आइतबार, १७ नोभेम्बर २०२४

युवा वर्गको विदेश पलायन रोक्न रोजगारी सिर्जना अपरिहार्य छ: सांंसद विक

हाल युवा वर्ग रोजागारीका लागि विदेश पलायन भइरहेको विषय मुलुककै लागि मुख्य चुनौती रहेको उल्लेख गर्दै सांसद विकले अब कृषि र पर्यटनमा लगानी बढाइ रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने यस निर्वाचनमा माघ ११ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेले बुझायो प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र 

मङ्सिर १४ देखि पुस १ गतेसम्म बैतडीको झुलाघाटबाट ताप्लेजुङको चिवाभञ्ज्याङसम्म सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानका क्रममा विभिन्न ठाउँमा जनताले राखेका माग एकीकृत गरी एमालेले सरकारसमक्ष ध्यानाकर्षणपत्र बुझाएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादीद्वारा राष्ट्रिय सम्मेलन आह्वान

पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण तथा कार्ययोजनामा केन्द्रित रहने बैठकमा पार्टी सुदृढीकरणका साथै देशभर आधारभूत तहसम्म सङ्गठन स्थापित गर्न कार्ययोजना सम्मेलनमा बनाइने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ऐन–नियम विपरीत त्रिविलाई आर्थिक भार दिइयो: संसदीय प्रतिवेदन

राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा त्रिभुवन विश्वविद्यालयले विद्यमान ऐन–नियमको पूर्ण पालना नगरी सेवासुविधा प्रदान भइरहेको अवस्थासहितको अध्ययन प्रतिवेदन प्रस्तुत भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्वास्थ्य क्षेत्रका समस्या प्याकेजमा सम्बोधन गर्नुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्या प्याकेजमै सम्बोधन गर्नुपर्ने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नर्सिङ क्षेत्रका समस्या सम्बोधन गर्नेबारे भएको उच्चस्तरीय छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकारमा जान्नौँ, सरकारमा गए सबैलाई सिध्याइदिन्छन् भनेर कोही डराएका होलान्: रवि लामिछाने

सोमबार पार्टी कार्यालयमा पत्रकारहरूलाई जवाफ दिँदै लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जान्छ कि भनेर अरु कोही आत्तिन थालेको हुनसक्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकारमा जान्नौँ, सरकारमा गए सबैलाई सिध्याइदिन्छन् भनेर कोही डराएका होलान्: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जानेबारे पार्टीमा कुनै छलफल र अरु दलहरूबाट पनि ‘अफर नआएको’ बताएका छन्। सोमबार पार्टी कार्यालयमा पत्रकारहरूलाई जवाफ दिँदै लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जान्छ कि भनेर अरु कोही आत्तिन थालेको हुनसक्ने बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘हेडलाइन आतंक’ले म तर्सिन्नँ: रवि लामिछाने

‘सहकारी पीडितहरूको पक्षमा अन्तिम समयसम्म पनि लड्न हामी तयार छौं। म तयार छु। हाम्रा साथीहरू तयार छन्’ उनले भने ‘मैले पटक–पटक भन्दै आएको छु। यसमा मेरो कुनै हात छैन। मैले कसैलाई ठगी गरेको पनि छैन। मैले आफूसँग काम गरेका कसैलाई पनि बिचल्ली बनाएको छैन। तर मलाई हेडलाइन आतंक मच्चाएर मलाई तर्साउन खोजिएको छ। म अलि ज्याद्रो छु। यस्ता हेडलाइनले म तर्सिन्न।’ 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मिडियासँग रवि लामिछानेले मागे माफी (भिडियाे)

‘केही अगाडि सञ्चार माध्यमप्रति केही खराे टिप्पणी भएकाे हुनाले अलिकति आलाेचना भएकाे छ, म त्यसलाई स्विकार्छु’, रविले भने, ‘जिम्मेबार राजनीतिक दलमा भइसकेपछि आफ्ना कुराहरू अलिकति राम्राे ढंगले राख्नुपर्छ भन्ने कुरा स्विकार्नुपर्छ र पछिल्लाे समय साथीहरूले पनि महसुस गर्नुभएकाे छ हाेला।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मत माग्दै सत्ता गठबन्धनका उम्मेदवार जिल्ला–जिल्लामा

गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने गठबन्धनका उम्मेदवारहरु बागलुङका जनप्रतिनिधिहरुबीच अन्तरक्रिया तथा भेटघाट गर्नका लागि बागलुङ आइपुगेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

सकारात्मकतर्फ जनमत निर्माण गर्नु जरुरी छ : पम्फा भुसाल

नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल वैकल्पिक अध्यक्ष समाजद्वारा संयुक्तरुपमा आज (आइतबार) आयोजित ‘नेपाली समाजका सन्दर्भमा लेनिनवाद’ विषयक अन्तरक्रियामा उहाँले नेपाली समाजमा सकारात्मकताको धारणा जगाउन जरुरी भएको बताएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपालको अर्थतन्त्र पुरानै लयमा फर्किसक्यो: नेता कार्की

‘एमसिसी नेपाललाई प्राप्त भएको सहायता हो’, नेता कार्कीले भने, ‘यो पाँच वर्षमा सम्पन्न गर्नुपर्दछ। विद्युत्को क्षेत्रमा एमसिसी कोशेढुङ्गा सावित हुनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - सङ्खुवासभा

एमालेबाट निर्वाचित जनप्रतिनिधि जिल्ला अध्यक्ष र सचिवमा उम्मेदवार बन्न नपाउने

उनका अनुसार प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य, पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष जिल्ला कमिटीको अध्यक्ष तथा सचिव पदमा उम्मेदवार बन्न नमिल्ने गरेर मापदण्ड बनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विकास निर्माणमा तीनै तहका सरकारको सहकार्य जरुरीः सभापति लामिछाने

आज चितवन र तनहुँ जोड्ने ठिमुरा पुलको आज स्थलगत निरीक्षणपछि उनले सबैको सहकार्यबाट मात्र विकास निर्माण समयमै सम्पन्न हुनसक्ने धारणा राखे। उनले कुनै दलगत स्वार्थ नहेरी विकास निर्माणमा सबैले पहल गरे सफल हुनेमा उनको जोड थियो।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष टिक्छ- वर्षमान पुन

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट उम्मेदवारी दिएका गठबन्धनका उम्मेदवार र मतदाताबीच आज यहाँ भएको अन्तरक्रियामा उनले निश्चित राजनीतिक उद्देश्यका लागि बनाइएको गठबन्धन नेतृत्वको सरकार कसैले चाहेर पनि विघटन गर्न नसक्ने दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बदलिँदो विश्वमा असंलग्न आन्दोलनको आवश्यकता झन् बढेको छ: प्रधानमन्त्री प्रचण्ड

पश्चिमा देशले कयौँ प्रतिबद्धता व्यक्त गरे, तर पूरा गरेका छैनन्। कमविकसित देशको भलाइ वा जलवायु परिवर्तनबाट सिर्जित समस्या समाधानका निम्ति उनीहरूले गरेको प्रतिबद्धता पालना भएका छैनन्। बरु विभिन्न प्रकारका समस्या सिर्जना भएका छन्। यो परिस्थितिमा नामले आफ्नो पहलकदमी र नेतृत्व बढाउनुपर्छ। शक्तिशाली आवाज घन्काउनुपर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

महाधिवेशन केन्द्रित अभियानमा एकीकृत समाजवादी

आगामी वैशाखसम्म सञ्चालन हुने अभियानअन्तर्गत सङ्गठन सुदृढीकरण, सदस्यता वितरण, राजनीतिक तथा सामाजिक गतिविधिको अभिलेखीकरण, प्रशिक्षणलगायत कार्यक्रम गरिने छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

युगाण्डाबाट प्रचण्डले भने– हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्नु सबैको हितमा छ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्नु सबैको साझा हितमा रहेको बताएका छन्। युगाण्डाको काम्पलामा आयोजित असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै उनले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा पुग्याे मतपत्र, कुन प्रदेशमा कति?

प्रदेशगत रुपमा रहेका निर्वाचक मण्डलका सदस्यको संख्या तथा निर्वाचन हुने पद संख्यालाई आधार मानी आयोगले तोकेको संख्यागत मापदण्डका आधारमा कोशी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९२० मतपत्र, मधेश प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९४० मतपत्रहरू रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं