आवाज खोजेको छ: सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकले परिवर्तनको आवाज खोजेको र नेपाली जनताले साथ दिए मात्रै परिवर्तन सम्भव रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - रामपुर

राजनीतिमा खोला तरेपछि लौरो बिर्सने प्रवृत्ति हुनुहुँदैन: नेता सिंह

संविधानसभाबाट संविधान जारी भएपछिको निर्वाचनमा कम्युनिष्ट पार्टीहरु सरकारमा सामेल भएका तर उनीहरुले स्थानीय सरकारलाई सुदृढ बनाउनुको सट्टा सत्ताको खिचातानीमा लागेर अहिलेको अवस्था सृजना भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - पाटन

राष्ट्रियसभा निर्वाचन: एमालेलाई नसमेट्ने, गठबन्धन दलभित्रै सिट बाँडफाँट गर्ने

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन सम्बद्द ४ दलको बैठकले आसन्न राष्ट्रियसभा निर्वाचनमा एमालेलाई नसमेट्ने निर्णय गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस कार्यसम्पादन समितिको बैठक आइतबार

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठक आइतबार सोही समय र स्थानमा हुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘मुलुकको सङ्कट समाधान गर्न सैद्धान्तिक कार्यदिशा प्रष्ट हुनुपर्छ’

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको सङ्कट समाधान गर्न राष्ट्रिय पार्टीको सैद्धान्तिक कार्यदिशा प्रष्ट हुनुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्रियसभा निर्वाचन: एमालेले १९ सिटमै उम्मेदवारी दिने

शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले आगामी माघ ११ गते हुने निर्वाचनकाे लागि १९ सिटमै उम्मेदवारी दिने निर्णय भएकाे महासचिव शंकर पोखरेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अदालतको अवहेलना मुद्दामा प्रचण्डले पाए सफाइ

२०७३ जेठ १२ मा प्रचण्डले द्वन्द्वकालीन मुद्दाबारे दिएकाे एक अभिव्यक्तिविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतको अवहेलना मुद्दा दायर गरेका थिए। उक्त मुद्दाको फैसला आज सुनाएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादी सचिवालय बैठक स्थगन

राष्ट्रियसभाका उम्मेदवारको नामावली टुङ्गो लगाएपछि विधान संशोधनबारे बैठकमा छलफल गरिने छ। आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस २३ गते सोमबार उम्मेदवारी मनोनयनको समय निर्वाचन आयोगले तोकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले सचिवालय बैठक जारी, राष्ट्रियसभा उम्मेदवार चयनका विषयमा छलफल

बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचनका लागि उम्मेद्‍वार चयन गर्नेलगायतका विषयमा छफफल हुनेछ।  फागुन २० गते राष्ट्रियसभाका २० जना सांसद बिदा हुँदैछन्। साेमध्ये एमालेबाट ८ सिट रिक्त हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केपी ओलीलाई भेट्न बालकोट पुगे रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकाेट पुगेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं